Wednesday , December 13 2017
Home > Featured (page 20)

Featured

“गोर्खा रेडियो टप टेन संग अफ द वीक”

गोर्खा रेडियो,विभिन्न प्रकारका नेपाली गीत संगीतहरुको संगालो कार्यक्रम “गोर्खा रेडियो टप टेन संग अफ द वीक” गोर्खारेदियोद्वारा संचालन गरिएको एउटा छुट्टै कार्यक्रम हो । प्रस्तोता अनु अधिकारीद्वारा तयार पारिएको उक्त कार्यक्रमलई गोर्खा अनलाइन रेडियो लगायत हाम्रो वेबसाइट मार्फत पनि आफूले चाहेको बखतमा सजिलै संग सुन्न सक्नुहुनेछ । सुन्नको लागि तलको …

Read More »

भूपू गोर्खा सैनिकहरु विरुद्ध भेदभाव नभएको ठहर

लन्डन, करिब पांच वर्ष अघि भूतपूर्व गोर्खा सैनिकहरुले आफूहरु विरुद्ध पेन्सनको मामिलामा भेदभाव भएको भन्दै ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजीडब्लुएस) संग सम्बद्ध ३९९ जना भूतपूर्व गोर्खा सैनिकहरु, सोसाइटीका अध्यक्ष सेवानिवृत्त मेजर टिकेन्द्रदल देवान तथा अर्का भूतपूर्व गोर्खा सैनिक सुवर्ण अधिकारीले युरोपेली मानव अधिकार अदालतमा मुद्दा दायर गरेका थिए । तर …

Read More »

बेलायतमा एक नेपाली महिला बेपत्ता

लन्डन । बेलायतको हार्टफोडशायरस्थित रिक्म्यान्सओर्थ क्षेत्रबाट एक नेपाली महिला बेतत्ता भएको प्रहरीले जनाएको छ । हराइरहेकी नेपाली महिलाबारे जानकारी दिएर सहयोग गर्ने थ्रीरिर्भस प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ । रीता भनेर चिनिने मनमाया श्रेष्ठ गत सोमबार अर्थात् सेप्टेम्बर ५ मा अन्तिम पटक रिक्म्यान्सओर्थमा उनको घरमा देखिएकी थिइन् । त्यसपछि उनी …

Read More »

म र मेरो विक्षिप्त एसएलसी अडियो सहित – सर्बदा अधिकारी

जिन्दगीका कैयौं क्षणहरु चाहेर पनि बिर्सन सकिँदो रहेनछ, कैयौं घटनाहरु तथा यादहरु हाम्रो सुक्ष्म मानसपटलमा तरंगित भएर रहंदा रहेछन । कति पलहरु त सम्झना बनेर मुटुमा बस्दारहेछन, भनिन्छ मानिस भएर जन्मिएपछि सबैलाई अवश्य पनि चोट पर्दछ त्यस्तै क्रममा मेरो एसएलसी पनि मेरो मुटुमा एउटा चोट बनेर बसेकोछ । बिस्तारै बिस्तारै …

Read More »

म कसलाई भनौं, मसित बिहे गर्छौ भनेर – सरिता अर्याल

म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । हामी दुई श्रीमान् श्रीमती, हाम्रा दुई छोराछोरी— सानो सुखी परिवार । काठमाडौँमा एउटा पुस्तेनी घर थियो । हाम्रो भागमा तीन कोठा लाग्यो । हामीलाई बस्न तीन कोठा नै हामीलाई प्रर्याप्त थियो । घर …

Read More »

“गोरेटो अनि उस्तै छ गल्लि” रहेनन् अब सुनिल बर्देवा

“मर्ने कसैलाई रहर हुदैन, तर नमरेको प्रहर हुँदैन, भागेर जाउँ कुन ठाउं जाउँ मान्छे नमर्ने शहर हुँदैन” हो यहाँ यस्तै यस्तै घटनाहरु निरन्तर दोहोरिरहन्छन । लोकप्रिय गायक तथा संगीतकार सुनिल बर्देवाको उपचारकै क्रममा असामयिक निधन भएको छ । स्वास्थ्यमा देखिएको समस्याका कारण उनलाई शैक्षिक अस्पतालमा महाराजगन्जमा लागिएको थियो । के …

Read More »

बिरक्तिएको मन – चित्रा भुजेल, गजल अडियो सहित

बाँच्न मन नहुँदो रहेछ कसैको खास नभएपछी !! कहि कतैबाट पनि मायाँ पाउने आस नभएपछी ! किन बाँच्नु धर्तीमा सबैको हेला भएर सधै भरी !! जिन्दगीमा कसैको पनि दिलमा बास नभएपछी ! कहि कतैबाट पनि मायाँ पाउने आस नभएपछी !! यो धर्तीबाट सधैको लागि बिलाउन मन लाग्छ ! जिन्दगीमा खुशीहरु …

Read More »

अनुभूती : नर्सले डाक्टरको सेवा गर्ने कि बिरामीको ? अडियो सहित

त्यो दिन म निकै खुशी भएकी थिएँ । मैले बल्ल-बल्ल एउटा निजी अस्पतालमा जागिर पाएकी थिएँ । जागिर सुरु गर्ने कौतुहलताले भित्रैदेखि रोमान्चित बनाइरहेको थियो । नर्सिङ पास गरेपछि जागिरको खोजीमा काठमाडौंका हरेक अस्पताल चहारेकी मलाई यस्तो महसुस हुनु स्वभाविकै पनि थियो । जब म उत्सुक हुँदैं अस्पताल गएँ । …

