Wednesday , December 13 2017
Home > Featured (page 35)

Featured

कलम ठूलो कि तरवार ?

मलाई कताकता मेरो मनसपटलमा झट्ट फुर्यो, सानो छँदा स्कुलमा पढेको अनि बादबिवाद गरेको ‘कलम ठूलो कि तरवार ठूलो’ भन्ने । अनि मनमनै सोचें कतै पढाइको यही बिषयबस्तु नै हाम्रो लागि अभिश्राप भएको त हैन ? भनिन्छ, बाल्यकालको दिमाग अत्यन्त तेजिलो हुन्छ र सजिलै टिप्न पनि सक्छन् रे अनि त्यसको प्रभाव …

Read More »

सस्तो खाने कि स्वस्थ ?

मानिसको जीवनमा जति पनि संघर्ष गरिन्छ त्यो सबै मुख्यतया खान र लाउनको आवश्यकता पूर्ति गर्नको लागि गरिन्छ, तर जब खान र लाउन पूरा हुन्छ तब धनसम्पति कमाउने लोभ लाल्चा बढ्दै जानु स्वभाविक अनि मानवीय प्रवृतिअन्तर्गत पर्दछन । मानिसको जात कहिल्यै पनि सन्तुष्ट भएर बस्न सक्दैन, तेसैले उसका आवश्यकताहरु निरन्तर रुपमा …

Read More »

प्रियँकाको पहिलो कार, जताततै हाहाकार

लन्डन, ‘नाइँ नभन्नु ल’ भन्दा भन्दै प्रियँकाले खुसुक्क फेसबुकको भित्तामा लेखिहालिन् आफूले किनेको पहिलो गाडीको बारेमा | उनले भनेकिछन्, ‘भूकम्प आउनु २ दिनअघि किनेँ, पनि आज मात्र शेयर गरेको छु, सबैको माया पाएर सफलता पाएकोछु, यो त्यही मिहिनेतको फल हो यो सबैलाई धन्यबाद ।’ मेरो पहिलो गाडी हुन त भुकम्प …

Read More »

यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ

लन्डन, भनिन्छ कला र गला छ भने मानिसलाई परिचयको खासै आवश्यकता पर्दैन उसको परिचयको माध्यम आफै बन्दै जान्छ । आफूसँग कला र प्रतिभा छ भने संसारको जुनसुकै ठाउँमा भए पनि आफ्नो स्थान बनाउन कठिन हुँदैन भन्ने कुरालाई हाल बेलायतमा बस्दै आएका समीर थापाले प्रमाणित गरिदिएका छन् । संसारमा नेपालको नामलाई …

Read More »

बेलायतमा चलचित्र तीन घुम्तीको प्रिमियर

लन्डन । गत शनिवारका दिन साहित्यकार विशेश्वर प्रसाद कोइरालाको कृतिमा आधारित नेपाली कथानक चलचित्र “तीन घुम्ती ” ले नेपाल र बेलायतमा एकैदिन पारेर बेलायतको अल्डरशटस्थित प्रिन्सेस हलमा रेड कार्पेट प्रिमियर शोको आयोजना गरेको थियो । तीन घुम्तीको उक्त ग्राण्ड प्रिमियेर समारोहमा प्रमुख अतिथिको रुपमा बेलायतका लागि नेपाली कार्यबाहक राजदूत तेज …

Read More »