Home > Programs (page 11)

Programs

सिन्धुपाल्चोकमा बस दुर्घटना : ३ को मृत्यु, १५ घाइते

काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची जाँदै गरेको बा २ ख ४३२५ नम्बरको आमा ह्याल्मो बस दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शुक्रबार दिउँसो करिब साढे २ बजे सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ स्थित बाँसबारीको एक्लेबेसीमा बस दुर्घटना भएको हो । मृतकको सनाखत भने …

Read More »

कालिका मन्दिरमा चैत्राष्ठमी मेला सुरु

चैत्राष्टमीको अवसर पारेर आयोजना गरिएको ऐतिहासिक चैत्राष्टमी मेला २०७४ शुक्रबारदेखी सुरु भएको छ । मेलाको अवसरमा आयोजना गरिएको भलिबल तथा लोकदोहोरी प्रतियोगिताको शुक्रबार उद्घाटन गरिएको छ । दोहोरी गीत प्रतियोगिताको उद्घाटन गर्दै सांसद मन कुमारी केसीले कला संस्कृतिको संरक्षणमा कालिका भगवती गुठीले देखाएको सक्रियता महत्वपुर्ण भएको बताईन् । संरक्षणको अभावमा स्थानिय कला संस्कृतिहरु …

Read More »

ठगी गर्ने गिरोहका २० जना पक्राउ

  Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)     वीरगञ्ज । पर्सा प्रहरीले लट्री पर्‍यो भन्दै ठगी गर्ने अर्को गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ५० लाखको लट्री पर्‍यो भन्दै ठगी गर्ने पाँचौ गिरोहलाई शुक्रबार सार्वजनिक गरेको हो ।   यसअघि चार पटक पर्सा प्रहरीले यसरी …

Read More »

मन्त्रालयकै मोटरसाइकल चोरी

काठमाडौं । सिंहदरबारस्थित महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडि पार्किङ गरी राखेको अवस्थामा चैत १ गते चोरी भएको सोही मन्त्रालयको बा १ ब ९९१३ नम्बरको मोटरसाइकलसहित चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी ललितपुर पुल्चोक बस्ने चितवन रत्ननगर नगरपालिका ७ का …

Read More »

अख्तियारद्धारा घुस रकम सहित पाखापानी प्रहरी चौकीका प्रहरी हवल्दार पक्राउ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले घुस रकम सहित म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित पाखापानी प्रहरी चौकीका प्रहरी हवल्दार कुलवहादुर विसीलाई पक्राउ गरेको छ । वि.सी ले प्रहरी जवान पदमा भर्ना गराइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार …

Read More »

सार्वजनिक विदामा कटौति

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाडौं । सरकारले धार्मिक र विभिन्न समुदायका चाडबाडका लागि दिइने सार्वजनिक बिदा कटौती गर्ने भएको छ। बिदासम्बन्धी निर्णय गर्ने जिम्मेवारी पाएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखा क का उपसचिव भरतकुमार शर्माका अनुसार शाखाले बिदाको खाका बनाएर क्याबिनेटमा पठाइसकेको छ। गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको …

Read More »

डढेलो नियन्त्रण बारे बागलुङमा अन्तरक्रिया

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) वनमा लाग्ने डढेलो नियन्त्रण गर्दै त्यसबाट लिन सकिने फाईदाको बारेमा आम जनतामझ सूचना प्रसारण गर्नुपर्ने भन्दै जिल्ला वन कार्यालयले पत्रकार अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यालयले आयोजना गरेको अन्तरक्रियामा जिल्ला वन अधिकृत बिसाल घिमिरेले डढेलोले नेपालको अर्बौ रुपैयाँको भौतिक सम्पत्ति क्षति भएको बताए । …

Read More »

बेवारिसे युवाको उद्दार

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) बेबारिसे अवस्थामा भेटिएका एक अपांग युवकलाई जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार उद्धार गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखामा दिउँसो बेबारीसे अवस्थामा भेटीएका काठमाण्डौका १८ बर्षिय कृष्ण राईको उद्धार गरेको हो । उद्दार गरिएका राईलाई ट्राफिक प्रहरीको सहयोगमा बुधबारै बेलुका काठमाण्डौ पठाईएको छ । मंगलवार राती आफ्नी सौतेनी …

Read More »

