Wednesday , August 23 2017
Home > Programs > Nabatalk

Nabatalk

बेलायती एम.पी.का साथ नेपाल गएका काउन्सिलर बिष्णु गुरुङसंगको भलाकुसारी

लन्डन, नेपालमा गएको महाभूकम्पले एक वर्ष पूरा गरिसकेकोछ । भूकम्प पुननिर्माण तथा पीडितको सहयोगार्थ विभिन्न मुलुक, संघ संस्था लगायत प्रवासी नेपालीहरुबाट प्रशस्त सहयोग प्राप्त भैसकेको छ भने अझै रकम उठ्ने क्रम जारी नै छ । दिएका बचनहरु केहि पूरा भएकाछन भने अझै थुप्रै पुरा हुन् बाँकी नै छन् । शुरुका ...

Read More »

श्रीमतीको सहयोग बिना अघि बढ्न सकिदैन – (गायक) आनन्द कार्की

नेपाली सांगीतिक धरातलमा लगभग तीन दशकको सेरोफेरोमा पनि आफूलाई अग्र स्थानमा राख्दै आएका सदावहार गायक आनन्द कार्की यसबेला बेलायतका बिभिन्न स्थानहरुका सांस्कृतिक कार्यक्रमहरुमा व्यस्त देखिन्छन् । बि.स. २०४२ सालबाट गजलमार्फत सागीतिक यात्रामा प्रवेश गरेका गायक कार्कीले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी तीन हजारभन्दा बढी गीत गाइसकेकाछन् । नेपाली ...

Read More »