Wednesday , August 23 2017

January, 2017

  • 22 January

    इच्छा र चाहना भए जे पनि गर्न सकिन्छ -प्रकाश के.सी.

    भनिन्छ, मानिसले चाह्यो भने जे पनि गर्न सकिन्छ, त्यसैले त हामीले कल्पना पनि गर्न नसकेका कुराहरू हामीले देख्दै अनि भोग्दै आएका छौं । श्रृजना सानो होस् या ठूलो ‘घोडालाई घोडाकै बोझ, हात्तीलाई हात्तीकै बोझ’ भनेजस्तै यदि कसैले कुनै नौलो काम गर्दछ भने उसको लागि गौरवको विषय बन्न जान्छ । त्यसले ...

  • 20 January

    तेरिया मगरलाई “झलक दिखला जा” को उपाधि

    नेपालको रुपन्देही जिल्लाको रुद्रपुर निवासी १४ वर्षीय तेरिया फौजा मगर भारतीय सिनियर डान्स स्टारबीचको प्रतिस्पर्धामा उपाधी हात पार्न सफल भएकी छन् । एसएमएसमा सबै प्रतिश्पर्धीलाई पछि पार्दै उनि ट्रफीको हकदार बनेकी हुन् । भारतीय टेलिभिजन कलर्सको “झलक दिख्ला जा” भन्ने रियालिटी शोमा उनले विजय प्राप्त गरेकी हुन् । फाइनलका तीनजना ...

  • 20 January

    भोलि शनिवार बिदा छ आज शुक्रबार हिड घुम्न जाउँ

    फुर्सद हुन्न जागिर खाएसी, चांडझैं लाग्छ शनिबार आएसी सधैं कामको काम, भोलि शनिवार बिदा छ आज शुक्रबार हिड घुम्न जाउँ – देवी घर्ती र अमित सापकोटाको स्वरमा सजिएको “भोलि शनिबार” बोलको लोक गीतले साताभरि काम गरेर छुट्टीको प्रतिक्षा गरिरहेका जो कोहीलाई, अनि माया प्रेमको बन्दनमा परेका मायालु जोडीहरूको त झनै ...

  • 20 January

    एनआरएन उपाध्यक्ष पन्तलाई अमेरीकामा रिसेप्सन्

    न्यूयोर्क । गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तको सम्मानमा न्यूयोर्कमा बिषेश रिसेप्सनको आयोजना गरियो । विहीवार यहाँ आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रिय संयोजक सोनाम लामाले पन्तलाई स्वागत गरे ।कार्यक्रममा बोल्दै लामाले गैरआवासीय नेपाली संघलाई छाता संगठनको रुप अगाडि बढाउन आग्रह गरे । उनले एनआरएन अमेरिकाको सदस्यता विस्तारका ...

  • 19 January

    महिला हिँसा रोक्न पुरुषहरूको पनि भूमिका आवश्यक – बन्दना राणा

    नेपालमा संचारकर्मीको रुपमा आफूलाई अघि बढाउँदै महिला विरुद्ध हुने विभेदको अन्त्य गर्ने अभियानमा लागेकी महिला अधिकारकर्मी बन्दना राणाले विश्वसामू नै आफू र आफ्नो देशको नाम उच्च राख्न सफल भएकीछन । हाल उनी महिला विरुद्ध हुने विभेद अन्त्य सम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति सदस्य Committee on the Elimination of Discrimination Against Women ...

  • 18 January

    ज्यादा सेल्फी खिच्नेहरुलाई कुहिनोको समस्या हुने

    लन्डन, सामाजिक संजालहरुको बढ्दो प्रभावका कारण हिजोआज सेल्फीले निकै चर्चा पाउँदै आइरहेकोछ । मानिस सामाजिक प्राणी हो र समाजमा नै बस्न रुचाउँछ भने उसले समाजको अगाडि आफूलाई सर्वश्रेष्ठ बनाउन पनि उत्तिकै प्रयास गरिराखेको हुन्छ । आफूलाई सुन्दर बनाउन र राम्रो देखाउन हिजोआज महिला मात्र होइन, पुरुष पनि त्यत्तिकै लागिपरेका हुन्छन् ...

  • 17 January

    क्षेत्री समाज बेलायतको च्यारिटी कार्यक्रममा १२ हजार पाउण्ड भन्दा बढी संकलन

    यहि जनवरी १४ तारिख शनिवारका दिन लन्डनको अल्डरसटस्थित एम्पाएर हलमा क्षेत्री समाज बेलायतले एक भव्य च्यारिटि डिनर तथा सांस्कृतिक कार्यक्रको आयोजना गरि १२ हजार पाउण्ड भन्दा बढी रकम संकलन गरेको छ । समाजको आपतकालीन कोष अभिवृद्धिका लागि गरिएको उक्त च्यारिटी कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी क्षेत्रीको ...

  • 12 January

    आजबाट स्वस्थानी ब्रतकथा आरम्भ – अडियो सहित

    लन्डन, हिन्दू नेपाली नारिहरुद्वारा परापूर्व कालदेखि मनाउँदै आएको पर्वमध्य श्री स्वस्थानी व्रतकथा पनि एउटा महत्वपूर्ण पर्वको रुपमा रहँदै आएकोछ । विशेषगरी विवाहित महिलाहरुद्वारा आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायु अनि अविवाहित महिलाहरुद्वारा आफ्नो भावी पति अशल होस् भन्ने प्रार्थनास्वरूप यो व्रत बस्दै आएको पाइन्छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिनदेखि ...

