Monday , June 26 2017

April, 2017

  • 25 April

    बिनोद घिमिरेको “नक्कली” को म्यूजिक भीडियो सार्वजनिक

    कला संस्कृति मंचको प्रस्तुति तथा एक्स्पर्ट एजुकेशन एण्ड भीसा सर्विसेजको लागानीमा अष्ट्रेलियाको मेलबर्न निवासी बिनोद घिमिरेको स्वरमा रहेको “नक्कली” बोलको गीतको म्यूजिक भीडियो भर्खरै मात्र सार्वजनिक भएको छ । बिनोद घिमिरेको स्वर तथा संगीतमा सजिएको उक्त गीतको म्यूजिक भीडीयोलाई बलिवुडका सुपर स्टारहरुसँग काम गरिसकेका दीपक सिंह रावतको नृत्यले निकै आकर्षक ...

  • 24 April

    पर्वत वेलफेयर सोसाइटीद्वारा नयां वर्ष शुभकामना सांझ सम्पन्न

    लन्डन । गत शनिबार अल्डरसटस्थित एम्पायर हाउसमा पर्वत वेलफेयर सोसाइटी यूकेले नयां वर्षका अवसरमा एक शुभकामना सांझ आयोजना गरेको छ । नेपालबाट आएका लोकगायक याम क्षेत्त्रीले निकै रमाइला र मार्मिक गीत प्रस्तुत गरेका थिए । उनलाई बेलायतमै रहेका लोक दोहोरी कलाकार कल्पना गुरुङ र मधुसुदन थापाले साथ दिएका थिए । ...

  • 24 April

    एनआरएन भवनको लागि एनआरएन युरोप बैठकमा २ करोड उठाउने

    लण्डन । आउँदो जुलाईको अन्तिम साता जर्मनीको फ्रयाङफर्डमा हुने गैरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपियन क्षेत्रको बैठकले हाल काठमाण्डौंमा निर्माणाधीन एनआरएन भवनको लागि सहयोग जुटाउने तयारीमा लागेको छ । आइतवार फ्रयाङफर्डमा सम्पन्न यूरोपस्थित एनआरएनएका पदाधिकारी बैठकले उक्त निर्णय गरेको गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले बताएका छन् । गैरआवासीय नेपाली ...

  • 24 April

    क्लब केटीएमको एक्सप्रेस एनटीभी नाइटमा शिव परियार र नाम्लो ब्याण्डको प्रस्तुति

    लन्डन । नेपाली नयाँ वर्ष २०७४ को अवसर पारेर अहिले लण्डनमा नेपाली कलाकारहरुको ओइरो लागेको छ । विभिन्न स्थानहरुमा आयोजना गरिने नयाँ वर्ष शुभकामना साँझको कार्यक्रममा बेलायतवासी हरुलाई भ्याई नभ्याई भैरहको छ । यसै अवसरमा फोटोग्राफी, भिडियोग्राफी र संगीत कक्षा, इभेन्ट म्यानेजमेन्ट उद्देश्यले खोलिएको एक्सप्रेस स्टुडियोको आफ्नो औपचारिक उद्घाटन गर्दै ...

  • 21 April

    ताना शर्मालाई प्रतिष्ठित वसुन्धराश्री र खगेन्द्र नेपालीलाई मानश्री पुरस्कारद्वारा सम्मान -अडियो सहित

    लन्डन,हरेक वर्ष वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानले प्रदान गर्दै आएको प्रतिष्ठित वसुन्धराश्री पुरस्कार यस वर्ष डा. तारानाथ शर्मालाई प्रदान गरिने भएको छ । तेस्तै गरि प्रतिष्ठानले यस वर्षको मानश्री पुरस्कार लामो समय बीबीसी नेपाली सेवामा काम गरिसकेका बेलायतनिवासी वरिष्ठ सञ्चारकर्मी एवं साहित्यसेवी खगेन्द्र नेपालीलाई दिने निर्णय गरेको छ । वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. ...

