Monday , February 19 2018
Home > Videos (page 2)

Videos

शिव परियारको “पिलायो साथीले” अब रिमिक्स भर्सनमा

गोर्खा रेडियो, नेपाली सांगीतिक धरातलमा लामो समयदेखि लोकप्रिय बन्दै आएका गायक शिव परियारको निकै चर्चित गीत “ पिलायो साथीले” बोलको गीत भर्खरै मात्र रिमिक्स भर्सनमा सार्वजनिक भएको छ । उनको पछिल्लो एल्बम शिवालयमा समेटिएको उक्त गीतको शब्द निहारीका लक्ष्मी शाहीको रहेको छ भने तारा प्रकाश लिम्बुले संगीत दिएका हुन् । …

Read More »

बिनोद घिमिरेको “नक्कली” को म्यूजिक भीडियो सार्वजनिक

कला संस्कृति मंचको प्रस्तुति तथा एक्स्पर्ट एजुकेशन एण्ड भीसा सर्विसेजको लागानीमा अष्ट्रेलियाको मेलबर्न निवासी बिनोद घिमिरेको स्वरमा रहेको “नक्कली” बोलको गीतको म्यूजिक भीडियो भर्खरै मात्र सार्वजनिक भएको छ । बिनोद घिमिरेको स्वर तथा संगीतमा सजिएको उक्त गीतको म्यूजिक भीडीयोलाई बलिवुडका सुपर स्टारहरुसँग काम गरिसकेका दीपक सिंह रावतको नृत्यले निकै आकर्षक …

Read More »

रत्यौलीमा गायिका कला पंगेनीले आँखा सन्काइन

गोर्खा रेडियो, लोक गायिका कला पंगेनी र गायक तेजेश रेग्मीको स्वरमा सजिएको रत्यौली गीत “टेक टेक अखेटे लौरी” बोलको गीतको म्यूजिक भीडीयो भर्खरै मात्र रेड एप्पल मीडियाले युट्युबमार्फत सार्बजनिक गरेको छ । केहि समय अघि सार्बजनीक भएको गायिका कला पंगेनी र पशुपति शर्माद्वारा गाइएको “जोगाउनुछ काला पानी” बोलको गीत पनि …

Read More »

”अवतार” लिएर फर्किए गीतकार आनन्द दोबाली

लन्डन, बेलायतलाई कर्मथलो बनाउँदै आएका अनि नेपाली कला संस्कृतिलाई मन मुटुबाट नै माया गर्ने एक कुशल समाजसेवी एवं लन्डनस्थित फेल्थम र हेस्टन एरिया अन्तर्गतका कन्जरभेटिभ एसोशिएसनका सदस्य समेत रहेका गीतकार आनन्द दोबालीद्वारा सृजना गरिएको नयाँ गीत “अवतार” को म्यूजिक भीडीयोको कान्तिपुर नेटवर्क मार्फत भर्खरै रिलिज भएको छ । लोकप्रिय गायक …

Read More »

सुजाता काफ्लेको गीत “ऐसेलुमा ” म्यूजिक भीडीयो सार्वजनिक

लन्डन । गायिका सुजाता काफ्लेको गीत ‘ऐसेलुमा पारेछौ जादु टुना…’ बोलको गीतको म्यूजिक भिडियोको भर्खरै लन्डनमा सार्वजनिक भएको छ । म्यूजिक नेपालद्वारा युट्युब मार्फत सार्वजनिक यस म्यूजिक भीडियोमा बुद्धि सारु मगर , प्रतिष्ठा त्रिपाठी र राज अधिकारीले अभिनय गरेका छन् । रामकाजी राईको शब्द, संगीत एबं संयोजन सम्पादन निर्देशक आशिष …

Read More »

रेवत राई र मेलिनाको “तिम्रो घरको “ म्यूजिक भीडियो सार्वजनिक

गोर्खा रेडियो, तिम्रो घरको पल्लो घरमा डेरा सर्ने मेरो चाहना, बरन्डामा बसेर नगर पढ्ने बहाना, अहिलेका युवा गायक रेवत राईद्वारा गाइएको अलग उपहार-१ नामक एल्बममा समावेश गरिएको “तिम्रो घरको” बोलको गीतको म्यूजिक भीडियो ई-मिडिया हबको युट्युब च्यानलले भर्खरै मात्र सार्वजनिक गरेको छ । एल्बम “अलग उपहार-१” गायक रेवत राई र …

Read More »

शिव परियारको “अल्लारे मै हो” – म्यूजिक भीडीयो सार्वजनिक

गोर्खा रेडियो, गायक शिव परियारको स्वरमा रहेको “अल्लारे मै हो बोलको” गीतको म्यूजिक भीडीयो आफ्नो जन्म दिनको अवसर पारेर केहि दिन अघि मात्र सार्वजनिक भएको छ । आफ्ना हरेक सृजनालाई नौलो ढंगले प्रस्तुत गर्ने गायक शिव परियारका गजलहरु पनि उत्तिकै लोकप्रिय छन् । यस गीतमा पनि अल्लारे जवानीमा गरिने मोजमस्तीमा …

Read More »

पशुपति शर्मा र कला पंगेनीको लोक दोहोरी – जोगाउनु छ कालापानी

चर्चित लोक तथा दोहोरी गायक पशुपती शर्मा र लोक गायीका कला पंगेनीको आवाजमा रहेको फरक धारको गीत “जोगाउनुछ कालापानी बचाउनुछ सुस्ता, जागरुक बनाउनुछ हाम्ले नयाँ पुष्ता” बोलको गीतको म्यूजिक भीडीयो भर्खरै मात्र बजारमा आएको छ । प्राय आफै द्वारा लेखीएका र फरक धार र फरक फरक आशयका गीत हरु मात्र …

