Thursday , December 14 2017
Home > Videos (page 5)

Videos

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुल्ला पत्र

प्रधानमन्त्री नरेन्द्र मोदी ज्यू, सादर प्रणाम स्वदेशको पीडाले भित्र भित्रै जलेर भएपनि बाध्य भएर आरामै रहने प्रयाश गरेकोछु । म त प्रदेशमा छु मलाइ कुनै कुराको कमि नहोला, तर मेरा परिवार, आफन्त अनि समस्त नेपालीहरुको दुख दर्द र पीडाले छटपट्टीएर बाँच्न बाध्य भएकोछु ।भूकम्पले घरबारबिहिन बनाइदिएका मेरा हजुरबाबा पाल मुनिको …

Read More »

भारतद्वारा गरिएको अघोषित नाकाबन्दीको बारेमा प्राध्यापक डा.सूर्य सुवेदिसंगको कुराकानी

लन्डन, हाल नेपालमा भारतद्वारा गरिएको अघोषित नाकाबन्दीलाइ मध्य नजर गर्दै लिड्स विश्वबिध्यालायका अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक तथा बेलायत सरकारको सल्लाहकार समूहमा समेत रहेर काम गरिसकेका अनि अन्तर्राष्ट्रिय कानून निर्माणका लागि विश्व प्रशिद्द इन्ष्टिच्युट अफ इन्टरनेश्नल ल को पूर्ण स्थायी सदस्य समेत रहेका प्राध्यापक डा. सूर्य सुबेदीसंगको कुराकानी सुन्नको लागि तलको लिंकमा …

Read More »

नेपाली राजदूतावास लन्डनको एमआरपी सम्बन्धि जरुरि सूचना ।

लन्डन । यहि नोभेम्बर २४ तारिख २०१५ देखि सम्पूर्ण हस्तलिखित पासपोर्टहरुलाई मान्यता नदिइने अन्तराष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको प्रावधान भएको हुँदा यन्त्र बाचक राहदानी ( Machine Readable Passport) बनाउन बाँकी हुनुभएका सम्पूर्ण नेपालीहरुलाई दूतावासले एक सूचना जारी गरि नोभेम्बर १५ भित्रा नै आवेदन दिनको लागि अनुरोध गरेकोछ । विस्तृत जानकारीको लागि …

Read More »

महिला हिंशा तथा बालबालिका माथिको आवाज

नेपालको राजनैतिक,सामाजिक र आर्थिक क्षेत्रहरुमा भैरहेको बढ्दो संकटका कारण देशका सम्पूर्ण जनताहरु नै पिरोल्लिएकाछन् । तेस्माथि भूकम्पले त झनै तहसनहस परिदिएकोछ्, तर देशलाइ हाँक्न भनेर अगाडी लाग्नेहरु आफ़ूअफ़ूमै भागबण्डा र कुर्सिको तानातान गर्दा नै फुर्सद छैन । यस्तो अवस्थामा निम्नस्तरका जनता लगाएत महिला र बालबालिकाहरुले बढी मात्रामा पीडा खेप्नुपरेकोछ । …

Read More »

बीबीसी नेपालि सेवाबाट सुमन खरेलको बिदाइ

लन्डन, सन् १९९२ जनवरी २३ तारिखमा लण्डन स्टुडियोबाट समाचार वाचन गरेर बीबीसी यात्रा आरम्भ गरेका सुमन खरेलले यहीं अक्टुबर ३० बाट अवकाश लिएकाछन। सोहि अवसरमा खरेलप्रति समर्पित यो कार्यक्रम गोर्खा रेडियोको प्रस्तुति अवश्य सुन्नुहोला ।

Read More »

जुनी जुनी हर जुनी तिमि मेरै बन…

काँडा पन्छाई बाटो भरि फूलै फूल  छरिदिने उदास यो मनमा  खुसि नै खुसि भरिदिने यो जुनीमा सक्दिन म तिम्रो तिम्रो हुन जुनी जुनी हर जुनी तिमि मेरै बन….. लन्डन, बेलायतमा बस्दै आएका गीतकार नृपेश उप्रेतीको जुनी जुनी बोलको यस गीतमा सुमधुर स्वरकी धनी अन्जु पन्तको स्वर तथा अर्जुन पोखरेलको संगीत …

