Wednesday , December 13 2017
Home > Videos (page 3)

Videos

सन्तोष लामाको नागबेली चालको म्यूजिक भीडीयो सार्वजनिक

गोर्खा रेडियो लाइभ सुन्नुहोस । “नागबेली चालैले कम्बर मर्कायौ, कर्के नजरैले घायल बनायौ” नेपाली तारा-२ का सन्तोष लामाको स्वर अनि संगीतमा रहेको नेपाली पप गीत “नागबेली चाल” बोलको गीतको म्यूजिक भीडीयो भर्खरै मात्र युट्युब मार्फत सार्वजनिक भएको छ । सार्थक डिजिटल म्यूजिक प्रा.लि.को प्रस्तुतिमा सुन्दर पन्तको गीति एल्बम ” सुन्दर …

Read More »

सुभाष सुन्दासको आधा गाग्रोमा रेनुकाले भरिन पानी

गोरे सम्वाददाता, हाल स्विट्जरल्यान्डमा बस्दै आएका चर्चित गायक सुभाष सुन्दासद्वारा स्वरबद्ध गीत “आधा गाग्रो पानी” बोलको गीतको म्यूजिक भीडीयो सार्वजनिक भएको छ । जुन गीतलाई आफ्नो गीती एल्वम “उड्न देउ” मार्फत यस अघि नै सार्वजनिक गरिसकेका छन् । इमेज च्यानल मार्फत प्रथम पहिलो पटक सार्वजनिक गरिएको उक्त म्यूजिक भीडीयोलाई हाइलाइटस …

Read More »

भूपू सनिक संघ गेसोद्वारा त्रिपक्षीय वार्ता अस्विकार

लन्डन । गोर्खा भूपू सैनिक संघ (गेसो) का अध्यक्ष कृष्ण कुमार राईले तत्तकाल त्रिपक्षीय वार्तामा वस्ने सम्भवना नरहेको वताएका छन् । अध्यक्ष राईले नेपाली टिभीको ‘रियाक्सन (With Chiran Sharma)’ कार्यक्रममा बोल्दैं भूपू गोर्खाहरुको विषयमा अहिले त्रिपक्षीय वार्ता गर्ने भनेर समाजमा भ्रम फैलाएको आरोप लगाएका छन् । उनले त्रिपक्षीय वार्ताका लागि …

Read More »

गोर्खा सत्याग्रह समिति यूकेद्वारा आमरण अनसन स्थगित ( भीडीयो सहित )

लन्डन, गोर्खा सत्याग्रहा संयुक्त समितिले समान पेन्सन लगायतका मागहरु राख्दै बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी पटक पटक प्रदर्शनी गर्दै आइरहेको छ । तेस्तै गरि पछिल्लो पटक यहि नोभेम्बर ७ तारिखबाट बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडी आमरण अनसन बस्ने तयारि गरिएपनि हालका लागि उक्त अनसन लगायतका सम्पूर्ण कार्यक्रमहरु अनिश्चित कालका लागि स्थगित गरिएको …

Read More »

गायक बलदीप अर्मजाको “सालैजो…” म्युजिक भीडीयो रिलिज

गायक बलदीप अर्मजाको पछिल्लो ” कतिमा मिठो मायाको भाका…” सालैजो गीतको म्युजिक भीडीयो रिलिज भएको छ । पुन डिजिटल पोखराले वितरणमा ल्याएको यो भीडीयोमा स्वर- बलदीप अर्मजा / गीता पाईजा पुन, शब्द / संगीत – आर. के. गुरुङ, सह नृत्य – शर्मिला पुन, मोडल – आशिष पुन / शोभा फगामी …

Read More »

बादललाई छेड्दै र आकाशमा उड्दै इन्द्र सापकोटा र माया सुबेदी

बादललाई छेडी छेडी, आकाशमा उडी उडी” बोलको एउटा गित अभिनाश घिसिंगको स्वर, शब्द अनि संगीतमा भर्खरै मात्र भाईब्स क्रियशनले युट्युबमार्फत सार्वजनिक गरेको छ । मायालु जोडीको रोमान्चकारी भूमिका निर्वाह गर्दै ईन्द्र सापकोटा र माया सुबेदीले उक्त गीतको म्युजिक भीडीयोमा अभिनय गरेका छन् । कन्ट्रीसाईड नामक यस एल्बाम को म्युजिक भीडीयोको …

Read More »

सुनिता दुलाललको तिज गित “यसपाली नि खानी दर…..”

“यसपाली नि खानी दर, जानी म त “माइती घर” हिन्दू नेपाली नारीहरुको एउटा महान पर्वको रुपमा तिज अर्थात हरितालिकालाई हिजोआज निकै महत्वका साथ् हेर्ने गरेको पाईन्छ । तिजसम्बन्धि गीतमा देश विदेशमा समेत आफ्नो छुट्टै किसिमको छबी कायम गरिसकेकी गायिका सुनिता दुलालले यसपटकको तीजमा माइतीघर नामक एल्बम तयार गरेकी छिन । …

Read More »

गायक शिव परियारको नभेटी नभेटी सार्वजनिक

गायक परियारको “नभेटी नभेटी” बोलको एउटा नयाँ म्युजिक भीडीयो युट्युब मार्फत सार्वजनिक भएकोछ, जुन गीत गायक शिव परियारको एल्बम शिवालयमा समावेश गरिएको छ । हिजोआज मायाँ बस्नलाई भेटघाट हुनै पर्छ भन्ने छैन, सामाजिक संजाल र आधुनिक प्रविधिका कारण एक अर्काको मन र मुटुमा बस्न एकदमै सजिलो भएकोछ । यस्तै यस्तै …

