Home > Featured (page 3)

Featured

गाडीको ठक्करबाट एकको मृत्यु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) दाङ-गाडीको ठक्करबाट दाङमा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आज बिहान ५ः३० बजेतिर घोराही–११, नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको ज्यान गएको हो । उनलाई …

Read More »

आज अक्ष्य तृतीया ;जौको सातु र सर्वत खाएर मनाइँदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाडौँ । वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ। आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो। मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन …

Read More »

सिंहदरबारको इतिहास

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) काठमाण्डौ-चन्द्र शमशेरको २९ वर्षे शासनकालमा २८ वर्ष सिंहदरबारमै बित्यो र वि.स. १९८६ मंसिर ३० गते सोमबार उनको मृत्यु सिंहदरबारमै भयो । वि.स. १९५८ असार १० गते बुधबारका दिन चन्द्र शमशेर सत्तामा आए। सत्तामा आउनासाथ उनले आफ्ना निमित्त एक दरबारको आवश्यकता महसुस गरे । प्रति …

Read More »

हावाहुरीको कारण एकजनाको मृत्यु लाखौँ क्षति

बर्दिबास-महोत्तरी जिल्लामा मंगलबार साँझको हावाहुरीले जनधनको क्षति गरेको छ । मंगलबार अबेरसाँझ चलेको हावाहुरीमा परी जिल्लाको भंगाहा नगरपालिका––५ सीतापुर धतियाटोलमा एकजनाको मृत्यु भएको र १०० भन्दा बढी घर भत्किएका छन् । हावाहुरी चलेको बेला धतियाटोलको ठूलो वरको रुखमुनि छलिन बसेका एकजना बटुवाको रुख ढल्दा च्यापिएर मृत्यु भएको छ । वरको …

Read More »

घुम्टेमा लालीगुराँस महोत्सव सम्पन्न

बागलुङ-जिल्लाको पर्यटकीय शिर घुम्टे लेकमा छैठौं गुराँस उत्सव सम्पन्न भएको छ । घुम्टे लेकमा २०७४ चैत ३० र २०७५ वैशाख १ गते गुराँस उत्सव विविध कार्यक्रमसहित सम्पन्न गरिएको गल्कोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले जानकारी दिए । चैत वैशाखमा फुल्ने अनेकौ प्रजातिका गुराँसले घुम्टेलाई यतिबेला रातै बनाएको …

Read More »

अब दश वर्षभन्दा कम सजायमा जमानतमै मुद्दा लड्न मिल्ने

काठमाडौँ । फौजदारी कसुरमा दोषी ठहर भएर दश वर्षभन्दा कम कैद सजाय पाएका व्यक्तिले जमानतमै बसेर मुद्दा दोहोर्‍याउन तथा पुनरावलोकन निवेदनको सुनुवाइमा सहभागि हुन पाउन भएका छन्। मुलुकी ऐन अदालती बन्दोबस्त (अ.ब) १९४ को व्याख्या गर्दै सर्वोच्च अदालतको पुनरावेदनसँगै दोहोर्‍याई पाऊँ तथा पुनरावलोकनमा धरौटी तथा जमानतको सुविधा दिने व्याख्या गरेको …

Read More »

मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

मलेखु-धादिङको गल्छी गाउँपालिका–१ मा रहेको भैरवी आधारभूत विद्यालयका शिक्षक हरिप्रसाद खतिवडाको मोटरसाइकल दुर्घटनामा परी मंगलबार साँझ मृत्यु भएको छ । सोही दुर्घटनामा परी राइजिङ भिलेज इंगलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज ओझा घाइते हुनुभएको छ । बैरेनीबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका शिक्षकद्वय चढेको मोटरसाइकललाई मंगलबार दिउँसो ४ बजेतिर नुवाकोट जिल्लाको बेलकोटगढी …

Read More »

मैले आत्महत्याको कुरा त्यसै गरेको होइन ;पौडेल

पोखरा । कांग्रेस नेता रामचन्द्र पौडेलले २० फागुन २०७२ मा खुलामञ्चमा उभिएर भनेका थिए, साथीहरु कहिलेकाहीँ त मलाई आत्महत्या गरौं झै लाग्छ ।‘ कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटनका क्रममा पौडेलले राजनीति गर्नेहरु आलोचित भएको भन्दै आत्महत्या गरौं झै लागेको बताएका थिए । मंगलबार कास्की कांग्रेसको कार्यालयमा कार्यकर्ताको गुनासो सुनेपछि पौडेलले …

Read More »

