बेलायती रक्षा मन्त्रालयमा भएको भूपू गोर्खा सम्बन्धि त्रिपक्षीय वार्ता निष्कर्षविहीन

लन्डन-भूतपूर्व गोर्खाहरुको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको बुधबार बसेको चौथो वार्ता पनि कुनै निष्कर्षमा पुग्न सकेन ।  वार्तामा पेन्सनको विषयमा विस्तृत छलफल भएपनि बेलायती पक्षले आगामी बैठकमा थप समाधान खोज्ने बताएको छ । उक्त वार्तामा नेपाल सरकारका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्य, परराष्ट्र मन्त्रालय अन्तर्गत युरोप अमेरिका महाशाखा प्रमुख सहसचिव गणेश ढकाल, सैनिक सहचारी कर्णेल अनुप शाह र उपनियोग प्रमुख रोशन खनाल सहभागी थिए भने बेलायती पक्षबाट भेट्रान एण्ड पिपुल मिनिष्टर डा. एन्ड्रयू मरिसनलगायत रक्षा मन्त्रालय अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको थियो । यसैगरी गोर्खाका तर्फबाट मेजर जुदबहादुर गुरुङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्म तामाङ,

Ads
Advertisement

Gurkha Radio- गोर्खा रेडियो