Saturday , September 23 2017

September, 2015

August, 2015

  • 30 August

    आज देश बिदेशमा ऋषितर्पणी मनाइदै

    लन्डन, आज अगष्ट महिनाको २९ तारिख शनिबार देश बिदेशमा जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाईंदैछ । बेलायतको पनि विभिन्न स्थानमा बस्ने हिन्दू धर्मावलम्बिहरुले ऋषितर्पणी मनाएकाछन । आत्माको शुद्धीकरण र शरीरको रक्षाको लागि भन्दै आज ब्राम्हण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन नामक धागो बाँध्ने गरिन्छ । तागाधारी अर्थात जनै लगाउनेहरुले जनै फेर्ने चलन ...

  • 28 August

    Gurkha News – August 28

    Gurkha Radio presents Gurkha News to keep you up to date with important News. Editor: Narendra Basnet Voice : Narendra Basnet Studio : Gurkha Radio

  • 28 August

    टेलिभिजन कम हेरेर धेरै बाँचौं

    लण्डन । हिजोआज तपाईं हाम्रो जीवनमा टेलिभिजनको भूमिका ब्यापक रुपमा बढ्दै गैरहेको छ । स-साना बच्चाहरु हुन् या त वृद्दहरु नै किन नहुन्, सबैको लागि घरायसी मनोरन्जनको साधन बनेको छ टेलिभिजन, तर के तपाईंहरुलाई थाहा छ रु दैनिक रुपमा ४ घण्टाभन्दा बढी टेलिभिजन हेरेको खण्डमा दैनिक १ घण्टाभन्दा कम हेर्नेको ...

  • 28 August

    के तपाईं सेल्फी हुनुहुन्छ ?

    लण्डन / आधुनिक प्रबिधिको बिकाससंगै हिजोआज असम्भव कुराहरुलाई सम्भव तुल्याउनुको साथै अन्य बिबिध कुराहरुलाई पनि संकुचित बनाउँदै लगिराखेकोछ । फलस्वरूप एउटा स्मार्ट फोनको माध्यमबाट संसारलाई नै छिचोल्न सम्भव भनिसकेकोछ । हातमा एउटा स्मार्ट फोन छ भने विश्वको गतिविधिहरुलाई सजिलै नियाल्न सकिन्छ भने आफूलाई पनि विश्वको कुनाकुनामा छिनभरमै पुर्याउन सकिन्छ । ...

  • 28 August

    कलम ठूलो कि तरवार ?

    मलाई कताकता मेरो मनसपटलमा झट्ट फुर्यो, सानो छँदा स्कुलमा पढेको अनि बादबिवाद गरेको ‘कलम ठूलो कि तरवार ठूलो’ भन्ने । अनि मनमनै सोचें कतै पढाइको यही बिषयबस्तु नै हाम्रो लागि अभिश्राप भएको त हैन ? भनिन्छ, बाल्यकालको दिमाग अत्यन्त तेजिलो हुन्छ र सजिलै टिप्न पनि सक्छन् रे अनि त्यसको प्रभाव ...

  • 28 August

    सस्तो खाने कि स्वस्थ ?

    मानिसको जीवनमा जति पनि संघर्ष गरिन्छ त्यो सबै मुख्यतया खान र लाउनको आवश्यकता पूर्ति गर्नको लागि गरिन्छ, तर जब खान र लाउन पूरा हुन्छ तब धनसम्पति कमाउने लोभ लाल्चा बढ्दै जानु स्वभाविक अनि मानवीय प्रवृतिअन्तर्गत पर्दछन । मानिसको जात कहिल्यै पनि सन्तुष्ट भएर बस्न सक्दैन, तेसैले उसका आवश्यकताहरु निरन्तर रुपमा ...

  • 28 August

    प्रियँकाको पहिलो कार, जताततै हाहाकार

    लन्डन, ‘नाइँ नभन्नु ल’ भन्दा भन्दै प्रियँकाले खुसुक्क फेसबुकको भित्तामा लेखिहालिन् आफूले किनेको पहिलो गाडीको बारेमा | उनले भनेकिछन्, ‘भूकम्प आउनु २ दिनअघि किनेँ, पनि आज मात्र शेयर गरेको छु, सबैको माया पाएर सफलता पाएकोछु, यो त्यही मिहिनेतको फल हो यो सबैलाई धन्यबाद ।’ मेरो पहिलो गाडी हुन त भुकम्प ...