  • 8 January

    लण्डनमा जीवा लामिछानेको “सरसर्ती संसार” को विमोचन ( जीवनी सहित )

    जीवा लामिछानेको संक्षिप्त जीवनी सुन्नको लागि प्ले बटनमा क्लिक गर्नुहोला लन्डन,गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीबा लामिछानेद्वारा लिखित पुस्तक सर्सर्ती संसारको आइतबार लण्डनस्थित पश्चिम लण्डनको भेन्यु फाइभमा विशेष समारोहबीच लोकार्पण गरिएको छ। कार्यक्रमको आयोजना नेपालब्रिटेनडटकमले गरेको थियो । समारोहमा बोल्दै बेलायतकालागि नेपाली राजदूत तथा साहित्यकार डा. दुर्गाबहादुर (दुबसु) क्षेत्रीले लामिछाने ...

  • 6 January

    “सरसर्ती संसार” लिएर जीवा लामिछाने लण्डनमा

    लन्डन, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का समरक्षक जीवा लामिछानेद्वारा लेखिएको उनको पहिलो कृति नियात्रा संग्रह ”सरसर्ती संसार” को विमोचनको शिलसिलामा लामिछाने लन्डन आइपुगेका छन् । लामिछाने शुक्रवार दिउँसो हितथ्रो विमानस्थलमा उत्रिदा लामिछानेको स्वागतका लागि नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जीबी ढकाल, गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्य गैरआवासीय ...

  • 6 January

    शिरमा ढाका टोपी कोल्टी कोल्टी हेरेको मन परेरै हो कि

    “शिरमा ढाका टोपी कोल्टी कोल्टी हेरेको मन परेरै हो कि” नेपाली सांगीतिक धरातलमा लोक दोहोरी क्षेत्रमा छुट्टै आस्तित्व बनाइसकेका गायक बद्रि पंगेनी र गायिका कला पंगेनीको स्वरले सजिएको “शिरमा ढाका टोपी” बोलको गीतको म्यूजिक भीडीयोलाई म्यूजिक नेपालले युट्युब मार्फत सार्वजनिक गरेको छ । एक नारायण भण्डारीको शब्द संगीत रहेको यस ...

  • 6 January

    विजय घिमिरेको “जीन्दगीको गाडी” सरर आइपुग्यो

    लन्डन, भीजे-प्रितीको नामबाट चर्चित युट्युब जोडीले आफ्नो सांगितीक यात्रा युट्युबबाट नै आरम्भ गरेका थिए । नयाँ पूराना गीतहरुको म्यासअप कभर गीतहरुबाट सांगीतिक क्षेत्रमा आफ्नो पहिचान सफल बनाइ सकेकाछन् । नेपाल बिराटनगर निवासी विजय र प्रिती हाल लन्डनमा बसेर नेपाली गीत संगीतको जगेर्ना गर्दै आएका छन् । नयाँ वर्ष सन् २०१७ ...

  • 2 January

    प्रचण्डलाई प्रदेश नम्बर ५ बाट जन्मदिनको शुभकामना

    गङ्गा खड्का सम्माननीय प्रधानमन्त्रीज्यू सर्वप्रथम तपाईंलाई जन्मदिनको शुभकामना । तपाई सञ्चै हुनुहुन्छ होला । मेरो कामना पनि त्यही हो । जन्मदिनमा तपाईंको सुस्वास्थ्यको कामना गर्दछु । तर, हामी टुक्राटुक्रा भएर बाँचेका छौँ । तपाईले हाम्रो एउटा शरीरलाई वालुवाटारमा बसेर टुक्राटुक्रा बनाउनु भएको छ । त्यसैले टुक्रटुक्रा शरीर लिएर हामी छट्पटाइरहेका ...

  • 1 January

    नयाँ वर्ष सन् २०१७ सबैको लागि सोचे जस्तै बनोस

    लन्डन, आजदेखि नयाँ वर्ष इस्वी सन् २०१७ को प्रारम्भ भएको छ भने सन् २०१६लाई बिदाइ गरिसकिएको छ । नयाँ वर्षबाट संबैले नयाँ आशा र अभिलाषाहरूको रुपमा लिने गरेको पाइन्छ जसको लागि इच्छा अभिलाषा मात्र पर्याप्त नभई आफूले गर्ने क्रियाकलापको महत्वपूर्ण भूमिका रहने गर्दछ । नयाँ वर्षलाई विश्वका सबै मुलुकहरूद्वारा एकैसाथ ...

December, 2016

  • 30 December

    पत्रकार महासंघ यूकेद्वारा स्व. पत्रकार बोहोराको परिवारलाई रकम हस्तान्तरण

    लन्डन, नेपालको सुदुरपश्चिममा आफ्नो कर्मथलो बनाएर पत्रकारिता पेशा अंगाल्दै आएका पत्रकार कर्ण बोहोराको ३८ वर्षको उमेरमा गत मङ्सिर १० गते निधन भएको थियो । स्वर्गीय बोहोराको परिवारको सहयोगार्थ नेपाल पत्रकार महासंघ यूके शाखाद्वारा रकम संकलन गरिएको थियो । गत बुधबारका दिन काठमान्डौस्थित पत्रकार महासंघ केन्द्रीय कार्यालय संचारग्राम सिनामंगलमा यूके शाखाका ...

  • 29 December

    जीवाको नियात्रा संग्रह “सरसर्ती संसार” लण्डनमा

    लन्डन, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का समरक्ष्यक जीवा लामिछानेद्वारा लेखिएको उनको पहिलो कृति नियात्रा संग्रह ” सरसर्ती संसार” यही आउँदो जनवरी ८ तारिखका दिन बेलायतको लण्डनमा विमोचन हुने भएको छ । उक्त समारोहमा लेखक जीवा लामिछाने स्वयं उपस्थिति हुने भएका छन् । उक्त पुस्तक नेपाल, मस्को तथा तान्जानियामा ...