  • 20 April

    भूपू गोर्खाहरुको आन्दोलन प्रति प्रवासी नेपाली मंच यूके सकारात्मक

    लन्डन । पेन्सन लगायतका विविध विषयमा भेदभाव गरिएको भन्दै आन्दोलनरत भूतपूर्व गोर्खाको समस्याको समाधानका लागि भैरहेको प्रयास सकरात्मक भएको दावी गर्दै प्रवासी नेपाली मञ्च यूकले एक बिज्ञप्ति जारी गर्दै समर्थन जनाएको छ । प्रवासी नेपाली मंच यूकेले बिगत देखीनै पूर्ब गोर्खजहरुको एकतामा बिश्वास राख्दै बिभिन्न फोरमहरुमा एकताको लागी पैरबी गर्दै ...

  • 19 April

    क्षेत्री समाज बेलायतको पहलमा दीपक क्षेत्रीलाई तीन लाख हस्तान्तरण

    गोर्खा रेडियो, करिब चार वर्षदेखि घाँटीमा मासु पलाएका कारण बिरामी परेका कलाकार दीपक क्षेत्रीको सहयोगका लागि संसारभरीका नेपालीहरू जुटेका छन् । यस्तै गरी बेलायतस्थित क्षेत्री समाजको पहलमा बेलायतवासी नेपालीहरुद्वारा सहयोगस्वरूप संकलित तीन लाख रुपैयाँ गत सोमबार काठमान्डौमा क्षेत्री समाज यूकेका सल्लाहकार एबम निवर्तमान अध्यक्ष्य प्रेम खड्का तथा अभिनेता कृष्ण मल्ल ...

  • 17 April

    गोर्खा अनलाइन रेडियोद्वारा आयोजित नेपाली नयाँवर्ष भव्यताका साथ् सम्पन्न

    लन्डन । १६ अप्रिल आइतबारका दिन लन्डनस्थित फेल्थम कम्युनिटी कलेज (स्प्रिङवेष्ट एकेडेमी)मा नेपाली नयाँ वर्ष २०७४को उपलक्ष्यमा गोर्खा रेडियोको संयोजनमा शुभकामना आदानप्रदानका साथै सांस्कृति कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीद्वारा पानसमा बती बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा शुभकामना ...

  • 11 April

    नयाँ वर्षको शुभकामना

    नरेन्द्र बस्नेत दुख दर्द हटेर जावस, सुख शान्तिले बास पावस्, आँशु र पीडा मनभित्रै दबियोस, हाँसो र खुसीको बहार छावस् । ********************************************** मित्रताको साइनो मजबुत बनोस, जीवन संधैं हाँसी हाँसी बितोस्, जीवनका हरेक क्षणहरुमा, मायाँ र प्रेमका माला गाँसेर बितोस । *********************************************** हर्ष र उमंगले बितोस, नयाँ वर्ष, पूर्ण हवस ...

  • 11 April

    दीपक क्षेत्रीको सहयोगार्थ जुट्यो क्षेत्री समाज बेलायत

    ]लन्डन, नेपालमा कलाकारहरुलाई राष्ट्रको गहना भनेर भन्ने गरेतापनि जब उनीहरू अप्ठेरोमा पर्छन भने तिनीहरुलाई गहनाको रुपमा हैन एउटा रद्दी टोकरीको रुपमा हेर्ने गरिन्छ । बिगत तीन दशकदेखि चलचित्र क्षेत्रसँग आवद्ध रहँदै आएका दीपक क्षेत्री आफ्नो घाँटीमा पलाएको मासुका कारण जीवन मरणको दोसाँधमा अल्झेका छन् । घाँटीमा पलाएको मासुको डल्लाका कारण ...

  • 10 April

    हिमालयन क्लबमा नेपाली नयाँ वर्षको रमझम गरिंदै

    लन्डन, नेपाली नयाँ वर्ष २०७४ सालको उपलक्ष्यमा यहि आउँदो अप्रिल १४ तारिखका दिन हिमालयन क्लब रेस्टुरेन्ट एण्ड बारद्वारा नेपाली नयाँ वर्षको उपलक्ष्यमा एक कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा नाचगान, खानपिन लगायत लाइभ म्यूजिकको पनि व्यबस्था गरिनेछ । लन्डनवासी नेपालीमाँझ निकै लोकप्रिय रहेको ब्लु अर्किड रेस्टुरेन्ट तथा सिभिल इन्जिनियरिंग ...

