Home > Blog (page 45)

Blog

आजबाट स्वस्थानी व्रत आरम्भ

लन्डन, हिन्दू नेपाली नारिहरुद्वारा परापूर्व कालदेखि मनाउँदै आएको पर्वमध्य श्री स्वस्थानी व्रतकथा पनि एउटा महत्वपूर्ण पर्वको रुपमा रहँदै आएकोछ । विशेषगरी विवाहित महिलाहरुद्वारा आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायु अनि अविवाहित महिलाहरुद्वारा आफ्नो भावी पति अशल होस् भन्ने प्रार्थनास्वरूप यो व्रत बस्दै आएको पाइन्छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिनदेखि …

Read More »

फिल्मी खबर – अनु अधिकारी

गोर्खा रेडियोको नियमित साप्ताहिक कार्यक्रम फिल्मीखबरमा हलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिनेछ । अनु अधिकारीको साथमा कार्यक्रम फिल्मीखबर सुन्नको लागि तलको प्ले बटनमा क्लिक गरेर सुन्न सक्नुहुनेछ ।

Read More »

गोर्खा रेडियो शुभकामना विशेष -अनु अधिकारी

गोर्खा रेडियोद्वारा संचालित नियमित साप्ताहिक कार्यक्रम शुभकामनामा तपाईहरु पनि आफू तथा आफना आफन्तहरुलाई कुनै पनि शुभकामना तथा बधाई दिन चाहनुहुन्छ भने हामीलाई लेखि पठाउनुहोला । हाम्रो फेसबुक पेजमा पनि शन्देश लेख्न सक्नुहुन्छ भने हाम्रो इमेल एड्रेस [email protected] मा पनि शन्देशहरु पठाउन सक्नुहुनेछ । सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला …

Read More »

माघे संक्रान्ति र यसको महत्व

लण्डन । नेपालीहरुले परम्परागत रुपमा मनाउंदै आइरहेको अर्को प्रचलित चाडको नाम हो माघे संक्रान्ति, यसलाई बिभिन्न नामले पुकार्ने गरिन्छ, जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि आदि, जुन माघ महिनाको पहिलो दिनमा पर्दछ । उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ । माघे संक्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा …

Read More »

के खुलेकै हो त नेपालमा ग्याँस पाइपलाइनको आवेदन ?

लन्डन, नेपालका वर्तमान प्रधानमन्त्री केपी ओलीले घरघरमा ग्याँसको पाइपलाइन जडान गर्ने बक्तव्य दिएपछि उक्त कुराको जताततै चर्चा चलिरहेकोछ । समाचारमा होस् या त कार्टुनमा नै किन नहोस सो प्रसंगले ब्यापक स्थान लिंदै आएकोछ । हाल बेलायतमा बसोबास गर्दै आएका बिदुर अधिकारीले पनि यस प्रसंगमा हात बाँधेर बस्न चाहेनन्, उनले हत्त …

Read More »

प्रवासी मंच बेलायतद्वारा राजनीतिक योद्धा समालाई सहयोगको तयारी,

लन्डन ।जनवरी ९ तारिखका दिन ह्यारोमा बसेको प्रवासी नेपाली मंच बेलायतको बैठकले राजनीतिक योध्दा बलराम समाललाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । प्रवासी नेपाली मंचका अध्यक्ष रामशरण मिम्खडाको अध्यक्षतामा आइतवार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।उक्त बैठकमा मंचसंग सम्बन्धित विभिन्न समसामयिक निर्णयहरु, सदस्यता नबिकरण तथा बिस्तार, इलाका अधिबेशनहरु …

Read More »

बेलायतमा धुमधामसंग मनाइयो २९४औं पृथ्वी जयन्ती

लन्डन । आज लन्डन स्थित नर्थहल्टको ब्लू अर्किड रेस्टुरेन्टमा नेपाल एकीकरणका योद्धाका रुपमा चिनिदै आएका पृथ्वीनारायण शाहको सम्झनामा २९४औं पृथ्वी जयन्ती भव्यताका साथ मनाइएकाे छ । लोकतन्त्रको स्थापनापछि नेपालमा सरकारी तवरबाट पृथ्वी जयन्ती मनाउने प्रथाको अन्त भएकोछ, तर देश विदेशमा बिभिन्न कार्यक्रमका साथमा मनाउने प्रथा भएन । गोर्खाका तत्कालीन राजा …

Read More »

लण्डनमा पृथ्वी जयन्ती मनाइदै

लन्डन । आज लन्डनस्थित नर्थहल्टको ब्लु अर्किड रेस्टुरेन्टमा नेपाल एकीकरणका योद्धाका रुपमा चिनिदै आएका पृथ्वीनारायण शाहको सम्झनामा २९४ औं पृथ्वी जयन्ति मनाइदैछ । लोकतन्त्रको स्थापनापछि नेपालमा सरकारी तवरबाट पृथ्वी जयन्ती मनाउने प्रथाको अन्त भएतापनि देश विदेशमा बिभिन्न कार्यक्रमका साथमा मनाउने प्रथाले भने निरन्तरता दिंदै आएकोछ । गोर्खाका तत्कालिन राजा पृथ्वीनारायण …

Read More »