Read More »

संयुक्त खश क्षेत्री नेपाल आदिवासी इकाई समिति इटहरीद्वारा तिज कार्यक्रम सम्पन्न

इटहरी, हिन्दू नारीहरुको महान पर्व तिजको अवसर परेर संयुक्त खश क्षेत्री नेपाल आदिवासी इकाई समिति इटहरीद्वारा यहि भाद्र १५ गते बुधबारका दिन तरहारास्थित भू.पु.सैनिक क्लवमा तिज विशेष कार्यक्रम २०७३ को आयोजना गरेको थियो । समाजका इकाई अध्यक्ष्य कृष्ण चौहानको सभापतित्वमा संचालित उक्त कार्यक्रममा समाजका केन्द्रीय सल्लाहकार ज्ञान बहादुर खड्काको प्रमुख …

Read More »

“शंखधरया बाखं” को म्युजिक भीडीयो सार्वजनिक

लन्डन,यहि जुलाई ७ तारिख आइतवारका दिन नेपालको पहिलो एनिमेटेड फिल्म “शंखधरया बाखं” को म्युजिक भीडीयोलाई नेपाल, यूके, र यूएसए मा एकैसाथ सार्वजनिक गरिएको छ । उक्त फिल्मको लेखन,निर्माता तथा निर्देशनको सम्पूर्ण काम संयुक्ता श्रेष्ठद्वारा गरिएको हो । विश्वशसी र गङ्गा थापाको संगीत तथा संयुक्ता श्रेष्ठको शब्द अनि निशा देशारको आवाजमा …

Read More »

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डको बायोडाटा

नाम : पुष्पकमल दाहाल प्रचण्ड (कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहालबाट नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिएको, भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, प्रचण्ड, निर्माण, प्रचण्ड) बाबुको नाम : मुक्तिराम दाहाल –आमाको नाम : भवानी दाहाल –श्रीमति : सीता दाहाल (२०२६ मा विवाह) –जन्मस्थान : ढिकुर पोखरी गा.वि.स., वार्ड …

Read More »

बादललाई छेड्दै र आकाशमा उड्दै इन्द्र सापकोटा र माया सुबेदी

बादललाई छेडी छेडी, आकाशमा उडी उडी” बोलको एउटा गित अभिनाश घिसिंगको स्वर, शब्द अनि संगीतमा भर्खरै मात्र भाईब्स क्रियशनले युट्युबमार्फत सार्वजनिक गरेको छ । मायालु जोडीको रोमान्चकारी भूमिका निर्वाह गर्दै ईन्द्र सापकोटा र माया सुबेदीले उक्त गीतको म्युजिक भीडीयोमा अभिनय गरेका छन् । कन्ट्रीसाईड नामक यस एल्बाम को म्युजिक भीडीयोको …

Read More »

सुनिता दुलाललको तिज गित “यसपाली नि खानी दर…..”

“यसपाली नि खानी दर, जानी म त “माइती घर” हिन्दू नेपाली नारीहरुको एउटा महान पर्वको रुपमा तिज अर्थात हरितालिकालाई हिजोआज निकै महत्वका साथ् हेर्ने गरेको पाईन्छ । तिजसम्बन्धि गीतमा देश विदेशमा समेत आफ्नो छुट्टै किसिमको छबी कायम गरिसकेकी गायिका सुनिता दुलालले यसपटकको तीजमा माइतीघर नामक एल्बम तयार गरेकी छिन । …

Read More »

यसपालिको तिजैमा नाच्ने हो गाउने हो – जीवन पन्त र बिष्णु तामांग

हिन्दू नेपाली नारीहरुद्वारा महान पर्वको रुपमा मनाइंदै आईएको तिज अर्थात हरितालिका पर्व नजिकिंदै जाँदा तिज सम्बन्धि गित र म्युजिक भीडीयोहरु बजारमा सार्वजनिक गर्ने कार्य तीव्र रुपमा अघि बढ्दै गएको छ । हिजोआज तिजको महत्व देश विदेशमा सबैतिर उत्तिकै बढ्दै गैरहेको छ । तेस्तै गरि सामाजिक संजाल्हारुमा पनि तिजको प्रभावको चहलपहल …

Read More »

प्रचण्डज्यू संबिधानमा कार्यकारी आँटेर आउनुस ! अडियो सहित

– सरगम भट्टराई संबिधानमा कार्यकारी आँटेर आउनुस, देशभक्तिको नयाँ डोरी बाटेर आउनुस यस्तो तालले फाप्दैन यहाँ संघियता, सहमतीका नयाँ चिरा काटेर आउनुस, राष्ट्रप्रेम जस्तो ठूलो केहि छैन कुरा, घात गर्ने छिमेकीलाई छाँटेर आउनुस, भोकै छन मान्छेहरु ओतको त के कुरा ? भन्दिन म अरु जस्तै ढाँटेर आउनुस , जनतालाई भँड्याएर …

Read More »

यो तीजमा दर खाँदा नि रक्सि खाईन्छ -ज्योति मगर

“भन्दिन म यो तीजमा सुनको बाला चाहिन्छ, आफूले त यो तिजमा दर खाँदा नि रक्सि खाईन्छ” चर्चित हट अनि सेक्सी गायिका तथा मोडल ज्योति मगरको भर्खरै मात्र एउटा तिजको गीतको म्युजिक भीडीयो सार्वजनिक भएकोछ । छोटो लुगाकै कारण निकै चर्चामा आउने र गित तथा म्युजिक भीडियोमा पनि बेलाबेलामा निकै बिबादित …

Read More »