Wednesday , December 13 2017
Home > Featured (page 5)

Featured

दर खाने दिनदेखि पंचमी सम्म नचाउदै गायिका सुनिता दुलाल

गोर्खा रेडियो, हिन्दू नारीहरुले परापूर्वकालदेखि मनाउंदै आएको अनि हिजोआज सबै महिलाहरुको प्रिय बन्न सफल चाड तीज आउन अब एक महिना भन्दा पनि कम छ । तर तीजको रौनक भने निकै अगाडीदेखि नै शुरु भैसकेको छ । नेपाली कलाकारहरुले पनि तीजको गीतको अवसर पारेर थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । तीजको …

Read More »

योगकुमार फगामीद्वारा एनआरएन यूकेको अध्यक्ष्यमा उमेदवारीको घोषणा

लन्डन– आउदो ९ सेप्टेम्वरमा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अधिवेसनको लागि वर्तमान उपाध्यक्ष योगकुमार फगामीले अध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । अल्डरशटस्थित भेटघाट रेष्टुरेन्टमा म्याग्देली समाज, मगर समाज यूकेका प्रतिनिधीको उपस्थितीमा एक पत्रकार सम्मेलन मार्फत योगकुमार फगामीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । फगामी एनआरएन …

Read More »

बेलायतमा “पृथ्वी परिक्रमा अवार्ड २०७४” को आयोजना गरिने

लन्डन, । गत शनिबार लन्डनको नर्थफिल्डस्थित काठमाडौं रेस्टुरेन्टमा भएको एक पत्रकार भेटघाटमा बक्स अफिस इन्टरनेशनल ग्रुपद्वारा “पृथ्वी परिक्रमा अवार्ड २०७४” को घोषणा गरिएको छ । इन्टरनेशनल ग्रुपका अध्यक्ष्य आर के सुवेदीका अनुसार संयुक्त राष्ट्र संघद्वारा मान्यता प्राप्त २९६ देशबाट अवार्ड प्रदान गरिने र सुर्योदयको देश जापानबाट शुरुवात हुनेछ । तेस्तैगरि …

Read More »

एनआरएनए यूके उपाध्यक्षमा सुशीला राईद्वारा उमेदवारीको घोषणा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लण्डन । नेपालीहरु विदेशमा हुन् या स्वदेश जहाँ भएपनि प्राय कुनै न कुनै चुनावी प्रक्रियामा लागिरहेका हुन्छन । चाहे त्यो राजनैतिक संस्था होस्, जातीय संस्था होस् या त अन्य कुनै पनि संगठनसंग सम्बन्धित नै किन नहोस, निर्वाचनको ठूलै खैलाबैला र प्रतिस्पर्धा चल्ने गर्दछ । …

Read More »

पत्रकार चिरन शर्मा एनआरएन आइसीसी तर्फ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लण्डन । गैरआवासीय नेपाली संघ युकेको अधिवेशन सेप्टेम्बर ९ तारिखमा हुने भएपछि यतिखेर बेलायतमा एनआरएनको उम्मेदवारी बारे चर्चा बढ्न थालेको छ। मिडियाकर्मीहरुले पनि उम्मेदवारी दिने भएपछि यसले सबैको ध्यान खिचेको छ। बेलायतमा लामोसमयदेखि सक्रिय पत्रकारिता गरिरहेका संचारकर्मी चिरन शर्माले एनआरएन अन्तराष्ट्रिय परिषद (आइसीसी) को …

Read More »

बेलायतमा आउदो अगष्ट ६ मा गुल्मेली भेला हुँदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) शिव भण्डारी लण्डन । गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम आगामी अगस्ट ६ तारिख आइतबार भब्य रुपमा हुने तयारी हुदैछ । समाजले हरेक वर्ष गर्दै आएको गुल्मेली बिशेष कार्यक्रम यसवर्ष पनि गत वर्षमा जस्तै अल्डरसटको कनर्ट स्कुलको ग्राउण्डमा हुंदैछ । कार्यक्रमको संयोजन समाजका …

Read More »

पशुपति केन्द्र लण्डनद्वारा भव्यताकासाथ गुरु पूर्णिमा सम्पन्न

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लन्डन, यहि जुलाई ९ तारिख आइतवारका दिन लन्डनको साउथहलस्थित विश्व हिन्दू मन्दिरमा पशुपति केन्द्र लण्डनको आयोजनामा एक विशेष कार्यक्रमकासाथ् गुरु पूर्णिमा भव्य रुपमा मनाइएको छ । उक्त कार्यक्रममा नेपालको देवघाटस्थित गलेश्वर विद्यापीठ आश्रमबाट आउनुभएका स्वामी श्री महामंडलेश्वर अनन्त विभूषित १००८ आत्मानन्द गिरीजीलाई पशुपति केन्द्रका …

Read More »

ग्रेटर रशमोर कम्युनिटीद्वारा हाउजिंग सम्बन्धि प्रशिक्षण सम्पन्न

जीव बेलबासे, लण्डन । यहि अगष्ट ६ तारिखका दिन ग्रेटर रशमोर नेपाली कम्युनिटी र स्थानिय रशमोर बरो काउन्सिलको संयुक्त पहलमा स्थानीय नेपाली समूदायलाई लक्षित गरि हाउजिङ्ग सम्बन्धि बिषयमा अनुशिक्षण तालिम दिइएको छ । गत वर्षदेखि नेपाली समूदायुलाई बेलायती संस्कार, चलन चल्ती, नियम कानून, उठ्बस लगायतका बिषयमा जानकारी दिने उदेश्यले सो …

Read More »

