Home > Videos (page 7)

Videos

तीजको बिशेष उपलक्ष्यमा गोर्खा रेडियोको शुभकामना ,

हिन्दू महिलाहरुको बिशेष चाड तिजको सुखद उपलक्ष्यमा तिज पर्वसँग रमाउन चाहने सम्पूर्ण महिला दिदीबहिनी हरुलाई गोर्खा अनलाइन रेडियो परिवार हार्दिक शुभकामना टक्र्याउन चाहन्छ  |

Read More »

हिम्मत हार्नु हुन् हामीले हिडौं सुस्त सुस्तै ……

“हिम्मत हार्नु हुन्न, हामीले हिंडौ सुस्त सुस्तै, हामी मिले हाम्रो नेपाल बनाउनेछौं उस्तै उस्तै ” लन्डन । बिक्रम सम्बत २०७२ सालको बैशाख १२ मा गएको महाभूकम्पले हाम्रो देशमा जनधनलगायत अनेकौं ऐतिहासिक सम्पदालार्इ समेत ध्वस्त पारेकोछ । तर पनि यस किसिमको संकटको घडीबाट मुक्ति दिलाउनको लागि विश्वभरिबाट बिभिन्न प्रकारका सहयोगहरुको प्रतिबद्दता …

Read More »

यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ

लन्डन, भनिन्छ कला र गला छ भने मानिसलाई परिचयको खासै आवश्यकता पर्दैन उसको परिचयको माध्यम आफै बन्दै जान्छ । आफूसँग कला र प्रतिभा छ भने संसारको जुनसुकै ठाउँमा भए पनि आफ्नो स्थान बनाउन कठिन हुँदैन भन्ने कुरालाई हाल बेलायतमा बस्दै आएका समीर थापाले प्रमाणित गरिदिएका छन् । संसारमा नेपालको नामलाई …

Read More »

यो झण्डा हाम्रै शिरमाथि फर्फराइरहन्छ “शिवालय”

लन्डन, यो झन्डा हाम्रै शिरमाथि फर्फराइरहन्छ….. नेपाली सांगीतिक धरातलमा करिब डेढ दशक लामो समयदेखि आफ्नो छुट्टै अस्तित्व कायम गर्दै आएका अहिलेका चर्चित युवा गायक शिव परियारले भर्खरै आफ्नो एघारौँ सांगीतिक संग्रह “शिवालय” को पनि सार्वजनिक गरेका छन् । माया प्रेम र पिउने पिलाउने जस्ता गीतहरु गाएर दर्शकतथा स्रोताहरुलाई मन्त्रमुग्ध बनाएर …

Read More »