  • 7 April

    नेपाली चलचित्र “तीन घुम्ती” अब युट्युबमा हेर्न सकिने

    गोर्खा रेडियो, विपी कोइरालाको चर्चित उपन्यास “तीन घुम्ती ” मा आधारित नेपाली चलचित्र तीन घुम्तीलाई युट्युब मार्फत हेर्न सकिने भएको छ । निर्देशक बाबुराम ढकालद्वारा पर्दामा उतारिएको यस चलचित्रमा एउटै महिलाका तीन भिन्न भिन्न रुपहरू प्रेमिका,पत्नी र आमाको भूमिकाको चित्रण गरिएकोछ । चलचित्र तीन घुम्तीमा नायकको भूमिकामा ध्रुव दत्त र ...

  • 5 April

    प्रियेंकाको चोलीको तुनामा बाँधिए गायक हिमाल सागर

    लामो समयदेखि नेपाली सांगीतिक आकाशमा निरन्तरता दिंदै आइरहेका सदाबहार गायक हिमाल सागरको “तिम्रो चोलीको तुनामा” बोलको गीतको म्यूजिक भीडीयोलाई धौलागिरी क्यासेट सेन्टरले युट्युब मार्फत सार्वजनिक गरेको छ । जुन गीतको अडियो यस अघि नै स्रोताहरुमाझ लोकप्रिय भैसकेको थियो । गायक हिमाल सागरको आफ्नै शब्द, संगीत र स्वर रहेको यस गीतमा ...

  • 5 April

    लन्डनको केन्द्रमा बुद्ध जयन्ती मनाइंदै

    लन्डन, यहि आउँदो मे ७ तारिखका दिन साँझ ६ बजेदेखि राती १० बजेसम्म लण्डनको केन्द्रमा रहेको ट्राफलगर स्क्वाएरमा दीप प्रज्वलन गरी बुद्ध जयन्ती मनाइने भएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलको प्रबर्द्धन एवं बौद्ध दर्शन र शान्तिको सन्देश विश्व समक्ष पुऱ्याउन र नेपालको पर्यटन प्रबर्धन गर्ने उद्देश्यले बुद्ध फाउण्डेसन ...

  • 4 April

    लन्डनस्थित साउथहलमा नेपाली नयाँ वर्षमा धार्मिक कार्यक्रम गरिने

    लण्डन । यहि आउदो २०७४ साल बैसाख १ गते शुक्रबार तदनुसार १४ अप्रिल सन् २०१७ का दिन नेपाली नयाँ वर्षको अवसर पारेर पश्चिम लण्डनको साउथहलमा भव्य धार्मिक समारोहको आयोजना गरी नेपाली नयाँ वर्ष मनाउने तयारी भएको छ । बेलायतमा रहेर धार्मिक अनुष्ठानमा सहभागी हुँदै आएका प्रायः सबै पण्डितहरूको सहभागितामा साउथहलस्थित ...

  • 2 April

    बिइङ ह्युमन नेपाल प्रमुख राजु थापा र सलमान खानबीच भेटघाट

    मुम्बई । विश्वविख्यात क्लोथिङ् ब्राण्ड ‘बिइङ् ह्युमनको नेपाल प्रमुख राजु थापा र सलमान खान बीच भेटवार्ता भएको छ । विहीवार मुम्बईस्थित ब्यान्द्रामा भएको भेटमा खानले नेपालका आफ्ना फ्यान प्रति आभार व्यक्त गर्दै छिट्टै नेपालको भ्रमण गर्ने बताए । खानले उनको च्यारीटी क्लोथिङ् ब्राण्ड ‘बिइङ् ह्युमनले नेपालमा दिनप्रति सफलता प्राप्त गर्दै ...