Saturday , February 24 2018
Home > Featured (page 37)

Featured

बेलायतमा फोटोपत्रकार बेपत्ता

लन्डन, नेपालको पोखरामा घर भइ हाल बेलायतको अल्डरसटमा बस्दै आएका फोटो पत्रकार हरिमान गुरुङ गत शनिवार रातिदेखि वेपत्ता भएकाछन  । उनि बेलायतबाट प्रकाशित एभेरेष्ट टाइम्समा विगत ३ बर्षदेखी फोटोपत्रकारको रुपमा काम गर्दै आएका थिए  । गत शनिवारका दिन अल्डरसटको एम्पाएर हाउसमा नेपाली कथानक चलचित्र वडा नम्बर ६ हेर्न आएका गुरुङ …

Read More »

नाकाबन्दीबाट नेपालले सिक्नुपर्ने पाठ – नरेन्द्र बस्नेत

नेपालीमा एउटा भनाइ छ -जुन दाम्लो बाटे पनि पसेउटो त एउटै हुन्छ, त्यस्तै हाल भारतले गरेको नाकाबन्दीलाई अघोषित, घोषित जे भने पनि नेपालले पाउँदै आएको सुविधालाई अबरोध खडा गरी नाका बन्द गर्नुलाई घोषित तथा स्पष्ट नाकाबन्दी नै भन्दा पनि कुनै फरक नपर्ला । भारत रिसाउला भनेर नेपालले कायरतापन देखाउँदै अघिषित …

Read More »

हास्य चलचित्र वडा नम्बर ६ को बेलायतमा प्रदर्शनिको पूर्ण तयारी  

लन्डन ।  नेपालमा सर्वाधिक चर्चा अनि सफलता कमाएको नेपालि हास्य चलचित्र वडा नम्बर ६ बडा दशैंको अवसर पारेर यहिं अक्टुबर २४ शनिवारका दिन बेलायतस्थित अल्डरशटको एम्पायर हलमा प्रदर्शन हुदैछ । कार्यक्रम हुन केहि दिन मात्र बाँकी रहंदा आयोजक बिरेन खड्का र अनिल मल्ले जनाय अनुसार टिकट  बिक्री निकै उत्साहजनक रुपमा …

Read More »

शेष घले पुन अध्यक्ष्य निर्वाचित

लन्डन, गैर आवासीय नेपाली संघको अध्यक्ष्य पदमा पुन: शेष घले निर्वाचित भएकाछन । यहि १५ अक्टुबरका दिन काठमान्डौमा भएको निर्वाचनमा टेकबहादुर कार्कीलाई अत्यधिक मतले पराजित गर्दै दोस्रो कार्यकालका पनि घले निर्वाचित भएका हुन् । उक्त मतदानमा घलेले ८६७ मत पाएका थिए भने उनका निकट्तम प्रतिद्वन्दी कार्कीले २६६ मत पाएका थिए । तेस्तै गरि …

Read More »

दृष्टिविहिन दम्पतिलाई मनकारी ईशाको सहयोग

लन्डन, मानव जीवनमा धन सम्पतीले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ | तर धनसम्पति  मात्र पनि सबै कुरा होइन भन्ने बुझ्न पनि त्यत्तिकै जरुरि हुन्छ | मानव जीवनलाई धन र मन दुवैको आवश्यकता  पर्दछ | कतिपयसंग  प्रशस्त धन सम्पति हुन्छ तर उनीहरुमा आत्मियता र  मानवीयता छैन भने त्यो धनले क्षेणिक आनन्द …

Read More »

कलम ठूलो कि तरवार ?

मलाई कताकता मेरो मनसपटलमा झट्ट फुर्यो, सानो छँदा स्कुलमा पढेको अनि बादबिवाद गरेको ‘कलम ठूलो कि तरवार ठूलो’ भन्ने । अनि मनमनै सोचें कतै पढाइको यही बिषयबस्तु नै हाम्रो लागि अभिश्राप भएको त हैन ? भनिन्छ, बाल्यकालको दिमाग अत्यन्त तेजिलो हुन्छ र सजिलै टिप्न पनि सक्छन् रे अनि त्यसको प्रभाव …

Read More »

सस्तो खाने कि स्वस्थ ?

मानिसको जीवनमा जति पनि संघर्ष गरिन्छ त्यो सबै मुख्यतया खान र लाउनको आवश्यकता पूर्ति गर्नको लागि गरिन्छ, तर जब खान र लाउन पूरा हुन्छ तब धनसम्पति कमाउने लोभ लाल्चा बढ्दै जानु स्वभाविक अनि मानवीय प्रवृतिअन्तर्गत पर्दछन । मानिसको जात कहिल्यै पनि सन्तुष्ट भएर बस्न सक्दैन, तेसैले उसका आवश्यकताहरु निरन्तर रुपमा …

Read More »

प्रियँकाको पहिलो कार, जताततै हाहाकार

लन्डन, ‘नाइँ नभन्नु ल’ भन्दा भन्दै प्रियँकाले खुसुक्क फेसबुकको भित्तामा लेखिहालिन् आफूले किनेको पहिलो गाडीको बारेमा | उनले भनेकिछन्, ‘भूकम्प आउनु २ दिनअघि किनेँ, पनि आज मात्र शेयर गरेको छु, सबैको माया पाएर सफलता पाएकोछु, यो त्यही मिहिनेतको फल हो यो सबैलाई धन्यबाद ।’ मेरो पहिलो गाडी हुन त भुकम्प …

Read More »

यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ

लन्डन, भनिन्छ कला र गला छ भने मानिसलाई परिचयको खासै आवश्यकता पर्दैन उसको परिचयको माध्यम आफै बन्दै जान्छ । आफूसँग कला र प्रतिभा छ भने संसारको जुनसुकै ठाउँमा भए पनि आफ्नो स्थान बनाउन कठिन हुँदैन भन्ने कुरालाई हाल बेलायतमा बस्दै आएका समीर थापाले प्रमाणित गरिदिएका छन् । संसारमा नेपालको नामलाई …

Read More »

बेलायतमा चलचित्र तीन घुम्तीको प्रिमियर

लन्डन । गत शनिवारका दिन साहित्यकार विशेश्वर प्रसाद कोइरालाको कृतिमा आधारित नेपाली कथानक चलचित्र “तीन घुम्ती ” ले नेपाल र बेलायतमा एकैदिन पारेर बेलायतको अल्डरशटस्थित प्रिन्सेस हलमा रेड कार्पेट प्रिमियर शोको आयोजना गरेको थियो । तीन घुम्तीको उक्त ग्राण्ड प्रिमियेर समारोहमा प्रमुख अतिथिको रुपमा बेलायतका लागि नेपाली कार्यबाहक राजदूत तेज …

Read More »