Read More »

गर्लफ्रेन्ड बनाउन मरिहत्य गर्छन तर बिहे गर्न हिच्किचाउछन – ज्योति मगर

लन्डन, नेपाली सांगीतिक आकाशमा निकै चर्चा र बिरोधको बाबजूद पनि आफूलाई देश विदेशका दर्शकहरु समक्ष्य एक सफल कलाकारको रुपमा स्थापित गर्न सफल गायिका तथा मोडलको नाम हो ज्योति मगर । “हट र सेक्सी” को उपनामबाट सम्मानित ज्योतिलाई छोटो कपडामा देख्दा बिरोध गर्नेहरु भन्दा छोटो कपडामा नै हेर्न रुचाउने दर्शकहरु नै …

Read More »

प्रमोद खरेलको “तिम्रै साथमा सैयौं जुनी कटाउने रहर”

“तिम्रै साथमा सैयौं जुनी कटाउने रहर थियो, फूलजस्तो कोमल मनमा अचानोको चोट दियौ” अहिलेका चर्चीत् युवा गायक प्रमोद खरेलको सुमधुर स्वरको एउटा आधुनिक गीतको म्युजिक भीडीयो भर्खरैमात्र युट्युब मार्फत सार्वजनिक भएकोछ । जीवन पन्तको संगीत रहेको यस गीतको सृजना आर.के. रम्तेलले गरेकाछन भने अनिश लामाले निर्देशन गरेका छन् । माया …

Read More »

बुद्दि राज राईको “झुकेका ति नजर” सार्वजनिक

गायक बुद्दि राज राईको स्वरमा “झुकेका ति नजर” बोलको गीतको म्युजिक भीडीयो युट्युब मार्फत सार्वजनिक भएकोछ । सागर राईको शब्द तथा संगीतमा रहेको उक्त गीतको छायांकनमा पदम खतिवडा र बिशाल गुरुङले साथ दिएकाछन् भने सोमु राईको निर्देशन रहेकोछ । म्युजिक भीडीयोमा गायक स्वयं बुद्दि राज राईले अभिनय गरेकाछन भने उनलाई …

Read More »

जीवन पन्त र बिनु तामांगको “धादिंग आउ है बटुवा”

सार्थक डिजिटल प्रा.लि.ले भर्खरै मात्र “धादिंग आउ है बटुवा” बोलको एउटा रोइला गीत सार्वजनिक गरेकोछ । विशेषगरि धादिंग जिल्लाको रमणीय अनि ग्रामिण परिवेशलाई समेटेर तयार गरिएको यस गीतलाई जीवन पन्त र बिनु तामांगले स्वर दिएको उक्त गीतलाई सरस्वती थापा क्षेत्रीले निकालेकी हुन् । यस गीतमा जीवन पन्त र पारस थापा …

Read More »

गायक हिमाल सागरको मुटुमाथि छुरा

चर्चित युवा गायक हिमाल सागरद्वारा गाइएको एउटा गित ” मुटुमाथि छुरा रोपी” बोलको आधुनिक गीतको म्युजिक भीडीयोलाई भर्खरै मात्र एशियन म्युजिकले युट्युब मार्फत सार्वजनिक गरेकोछ । माया प्रेममा हुने मिलन बिछोडका कुराहरुलाई समेटेर मिलन ढकालले लेखेका शव्दहरुलाई गायक हिमाल सागरको मधुरम स्वरले सजाएकाछन । मुटुमाथि छुरा रोपी, अनि दुखेपछी सोद्योउ …

Read More »

भाउजुलाई नन्दद्वारा लेखिएको पत्र-

नेपाली समाजमा नन्द र भाउजुको सम्बन्धले निकै ठूलो महत्व राख्ने गर्दछ । पराईघरबाट आउने र पराई घर जानुपर्ने बाध्यता हाम्रो नेपाली समाजमा चल्दै आएकोछ । आफन्तलाई त्यागेर पराइलाई आफन्त बनाउनुपर्ने बाध्यता महिलामा आइपर्दछ | यस्तो अवस्थामा एउटा नारी जसले समाजमा विभिन्न किसिमको भूमीका निर्वाह गर्नुपर्दछ र उसले समय र परिस्थिति …

Read More »

नेपाली हाँस्य चलचित्र वडा नम्बर ६ हेर्न नभुल्नुहोला

नेपाली चलचित्र क्षेत्रमा निकै सफलता प्राप्त गर्न सफल चलचित्रहरुमध्य ओडा नम्बर ६ अग्रस्थानमा आउँछ । नेपालका चर्चित हाँस्य कलाकारहरुको बेजोड समिश्रण रहेको चलचित्र ओडा नम्बर ६ तपाईंहरुले हेर्न छुटाउनुभएकोछ भने तलको प्ले बटनमा क्लिक गरेर पूरा फिल्म हेर्न सक्नुहुनेछ । नेपाली हाँस्य चलचित्र वडा नम्बर ६

Read More »

चाहन्छु म सधैं तिमि मेरो अनि म तिम्रो बनु ….

” फेरी मेरो अर्को दिन यसरि नै बित्यो, पूरै दिन तिम्रो बारे सोची सोची बित्यो “ ब्ल्याक पिग प्रोडक्सन हंगकंगले हालै मात्र यूट्यूबमार्फत एउटा म्युजिक भीडीयो सार्वजनिक गरेकोछ । गायिका सुवानी मोक्तानले स्वर दिएको उक्त म्युजिक भीडीयोमा मीरा कार्की र हरि हांग तिगेलाले अभिनय गरेकाछन भने यस गीतमा शव्द रहेकोछ …

Read More »