गोर्खा सांस्कृतिक साँझ रेडिंगमा जोडदार धमाका

लन्डन । सन् २०१६ को नयाँ बर्षको आगमनसंगै ब्रिटिश गोर्खा नेपाली परिषदले बेलायतका विभिन्न स्थानहरुमा गोर्खा सांस्कृतिक सांझको आयोजना गर्दै आइरहेकोछ । उक्त कार्यक्रममा भाग लिनका लागि नेपालबाट चर्चित कलाकारहरु गायिका सुनिता दुलाल, इन्दिरा जोशी र बरिष्ट नृत्य निर्देशक गोविन्द राइ बेलायत आएका हुन् । यहि शनिवारका दिन गोर्खा सांस्कृतिक …

Read More »

नेपाल स्वीस डट कमले छैटौं बार्सिकोत्सव मनाउँदै

स्वीट्जरल्याण्ड । नेपाली भाषा, साहित्य, कला,संस्कृति र पत्रकारिताको क्षेत्रमा प्रवासमा बसेर विशेष योगदान पुर्याउदै आएको नेपाल स्वीस डट कमले आफ्नो स्थापनाकालको छैटौं बार्षिकोत्सव मनाउने भएकोछ । स्विट्जरल्याण्डबाट संचालन हुदै आइरहेको नेपाल स्वीस डट कमको स्थापना सन् २०१० जनवरीमा भएको र यहिं जनवरी २०१६ मा छैठौं बर्ष पूरा गर्दैछ । नेपाली …

Read More »

अपाङ्गको पीडामा मलम लगाउँदै – माधव रेग्मी

पुष २१, पाँचथर इम्बुङ–७ कोल्बुङका एकै परिवारका चार सन्तान अपाङ्ग भएपछिको चरम पीडा भोग्दै भन्ने समाचार रासस, सेतोपाटी, इमेजखबर, कालिका एफ एम लगायत बाट गत पौष ९ गते प्रकाशन/ प्रशारण भएपछि बेलायतमा रहेका माधव रेग्मीबाट सहयोग स्वरुप तामाङ परिवारका लागि ५ हजार १ सय ८० रुपैया रकम प्रदान भएको छ। …

Read More »

एबरडीनमा पनि नेपाली टोपी दिवस मनाइयो

स्कॉटलैंड। जनवरी एकलाई हरेक बर्ष बिगत तिन बर्षदेखि टोपी दिवसको रुपमा मनाउने चलन बढ्न थालेको छ। नेपालमा बिभिन्न कार्यक्रमगरि दिवस मनाएको खबर आइरहँदा बिदेशमा पनि यससम्बन्धी कार्यक्रम हुन थालेको छ। यसै सन्दर्भमा एक तारिखको साँझ बेलायतको एबरडीन शहरका केही सामाजिक अभियन्ताहरुले पनि चियापान कार्यक्रम गरी टोपी र मुलुकको समसामयिक बिषयबस्तुका …

Read More »

गायिका सुनिता दुलाल यूके आउंदै

लन्डन, ब्रिटिश गोर्खा नेपाली परिषदले बेलायतका विभिन्न स्थानमा आयोजना गर्न लागेको गोर्खासांस्कृतिक सांझमा भाग लिन गायिका सुनिता दुलाल यही जनवरी २०१६ को पहिलो साता यूके आउने भएकी छन् । केही समययता सुनिता दुलाल देश विदेशका विभिन्न कार्यक्रमहरुमा निकै व्यस्त रहँदै आएकीछन् । विशेषगरी तीजका गीतहरुमार्फत आफ्नो छुट्टै छबि बनाउन सफल …

Read More »

एनआरएन ओभरड्यू भैसकेकोछ – शेष घले

गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष्य शेष घले तथा श्रीमती जमुना घले यहि सोमबारका दिन बेलायतको अल्डरसटमा आयोजित एक च्यारिटी डिनरमा उपस्थिति भएका थिए । काठमाण्डौमा निर्माण गर्न लागिएको एनआरएनको मुख्य भवनको लागि रकम जम्मा गर्ने शिलशिलामा उनिहरु बेलायत आएका हुन् । एनआरएन यूकेका अध्यक्ष्य मुछेत्र गुरुंगको सभापतित्वमा संचालन गरिएको …

Read More »

लण्डनका १२ कुख्यात लुटेरा मध्य एक नेपाली

लन्डन,हालै मात्र प्रकाशित लण्डनका “मष्ट वान्टेड ” १२ जनाको सूची अन्तर्गत एकजना २६ बर्षीय नेपाली मूलका सुमन श्रेष्ठ समावेस रहेकाछन । उनले २०१० सेप्टेम्बर देखि नभेम्बर सम्म ३ पटक सम्म चोरीको प्रयास गरेका थिए । सार्वजनिक गरिएको सूची अन्तर्गत ३९ वर्षीय विलियम ओडनाग्युले सबैभन्दा बढि १० हजार पाउन्ड बराबरको अचल …

Read More »

पत्रकार महासंघ यूकेका अध्यक्ष्य एनआरएन यूकेका सल्लाहकार

लन्डन । नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष चिरन शर्मालाई गैरआवासीय नेपाली संघ यूकेले सल्लाहकारमा चयन गरेको छ । गैरआवासीय नेपाली संघको स्थापनादेखि सक्रिय शर्मासँग बेलायतस्थित विभिन्न संघसंस्थामा रहेर काम गरेको अनुभव छ । यसअघि एनआरएन यूकेको कार्य समितिमा समेत रहेर काम गरेका शर्मा एनआरएन अभियानमा दखल राख्ने पत्रकार मानिन्छन् । …

Read More »