बेलायतमा ऐतिहासिक नाटक ‘भीमसेन थापा’ को मन्चन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके लन्डन, करिब तीन दशक लामो रंगमंचको यात्रा पार गरिसकेका र रंगमंचको क्षेत्रमा नेपालमा आफ्नो छुट्टै पहिचान बनाइसकेका नाट्यकर्मी एवं निर्देशक सनम कुमार बैरागले आफ्नो तेश्रो ऐतिहासिक नाटक भीमसेन थापाको प्रदर्शन गर्न लागेका छन् । सफल रंगकर्मी तथा निर्देशक सनम कुमार …

Read More »

चट्याङ लागेर एकको मृत्यु

विराटनगर- चट्याङ लागेर सोमबार साँझ ६ बजे सोलुखम्बुमा एकजनाको मत्यु भएको छ भने खोटाङमा दुईजना घाइते भएका छन् । सोलुखम्बुको दूधकोशी–७ बस्ने ३८ वर्षीय सीताराम राईको खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । त्यस्तै, चट्याङमा परेर खोटाङमा दुईजना घाइते …

Read More »

नारायणहिटी दरबारको ऐतिहासिक कहानी

सरु पौडेल ,काठमाण्डौ-वि.सं. १९४२ कात्तिकमा प्रधानमन्त्री रणेद्विप सिंहको षड्यन्त्रपूर्वक हत्या नारायणहिटी दरबारको दक्षिण लङको कोठामा भएको थियो । हत्यापछि उनको मृत शरीरलाई खड्ग शमसेर,डम्बर शमसेर, भीम शमसेर र सुब्बा बलवान् सिंहले लतार्दै सैनिक जवानहरुलाई देखाउन ल्याएका थिए । शमसेर खलकले गरेको यस हत्याकाण्डपछि वीर शमसेर सत्तामा आए । हत्याकाण्ड मच्चिएको …

Read More »

रेडपान्डाको जन्मोत्सव मनाइयो

काठमाडौँ । दुर्लभव वन्यजन्तु रेडपान्डा संरक्षणका लागि रसुवामा जन्मोत्सव मनाईएको छ। केक काटेर नौलो तरिकाले रेडापान्डाको जन्मदिन मनाइएको हो।वन्यजन्तु संरक्षणमा समेत हसयोग पुग्ने देखेपछि २०७२ सालदेखि रेडपान्डाको जन्मोत्सव मनाउने गरिएको हो। २३ औँ वज्यजन्तु सप्ताहको अवसरमा सञ्चालित नवौँ जिल्लास्तरीय रेडपान्डा ट्रफी भलिबल प्रतियोगिताका अवसरमा रसुवाका प्रदेश ख का सांसद प्रभात …

Read More »

साजनको हत्यामा संलग्न थप दुई पक्राउ

झापा । बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–५ निवासी २१ वर्षीय मामा भान्जा भनिने सुरज चौधरी र बिर्तामोड–३ का २२ वर्षीय राहुल भनिने राजेश साह रहेका छन् । उनीहरुलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका …

Read More »

इन्धन बोक्ने ट्याङ्करबाट १६० केजी गाँजासहित दुईजना पक्राउ

काठमाडौं । इन्धन बोक्ने ट्यांकभित्र लुकाएर लागूऔषध गाँजा तस्करी हुने गरेको खुलेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ना ४ ख ५३६८७ नम्बरको ट्यांकरभित्र क्याबिनमा १६० केजी गाँजाको चिप्पडसहित दुई जनालाई पक्राउ गरेसँगै गाँजा तस्करीको यो शैली सार्वजनिक भएको हो । प्रहरीका अनुसार ७ वटा प्लाष्टिकको बोरामा प्याक …

Read More »

डा.थापाको निधनपछि भरतपुर क्यान्सर अस्पतालमा न्यूरो सर्जरी बन्द

चितवन । बरिष्ठ न्यूरो सर्जन डा. बालकृष्ण थापाको हवाइजहाज दुर्घटना परी निधन भएपछि चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालको न्यूरो सर्जरी सेवा बन्द भएको छ । गएको फागुन २८ गते बंगलादेशबाट काठमाडौं आउँदै गरेको एयर बंगलाको विमान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका अवतरणका क्रममा भएको दुर्घटनामा डा. थापाको निधन भएको थियो । डा. थापा …

Read More »

भिरबाट लडेर एकको मृत्यु

भोजपुर-भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ तिम्मामा भिरबाट लडेर एकजनाको ज्यान गएको छ । सोही वडाको खम्बुखाका ४७ वर्षीय स्थानीयबासी महेन्द्रबहादुर तामाङको भिरबाट लडेर ज्यान गएको हो । नयाँ वर्षको लागि हाँसपोखरी मेलामा गएका तामाङको मादक पदार्थ सेवन गरी घर फर्कनेक्रममा आइतबार मयुँखर्क सामुदायिक वनको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ …

Read More »