Home > Programs (page 10)

Programs

बच्चा जन्मेको एक घण्टामै एसईइ परीक्षामा सामेल

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) माध्यमिक शिक्षा परिक्षा (एसईई)को चौथो दिन मंगलबार म्याग्दीमा एक सुत्केरी छात्रा परिक्षामा सहभागी भएकी छिन् । धौलागिरी गाउँपालीका ७ को शिवाङ मावि केन्द्रमा ताकम माविकी छात्रा फुलमायाँ केसीले सुत्केरी भएको एक घण्टामै परिक्षामा सहभागीता जनाएकी हुन् । बिहान ताकम स्वास्थ्य चौकीमा छोरी जन्माएकी २१ वर्षिया केसीलाई …

Read More »

फर्निचरमा भिषण आगलागी ;क्षति विवरण आउन नसकेको

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) रौतहटको चन्द्रपुर–६ बजारस्थित राहुल हार्डवेयर तथा फर्निचर पसलमा भिषण आगलागी भएको छ। उद्योग वाणिज्य संघ चन्द्रनिगापुरका महासचिवको हार्डवेयर पसलमा बुधबार बिहान सात बजेबाट आगलागी भएको हो। आगो नियन्त्रणका लागी चन्द्रपुर, गौर र हरिऔनका पाँच बारुणयन्त्र परिचालित भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ। स्थानीय …

Read More »

ट्याङ्कर दुर्घटनामा दुईको मृत्यु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)  आज बिहान सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारीबाट घुर्मीतर्फ जाँदै गरेको ना ६ ख ३२३१ नंको एउटा तेल बोकेको ट्याङ्कर कटारी नगरपालिका–११, गहुँबारी भन्ने स्थानमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीनजनाको अवस्था गम्भीर रहेको छ । जिल्ला …

Read More »

क्रिकेटको उपाधि आयोजक लाई

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)  बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा बागलुङमा भएको पाँचौ धौलागिरि कपतथा चैत्राष्टमी टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिम बागलुङ क्रिकेट क्लबले जितेको छ । सोमबार बागलुङको बाङ्गेचौर खेलमैदानमा भएको फाईनल खेलमा राईजिङ …

Read More »

कालिगण्डकीले लियो बालकको ज्यान

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) कालीगण्डकी नदी किनारमा खेल्ने क्रममा एक बालकको नदीले बगाएर ज्यान गएको छ । कालीगण्डकी नदी किनारमा खेल्ने क्रममा ५ बर्षीय बालक मिसेक थापाको  ज्यान गएको हो । मिसेक थापा नवलपरासीको त्रिवेणी घर भई हाल पर्वतको जलजला गाउँपालिका –४, लामाखेत बस्ने इमाइकल थापाको छोरा हुन् …

Read More »

कपिलवस्तुमा बेवारिसे शव फेला

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) जितपुर -यहाँको शिवराज नगरपालिका–३, मदवाको उत्तरपट्टिको बीच जंगलमा सोमबार एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । करीव ५५ वर्षको जस्तो देखिने पुरुषको शव गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको छेउमा तीनवटा सोंफीको बोत्तल र सेल्फासको बट्टा भेटिएकाले रक्सीसँगै बिष सेवन …

Read More »

जनश्रमदानमा रम्भादेवी मन्दिर पुनर्निमाण

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)  रामपुर, पाल्पा, – पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोटको कोटथरमा रहेको रम्भादेवी मन्दिर पुनःनिर्माण भएको छ ।   जीर्ण अवस्थामा रहेको मन्दिर गएको वर्षात्मा मन्दिर नजिकै रहेको बरको रुख ढलेर भत्किएको थियो । यहाँका स्थानीयवासीको जनश्रमदानमा मन्दिर पुनःनिर्माण भएको …

Read More »

बाघको आक्रमणमा एकजनाको मृत्यु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट सोमबार एक महिलाको मृत्यु भएको छ । गाउँ छिरेको बाघको आक्रमणबाट मनहरी-७ रमौलीकी ४२ वर्षीया सरस्वती बतौंलाको मृत्यु भएको हो । घरनजिकै घास काट्न गएकी बर्तौलालाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट अन्य २ जना घाइते …

Read More »