Read More »

प्रनिल र टीका पुनको मजदुरको कहानी सार्वजनिक

गोर्खा रेडियो, सुन सुन मजदुरको कहानी, गरी खानेलाई दुख हुन्छ जता जहाँ गए नि, देश विदेशमा रहेर मजदुरी काम गर्ने र आफ्नो परिश्रमको उचित ज्याला नपाउने नेपालीहरुको कथा व्यथालाई आधार मानेर “मजदुरको कहानी” बोलको गीतको म्यूजिक भीडियो सार्थक डिजिटल म्यूजिक प्रा.लि.ले भर्खरै मात्र सार्वजनिक गरेको छ । प्रनिल गुरुङ र …

Read More »

“बाँसको चोयाले” पूर्वेली लोक भाकाको म्यूजिक भीडियो सार्वजनिक

पूर्वेली लोक भाकामा गाइएको एउटा लोक जुहारी “बाँसको चोयाले, लठ्ठै बनायो तिम्रो मायाले” बोलको गीतको म्यूजिक भिडियो भर्खरै मात्र पूर्वेली जुनतारा म्यूजिक मार्फत सार्वजनिक भएको छ । प्रियजन राई र मेनुका राईको स्वरले सजिएको यस गीतको शब्द शिखर गजरकोटेको रहेको छ भने प्रियजन राईले संगीत दिएका छन् । यस म्यूजिक …

Read More »

फेसबुकमा भेटेको मायाको जालमा-गायक शुक्र लामा दोङ

गोर्खा रेडियो, गायक शुक्र लामा दोङको स्वरमा सजिएको “फसबूक मा” बोलको गीतको म्यूजिक भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ । गायक स्वयंको शब्द र संगीतमा नोर्बु शेर्पाको एरेन्ज रहेको उक्त गीतलाई रायन कार्कीले निर्देशन गरेका छन् । दिपक बिष्टद्वारा सम्पादन गरिएको यस म्यूजिक भीडीयोमा कर्मा, सविना र उरुशाले अभिनय गरेका …

Read More »

अमिर तामांगको “दाग लागेको चोट” को म्यूजिक भीडियो सार्वजनिक

भ्यालेन्टाइन डे को अवसर पारेर हिजोआज थुप्रै म्यूजिक भीडीयोहरू सार्वजनिक हुनेगरेका छन् । भ्यालेन्टाइन डे माया प्रेम्संगा सम्बन्धित भएकोले विशेष गरी माया प्रेमका गीतहरूलाई यसै अवसर पारेर सार्वजनिक गर्ने सबैको उद्देश्य रहेको हुन्छ । त्यस्तै गरी सार्थक डिजिटल म्यूजिक प्रा. लि.ले पनि भर्खरै अमिर तामांग (ईफास) को ” दाग लागेको …

Read More »

भ्यालेन्टाइनमा नृपेश उप्रेतीको भावना बन्यो अन्जु पन्तलाई जिन्दगीको प्राप्ति

लन्डन, माया प्रेमको महत्वपूर्ण पर्वको रुपमा संसारमै प्रचलित भ्यालेन्टाइन डेको अवसर पारेर अन्जु पन्तको स्वरमा माया र प्रेमको भावानाका शब्दहरुले सजिएको “जीन्दगीको प्राप्ति तिमी तिमी नै मेरो जित, सफल हुन्छ जीवन मेरो केवल केवल तिमीसित” बोलको गीतको म्यूजिक भीडीयो सार्वजनिक भएको छ । बेलायतमा बसोबास गर्दै आएका नृपेश उप्रेतीको एल्बम …

Read More »

भोलि शनिवार बिदा छ आज शुक्रबार हिड घुम्न जाउँ

फुर्सद हुन्न जागिर खाएसी, चांडझैं लाग्छ शनिबार आएसी सधैं कामको काम, भोलि शनिवार बिदा छ आज शुक्रबार हिड घुम्न जाउँ – देवी घर्ती र अमित सापकोटाको स्वरमा सजिएको “भोलि शनिबार” बोलको लोक गीतले साताभरि काम गरेर छुट्टीको प्रतिक्षा गरिरहेका जो कोहीलाई, अनि माया प्रेमको बन्दनमा परेका मायालु जोडीहरूको त झनै …

Read More »

शिरमा ढाका टोपी कोल्टी कोल्टी हेरेको मन परेरै हो कि

“शिरमा ढाका टोपी कोल्टी कोल्टी हेरेको मन परेरै हो कि” नेपाली सांगीतिक धरातलमा लोक दोहोरी क्षेत्रमा छुट्टै आस्तित्व बनाइसकेका गायक बद्रि पंगेनी र गायिका कला पंगेनीको स्वरले सजिएको “शिरमा ढाका टोपी” बोलको गीतको म्यूजिक भीडीयोलाई म्यूजिक नेपालले युट्युब मार्फत सार्वजनिक गरेको छ । एक नारायण भण्डारीको शब्द संगीत रहेको यस …

Read More »

विजय घिमिरेको “जीन्दगीको गाडी” सरर आइपुग्यो

लन्डन, भीजे-प्रितीको नामबाट चर्चित युट्युब जोडीले आफ्नो सांगितीक यात्रा युट्युबबाट नै आरम्भ गरेका थिए । नयाँ पूराना गीतहरुको म्यासअप कभर गीतहरुबाट सांगीतिक क्षेत्रमा आफ्नो पहिचान सफल बनाइ सकेकाछन् । नेपाल बिराटनगर निवासी विजय र प्रिती हाल लन्डनमा बसेर नेपाली गीत संगीतको जगेर्ना गर्दै आएका छन् । नयाँ वर्ष सन् २०१७ …

Read More »