  • 28 August

    हिम्मत हार्नु हुन् हामीले हिडौं सुस्त सुस्तै ……

    “हिम्मत हार्नु हुन्न, हामीले हिंडौ सुस्त सुस्तै, हामी मिले हाम्रो नेपाल बनाउनेछौं उस्तै उस्तै ” लन्डन । बिक्रम सम्बत २०७२ सालको बैशाख १२ मा गएको महाभूकम्पले हाम्रो देशमा जनधनलगायत अनेकौं ऐतिहासिक सम्पदालार्इ समेत ध्वस्त पारेकोछ । तर पनि यस किसिमको संकटको घडीबाट मुक्ति दिलाउनको लागि विश्वभरिबाट बिभिन्न प्रकारका सहयोगहरुको प्रतिबद्दता ...

  • 28 August

    यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ

    लन्डन, भनिन्छ कला र गला छ भने मानिसलाई परिचयको खासै आवश्यकता पर्दैन उसको परिचयको माध्यम आफै बन्दै जान्छ । आफूसँग कला र प्रतिभा छ भने संसारको जुनसुकै ठाउँमा भए पनि आफ्नो स्थान बनाउन कठिन हुँदैन भन्ने कुरालाई हाल बेलायतमा बस्दै आएका समीर थापाले प्रमाणित गरिदिएका छन् । संसारमा नेपालको नामलाई ...

  • 28 August

    यो झण्डा हाम्रै शिरमाथि फर्फराइरहन्छ “शिवालय”

    लन्डन, यो झन्डा हाम्रै शिरमाथि फर्फराइरहन्छ….. नेपाली सांगीतिक धरातलमा करिब डेढ दशक लामो समयदेखि आफ्नो छुट्टै अस्तित्व कायम गर्दै आएका अहिलेका चर्चित युवा गायक शिव परियारले भर्खरै आफ्नो एघारौँ सांगीतिक संग्रह “शिवालय” को पनि सार्वजनिक गरेका छन् । माया प्रेम र पिउने पिलाउने जस्ता गीतहरु गाएर दर्शकतथा स्रोताहरुलाई मन्त्रमुग्ध बनाएर ...

  • 28 August

    बेलायतमा चलचित्र तीन घुम्तीको प्रिमियर

    लन्डन । गत शनिवारका दिन साहित्यकार विशेश्वर प्रसाद कोइरालाको कृतिमा आधारित नेपाली कथानक चलचित्र “तीन घुम्ती ” ले नेपाल र बेलायतमा एकैदिन पारेर बेलायतको अल्डरशटस्थित प्रिन्सेस हलमा रेड कार्पेट प्रिमियर शोको आयोजना गरेको थियो । तीन घुम्तीको उक्त ग्राण्ड प्रिमियेर समारोहमा प्रमुख अतिथिको रुपमा बेलायतका लागि नेपाली कार्यबाहक राजदूत तेज ...

  • 22 August

    यो झण्डा हाम्रै शिर माथि फर्फराइरहन्छ

    Presenter : Narendra Basnet Featured : Shiva Pariyar Edit : Gurkha Radio Genre: Nationality

  • 14 August

    चितवन ग्रीन लायन्स तथा लियो क्लवले दोस्रो शैक्षिक मेला गर्ने

    चितवन २९ साउन – चितवन ग्रीन लायन्स तथा लियो क्लवले आउदो भाद्र १८ देखी २० सम्म दोस्रो ‘एन.पि.आई चितवन शैक्षिक मेला’ गर्ने भएको छ । “संमृद्ध भविष्यका लागि स्वाभिमानी युवाको रोजाई स्वदेशी शिक्षा” भन्ने मुल नारा सहित गर्न लागेको उक्त शैक्षिक मेलामा स्वदेशी शैक्षिक संस्थाहरुको मात्रै सहभागिता रहने आज भरतपुरमा ...

  • 14 August

    ढाडे बिरालोले लोक संगीतमा कालो धब्बा लगायो — अमरविरही गुरुङ्ग

    श्रीधर पौडेल- गैडाकोट २९ साउन । लोक गायिका ज्योति मगर अभिनित ढाडे बिरालो नामक गीत नेपाली लोक संगीतको कालो धब्बा भएको राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान संरक्षक अमर विरही गुरुङ्गले बताउनुभएको छ । प्रतिष्ठानको १५ औँ बार्षिक साधारणसभाको जानकारी दिन गैँडाकोटको फेमिली क्याफेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गुरुङ्गले ज्योति ...