Monday , June 26 2017
Home > Photo Gallery

Photo Gallery

सफारी सिनेमा ह्यारोमा नेपाली चलचित्र ड्रिम्सको प्रदर्शन

लन्डन, नेपाली चलचित्र ड्रिम्स अहिले लण्डनमा प्रदर्शन भैरहेकोछ । सो चलचित्र लिएर निर्देशक भुवन केसी र ड्रिम्सका नायक अनमोल केसी अहिले लण्डनमा आइपुगेकाछन । अल्डरसटको एम्पायर हलमा पहिलो सफल प्रदर्शनी भैसकेकोछ भने १५ मे का दिन लण्डनको ह्यारोस्थित सफारी सिनेमाहलमा प्रदर्शन भएको थियो । चलचित्र हेर्नेको राम्रै घुइंचो लागेको थियो ...

Read More »

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्द लण्डनमा भव्य बिरोध प्रदर्शन (फोटो फिचर )

लन्डन, आज नोभेम्बर १२ तारेखका दिन आफ्नो ३ दिने भ्रमणको शिलशिलामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लन्डन आइपुगेकाछन । बेलायतको प्रधानमन्त्रीको कार्यालय अगाडी हजारौंको संख्यामा उपस्थित प्रदर्शनकारीहरुले बिभिना नारा तथा प्लेकार्डहरु देखाउंदै शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका थिए । हाल नेपालमा गरिएको नाकाबन्दीको बिरोधमा थुप्रै बेलायतबासी नेपालीहरुको पनि सहभागिता रहेको थियो । ...

Read More »

बेलायत स्थित नेपाली दूतावास झिलिमिली

लन्डन, तिहारको तेस्रो दिन आज लक्ष्मी पूजा, सबैले आ-आफ्नो घर आँगन सरसफाई गरि सिंगारेर झिलिमिली पारेर लक्ष्मीलाई स्वागत गर्ने प्रचलन छ |यसरी झिलिमिली पारेको खण्डमा लक्ष्मीको बास हुनेछ भन्ने अवधारणा रहँदै आएकोछ | बेलायत स्थित नेपाली दूतावासमा पनि झिलिमिली पारेर लक्ष्मीलाई भव्यताका स्वागत गरिएकोछ | फोटो फिचर-

Read More »

पत्रकार महासंघ बेलायतको तर्फबाट बीबीसी नेपाली सेवाका सुमन खरेलको बिदाइ कार्यक्रमको एक झलक

बीबीसी नेपाली सेवाका सुमन खरेलको सफल भविष्यको कामना सहित पत्रकार महासंघ बेलायतको तर्फबाट गोर्खा दरवार फेल्थाममा एक आयोजनाका साथ बिदाइका साथै रात्रिभोजको आयोजनाका केहि तस्विरहरु ।

Read More »

यस्तै रहेछ यहाँको चलन …

भारतले नाकाबन्दी गरेपनि नेपालीको मुखबंदी त हुदैन “खाने मुखलाई जुंगाले छेक्दैन, स्वाभिमान नेपाली कसैदेखी झुक्दैन” फोटो साभार- फेसबुक

Read More »