Read More »

नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीको जीवनी

नेपालको इतिहाँसमै गणतन्त्र नेपालको दोस्रो तथा नयाँ संविधान जारी भएपछिको पहिलो महिला राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित हुनुभएकोछ  । तसर्थ उहाँको जीवनीको बारेमा यहाँ छोटो चर्चा प्रस्तुत गर्न लागिरहेकाछौँ, तलको लिंकमा क्लिक गरेर सुन्नुहोला ।

Read More »

बेलायतमा फोटोपत्रकार बेपत्ता

लन्डन, नेपालको पोखरामा घर भइ हाल बेलायतको अल्डरसटमा बस्दै आएका फोटो पत्रकार हरिमान गुरुङ गत शनिवार रातिदेखि वेपत्ता भएकाछन  । उनि बेलायतबाट प्रकाशित एभेरेष्ट टाइम्समा विगत ३ बर्षदेखी फोटोपत्रकारको रुपमा काम गर्दै आएका थिए  । गत शनिवारका दिन अल्डरसटको एम्पाएर हाउसमा नेपाली कथानक चलचित्र वडा नम्बर ६ हेर्न आएका गुरुङ …

Read More »

बेलाएतका दर्शकलाई पनि हँसायो वडा नम्बर ६ ले

नेपालमा सर्वाधिक चर्चा अनि सफलता कमाएको नेपालि हास्य चलचित्र वडा नम्बर ६ बडा दशैं तथा दीपावलिको अवसर पारेर यहिं अक्टुबर २४ शनिवारका दिन बेलायतस्थित अल्डरशटको एम्पायर हलमा प्रदर्शन गरिएको थियो । उक्त चलचित्रलाई नेप्लिज इन्टरटेन्टमेन्टका तर्फबाट बिरेन खड्का र अनिल मल्लले बेलायतमा ल्याएका हुन् । सुन्नको लागि तल क्लिक गर्नुहोला, फोटो- एभेरेष्ट …

Read More »

नाकाबन्दीबाट नेपालले सिक्नुपर्ने पाठ – नरेन्द्र बस्नेत

नेपालीमा एउटा भनाइ छ -जुन दाम्लो बाटे पनि पसेउटो त एउटै हुन्छ, त्यस्तै हाल भारतले गरेको नाकाबन्दीलाई अघोषित, घोषित जे भने पनि नेपालले पाउँदै आएको सुविधालाई अबरोध खडा गरी नाका बन्द गर्नुलाई घोषित तथा स्पष्ट नाकाबन्दी नै भन्दा पनि कुनै फरक नपर्ला । भारत रिसाउला भनेर नेपालले कायरतापन देखाउँदै अघिषित …

Read More »

हास्य चलचित्र वडा नम्बर ६ को बेलायतमा प्रदर्शनिको पूर्ण तयारी  

लन्डन ।  नेपालमा सर्वाधिक चर्चा अनि सफलता कमाएको नेपालि हास्य चलचित्र वडा नम्बर ६ बडा दशैंको अवसर पारेर यहिं अक्टुबर २४ शनिवारका दिन बेलायतस्थित अल्डरशटको एम्पायर हलमा प्रदर्शन हुदैछ । कार्यक्रम हुन केहि दिन मात्र बाँकी रहंदा आयोजक बिरेन खड्का र अनिल मल्ले जनाय अनुसार टिकट  बिक्री निकै उत्साहजनक रुपमा …

Read More »

दृष्टिविहिन दम्पतिलाई मनकारी ईशाको सहयोग

लन्डन, मानव जीवनमा धन सम्पतीले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ | तर धनसम्पति  मात्र पनि सबै कुरा होइन भन्ने बुझ्न पनि त्यत्तिकै जरुरि हुन्छ | मानव जीवनलाई धन र मन दुवैको आवश्यकता  पर्दछ | कतिपयसंग  प्रशस्त धन सम्पति हुन्छ तर उनीहरुमा आत्मियता र  मानवीयता छैन भने त्यो धनले क्षेणिक आनन्द …

Read More »