आज असार शुक्ल एकादशी, तुलसीको विरुवा रोपिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा रेडियो, आज असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी पर्वलाई हिन्दू धर्मावलम्बीहरुली विशेष रुपमा मनाउने गर्दछन । निराहार व्रत बसी वैज्ञानिक रुपमा पनि बढी अक्सिजन दिने भनी प्रमाणित भएको मानव स्वास्थयको लागि पनि औषधिको रुपमा प्रयोग हुने तुलसीको विरुवालाई रोपर चार महिनासम्म विधिपूर्वक पूजा …

Read More »

बेलायतस्थित एमाले अध्यक्ष्यमा राजेन्द्र पुडासैनी निर्विरोध

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लन्डन, प्रवासी नेपाली मंच बेलायतको आइतवार सम्पन्न मंचको चौथो अधिवेसनको बन्दसत्रले मंचको अध्यक्षमा राजेन्द्र पुडासैनीलाई निर्विरोध चयन गरेको छ । बेलायतस्थित नेकपा एमालेको भात्रृसंस्था प्रवासी नेपाली मंचको अध्यक्ष्य पदमा आंगकलजंग लामाले पनि दावी गरेतापनि अन्तमा पुडासैनी निर्विरोध रुपमा चयन भएका हुन् । महिला उपाध्यक्षमा …

Read More »

१०औ बक्स अफिस फिल्म फेयर अवार्डमा नायक धुर्व दत्तलाई विशेष अवार्ड

लन्डन, बेलायतको लन्डनस्थित एम्पायर हलमा यहि जुलाई १ तारिख शनिवारका दिन थर्ड आइ र बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा १०शौँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ सम्पन्न भएको छ । उक्त कार्यक्रम बेलायतमा पहिलोपल्ट आयोजना गरिएको हो । बिपी कोइरालाद्वारा लेखिएको उपन्यास तीन घुम्ती चलचित्रले वि.स. २०७४ को विशेष …

Read More »

दशौँ बक्स अफिस अवार्ड लन्डनमा सम्पन्न उत्कृष्ट नायिकामा केकी

लन्डन, बेलायतको लन्डनस्थित एम्पायर हलमा यहि जुलाई १ तारिख शनिवारका दिन थर्ड आइ र बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा दशौँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ सम्पन्न भएको छ । बेलायतमा पहिलोपल्ट उक्त कार्यक्रमको आयोजना गरिएको हो । निर्धारित समयभन्दा केहि ढिलागरि आरम्भ गरिएको सो कार्यक्रममा दर्शकहरुको राम्रै उपस्थिति …

Read More »

गीतकार नीरा पीजीको ‘पिरतीको मूल फुट्यो “ गीतको म्यूजिक भीडीयो सार्वजनिक

गोर्खा रेडियो, पिरतीको मूल फुट्यो तिर्खा लागे पिउँला, आधा जीवन तेसै बित्यो आधा संगै जिउँला गीतकार नीरा पीजीको शब्द, राज कुमार बगरको संगीत अनि अन्जना गुरुङ र नवराज थापाको स्वरमा सजिएको “पिरतीको मूल फुट्यो” बोलको आधुनिक गीतको म्यूजिक भीडीयोलाई हालै मात्र म्यूजिक नेपालले आफ्नो युट्युब च्यानल मार्फत भर्खरै सार्वजनिक गरेको …

Read More »

प्यारीलाई परदेशबाट तीजको सम्झना गर्दै कला पंगेनी र खुमन अधिकारी

गोर्खा रेडियो, “आफ्नो ज्यानको राम्रो ख्याल गरे है, बाह्र हाते पटुकी कस पियारी, आउंछु सानु दुई चार दिन पछि त गाह्रो पिरो नमानी बस पियारी”विशेषगरी हिन्दू नारीहरुको महान पर्व तिजको अवसर पारेर कला पंगेनी र खुमन अधिकारीको स्वर, कृष्ण बि.क. को संगीत अनि नरेन्द्र बस्नेतको शब्दमा “पापी घरैमा” बोलको तीजको …

Read More »

अनाथ तथा पिछडिएका बालबालिकाहरुलाई रकम हस्तान्तरण

लन्डन, विगत एक दशकदेखि बेलायतलाई कर्मथलो बनाउंदै आएकी समाजसेवी रीता परियारले च्यारिटी कार्यक्रमको आयोजना गरि अनाथ तथा आर्थिक रुपमा पिछडिएका बालबालिकाहरुको शिक्ष्या एवं स्वास्थ्यको क्षेत्रमा सहयोग गरेकी छन् । आफ्नो फुर्सदको समयलाई सदुपयोग गर्दै सकलित रकमद्वारा नेपालका ४ जना बालबालिकाहरुलाई शिक्ष्याका लागि आर्थिक जुटाउनुका साथै नेपालस्थित भेरी नगरपालीका वडा नम्बर …

Read More »

शर्मिला र सपनको मनभित्र सुटुक्क टंक र अन्जु बस्नेत

गोर्खा रेडियो,बेलायतमा बसोबास गर्दै आइरहेकी लोकप्रिय गायिका शर्मिला बर्देवा र बेलायतलाई नै कर्मथलो बनाएर दशकौंदेखि मनोरन्जनको क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका “सपन इन्टरटेनमेन्ट लिमिटेड” का प्रबन्ध निर्देशक समेत रहेका सपन कुमार राइद्वारा स्वरवद्द” मेरो मनमा” बोलको गीतको म्यूजिक भीडीयोलाई हाइलाइट्स नेपालले युट्युबमार्फत सार्वजनिक गरेको छ । बेलायतमा नै शुटिंग गरिएको उक्त …

Read More »