खेलौनाको निहुँमा बालिकाको हत्या

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)  पोखरा । खेलौनाको निहुँमा पोखरामा एक बालिकाको हत्या भएको छ । पोखरा लेखनाथ महानगरपालिका-९ नयाँबजारमा रहेको निट एण्ड क्लिन सर्भिस प्वाइन्टमा काम गर्ने १४ वर्षीय पुन थरका किशोरले पाल्पा घर भइ पोखरा लेखनाथ महानगरपालिका-९ निवासी विना थापाकी ५ वर्षीया …

Read More »

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)  काठमाडौं : राजधानीको जमलबाट आइतबार सेतो मच्छिन्द्रनाथको रथ तानिएको छ । मच्छिन्द्र बहालबाट बाजागाजासहित सेतो मच्छिन्द्रनाथलाई साँझको साइतमा रथारोहण गरेपछि रथयात्रा सुरु भएको थियो । रथयात्रामा राजधानी काठमाडौंका विभिन्न भू–भागबाट बाजा गाजासहित नेवारी समुदायको सहभागी भएका थिए । सेतो …

Read More »

‘नाईं नभन्नु ल ५’ मा केकी

नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नु ल’ श्रृंखलाको पाँचौं फिल्म ‘नाईं नभन्नु ल ५’ को शनिवार शुभारम्भ पूजा गरिएको छ । मैतीदेवी मन्दिरमा निर्माण टिम र कलाकारको उपस्थितिमा फिल्मको पूजाआजा गरिएको हो । चैत १२ गतेबाट छायांकन सुरु हुने फिल्मलाई निर्देशक विकास राज आचार्यले निर्माण र निर्देशन …

Read More »

युएस बंगलाको अर्को विमानमा पनि उडिरहेकै बेला समस्या

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)  काठमाडौं। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको विमान दुर्घटना भएको दुई सातामै यही एयरलाइन्सको अर्को विमानमा खराबी देखिएको छ । १६४ यात्रु बोकेर मलेसिया जान लागेको विमानमा समस्या देखिएको हो । ढाकाबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेको यो …

Read More »

कालिका मन्दिरमा दर्शनार्थीको भीड

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)  चैत्राष्टमी पर्वको आवसरमा कालिका भगवती मन्दिर बागलुङमा दर्शनार्थीहरुको भीड लागेको छ । पश्चिमाञ्चलकै प्रसिद्ध धार्मिक स्थल कालिका भगवती मन्दिरमा पुजापाठ गर्ने भक्तजन तथा दर्शनार्थीहरुको भीड लागेको हो । कालिका भगवती मन्दिरमा पुजाअर्चना गरेमा मनोकाँक्षा पुरा हुने बिश्वासका साथ भक्तजनहरुले बिभिन्न पशुपंक्षीहरुको …

Read More »

‘मिनी जहाज’ बनाउन लागेका सरोज चेपाङलाई आर्थिक सहयोग

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)    चितवन । प्यारामोटरको उडान परीक्षण सफल गरेर मिनी एयर क्राफ्ट (सानो हवाइजहाज) बनाउन थालेका चितवन पिप्लेका सरोज चेपाङलाई आर्थिक सहयोग गर्ने बढदै गएका छन्। पछिल्लो पटक चितवन युवा समूह दोहा कतारले संकलन गरेर पठाएको रु ८१ हजार शनिबार …

Read More »

सुवर्णलताको अन्तरसंवाद कार्यक्रम सम्पन्न

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) सरु पौडेल,काठमाण्डौ –मालिका केसरीद्वारा लिखित सुवर्णलता उपन्यासको प्रकाशन सांग्लिा बुक्सले गरेको हो । शनिबार पर्यटन बोर्डको हलमा सुवर्णलताको अन्तरसंवाद सम्पन्न भएको थियो । आख्यानकार अमर नयौपाने, समालोचक डा.राम प्रसाद ज्ञवाली र प्रा. राम लोहनीले उपन्यासको समालोचना गर्नुभएको थियो । साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको उक्त …

Read More »

पाँचौ धौलागिरी तथा चैत्राष्ठमी टि ट्वान्टी कप– नेविसंघ बागलुङ र बुटवल सेमिफाईनलमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) पाँचौ धौलागिरी कप तथा चैत्राष्टमी टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल विद्यार्थी संघ बागलुङ र बुटवल युवा स्पोर्टस् क्लब सेमिफाईनलमा प्रवेश गरेका छन् । शुक्रबार बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा भएका खेलहरुमा नेविसंघ बागलुङले लेकसाईट क्रिकेट क्लब पोखरालाई ९ विकेट र बुटवल युवा स्पोर्टस् क्लबले रक ११ स्याङजालाई …

Read More »