आगलागीमा दुईजना घाइते

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाडौँ महानगरपालिका कार्यालय छेउमा रहेको सालीमार होटल तथा रेष्टुरेन्टमा हिजो साँझ आगलागी हुँदा दुई जना घाइते भएका छन् । आगलागीमा परेर निसासिएका उदयपुरकी कल्पना मगर र दाङका जयराम डगौराको तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मगर उक्त रेष्टुरेन्टकी कामदार हुन् …

Read More »

रुकुममा जिप दुर्घटना हुँदा एकको मृत्यु नौ घाइते

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) रुकुम। रुकुम पश्चिमको मुसीकोट खलंगाबाट आठबीसकोट जाँदै गरेको लु१ज २६३८ नंको जिप बुधबार साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै नौजना घाइते भएका छन् । वाँफीकोट गाउँपालिका वडा नं ६ मग्मामा भएको उक्त दुर्घटनामा परी सोही गाउँपालिका वडा नं ७ का अन्दाजी २९ वर्षीय …

Read More »

मानसिक अपाङ्ग १५ वर्षीय बालिकामाथि १३ दिनसम्म सामूहिक बलात्कार

काठमाडौं। मानिसक अपाङ्गता भएको १५ वर्षीया बालिकामाथि समूहिक बलात्कार भएको छ। कीर्तिपुरकी ती किशोरीलाई बसका चालक र सहचालकले १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको हो। प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ। अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालिकालाई दुई समूहले सामूहिक बलात्कार …

Read More »

शिक्षण अनुमति पत्र अब विषयगत रुपमा

काठमाडौँ । शिक्षक सेवा आयोगले शिक्षण अनुमतिपत्र ९लाइसेन्स० को आगामी परीक्षा विषयगत रूपमा लिने गरी तयारी अघि बढाएको छ। निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकले उक्त परीक्षा उत्तीर्ण गरेर विषयगत रूपमा लाइसेन्स पाउनेछन्। त्यसैका आधारमा उनीहरूले अध्यापन गराउन पाउनेछन्। आयोगका प्रशासकीय अधिकृत तथा सहसचिव तुलसीप्रसाद थपलियाले विषयगत रूपमा अनुमतिपत्रको परीक्षाका …

Read More »

बलेवा बिमानस्थलमा भाडादर महङ्गो भएको भन्ने जनगुनासो

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) सरु पौडेल , काठमाण्डौ – २६ वर्षपछि पुनः सञ्चालनमा आएको बलेवा बिमानस्थलको भाडादर रु.६५०० तोकिएको छ । निरन्तर रुपमाा बिमान चल्न थालेपछि भाडादर समायोजन हुने कुरा प्राधिकरण तथा बाग्लुङ नगरपालिकाले जनाएको छ । यद्यपि भाडामा तीन–चार सयमात्र तल माथि हुने कुराले भने सर्वसाधारण जनतामा …

Read More »

जलाउन तयार गरेको शव प्रहरीले उठायो; मलामी पक्राउ

रौतहट । जलाउन चितामा राखेको महिलाको शव हत्या आशंकामा प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ। चार मलामी पक्राउ गरिएका छन्। कटहरिया नगरपालिका-५ का विजय साह सोनारकी श्रीमती राजकुमारी देवीको शव प्रहरीले लालबकैया खोलास्थित घाटबाट नियन्त्रणमा लिएको हो । शव नियन्त्रणमा लिने क्रममा प्रहरी र मलामीबीच केहीबेर झडपसमेत भएको थियो । …

Read More »

जथाभावी फोहोर फाल्दा ८४ जना परे कारबाहीमा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा तोकिएको स्थानभन्दा अन्यत्र फोहर फाल्ने ८४ जनालाई कारबाही गरी रु दुई लाख ३७ हजार ३५० असुल गरेको छ। कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याक्ने अन्य समयमा जथाभावी र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ८४ जनालाई कारबाही गरिएको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका …

Read More »

बाग्लुङमा बस दुर्घटना हुँदा एक बेपत्ता दर्जनभन्दा बढी घाइते

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका-१ गरगरेमा मंगलबार विहान बाग्लुङको ढोरपाटन नगरपालिकामा बस दुर्घटना भएको छ ।  विहान ४ बजेर ३० मिनेट जाँदा भएको दुर्घटनामा एक महिला बेपत्ता भएकि छन् भने दर्जन बढी यात्रु घाईते भएका छन् । बुटवलबाट बुर्तिवाङ जाँदै गरेको लु १ ख ७४३९ नंबरको बस बुर्तिवाङ नगरपालिका १ गरगरेमा दुर्घटना …

Read More »