Monday , February 19 2018
Home > Blog (page 33)

Blog

अर्गानिकको रहस्य

बीसौं शताब्दीसम्म संसारका सबै बालीहरू अर्गानिक थिए। दोस्रो विश्वयुद्धपछि मात्र किसानहरूले सिन्थेटिक कीटनाशक विषादी र रसायनको प्रयोग गर्न थालेका हुन्। त्यसपछि अर्गानिक खेती आज भएजस्तो बजारीकरणमा परिवर्तन भएको हो। आधुनिक युगको खेतीले बाली कायम राख्न र खेतबारीका जनावरलाई स्वस्थ राख्नका लागि मिसिएको रसायन प्रयोग गर्छन्। दुर्भाग्यवश, यी रसायनहरूले पानी, वायु …

Read More »

गीतकार नृपेश उप्रेतीको पहिलो एकल एल्बम बिमोचन

लन्डन, नेपालमा पत्रकारिता गर्दा गर्दै बेलायततिर छड्किएका नृपेश उप्रेतीले १४ बर्ष लामो विदेशको संघर्षपछी आफ्नो एकल गीति एल्बम निकलेकाछन । “आहान अर्को खुशी” नामक एल्बमलाई काठमाण्डौको नयाँ बानेश्वर स्थित अल्फा टावरको सभा हलमा आज एक बिशेष समारोहका बीच उक्त एल्बमको बिमोचन गरिएको थियो । बिमोचन कार्यक्रममा नयाँ तथा पुराना पुस्ताका …

Read More »

कालो धन्दा गर्नेहरु मौलाएकाछन – कमला खड्का

एमाले सुनसरी जिल्ला सदस्य कमला खड्का थोरै राजनीति बढी समाजसेवामा संलग्न छिन् । विशेष गरी महिला र बालबालिकाको क्षेत्रमा उनको समाजसेवा केन्द्रित छ । उनले शिक्षा क्षेत्रमा काम गरेको डेढ दशक भइसकेको छ । सचेतना र आर्थिक पहुँच महिलामा भए समाज परिवर्तन छिटो हुने उनको तर्क छ । अहिलेको भारतीय …

Read More »

एल्बम निकाल्नु आम्दानीको लागि होइन आत्मसन्तुष्टिको लागि मात्र -नृपेश उप्रेती

लन्डन, पछिल्लो समयमा निकै चर्चा कमाएको गजल “आफ्नो जिन्दगि आफैलाई भारी भारी भाकोछ” भन्ने बोलको गीतका गीतकार नृपेश उप्रेतीले चर्चित गायक शिव परियार र प्रमोद खरेललाई एकै ठाउँमा उभियाएर सांगीतिक क्षेत्रमा एउटा नौलो आयाम थपेका थिए । त्यस्तै गरि अन्जु पन्तको स्वरमा रहेको “काँडा पन्छाई बाटो भरि फूलै फूल छरिदिने …

Read More »

थाहै नपाइ लाग्ने रोग थाइराइड बाट यसरी जोगिनुस

सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला :- थाइराइड भनेको एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइडको खास काम भनेको …

Read More »

यसरी कम गर्न सकिन्‍छ कोलेस्ट्रोल, विकलचन्‍द्र आचार्य

सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला । कोलेस्ट्रोल हाम्रो शरीरमा पाइने एक किसिमको बोसो हो। हामी धेरैलाई थाहा नहुन पनि सक्छ, रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा आर्टरीहरूलाई साँघुरो गवा बन्द गराउन सक्छ। यदि मुटुमा रगतको आपूर्ति गर्ने आर्टरी बन्द भएमा हृदयाघात हुन सक्छ र दिमागमा रगतको आपूर्ति गर्ने आर्टरी …

Read More »

नेपाली फिल्म यू-टर्नको सफल प्रदर्शनी

लन्डन, नोभेम्बर ८ तारिख २०१५ का दिन फोल्क्सटन नेपाली कम्युनिटी र स्थानीय गोर्खा ट्रावल्सको साथै उदयमान नायिका इतिषा नेम्बांगको सक्रियतामा यूकेमा बनेको नेपाली फिल्म यू-टर्नको भब्य शो सर्न्क्लिफ फोल्क्सटनमा सपन्न भएको छ । खानपान तथा डीजेको समेत व्यबस्था रहेको उक्त फिल्म शोमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । फिल्म कस्तो …

Read More »

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लन्डनमा भव्य बिरोध प्रदर्शन

लन्डन, आज नोभेम्बर १२ तारेखका दिन आफ्नो ३ दिने भ्रमणको शिलशिलामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लान्दन आइपुगेकाछन | तर उनलाई स्वागत गर्ने मात्र होइन बिरोध प्रदर्शन गर्नको लागि भारतीय नागरिक समेत बेलायतको संसद भवननिर तयार भएकाछन् | तेस्तै गरि नेपालमा गरिएको नाकाबन्दीको बिरोधमा थुप्रै बेलायतबासी नेपालीहरुको पनि सहभागिता रहेकोछ | …

Read More »

पत्रकार महासंघ यूकेद्धारा खेद प्रकट

लन्डन । नेपाल पत्रकार महासंघ यूकेले आज एक विज्ञप्ति जारी गर्दे शाखाका अध्यक्ष चिरन शर्माको नाम जोडेर विभिन्न अनलाइनमा आएका समाचारमा कुनै सत्यता नरहेको बताउंदै ब्यक्तिगत चरित्र हत्या गर्न गरिएको दुस्प्रयास भनेको छ । शाखाद्धारा जारी बक्तब्यमा ब्यक्तिगत चरित्र हत्या गर्न गरिएका त्यस्ता दुस्प्रयासप्रति नेपाल पत्रकार महासंघ यूके शाखा खेद …

Read More »

नेपाली राजदूतावास लन्डनको एमआरपी सम्बन्धि जरुरि सूचना ।

लन्डन । यहि नोभेम्बर २४ तारिख २०१५ देखि सम्पूर्ण हस्तलिखित पासपोर्टहरुलाई मान्यता नदिइने अन्तराष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको प्रावधान भएको हुँदा यन्त्र बाचक राहदानी ( Machine Readable Passport) बनाउन बाँकी हुनुभएका सम्पूर्ण नेपालीहरुलाई दूतावासले एक सूचना जारी गरि नोभेम्बर १५ भित्रा नै आवेदन दिनको लागि अनुरोध गरेकोछ । विस्तृत जानकारीको लागि …

Read More »

Woda No 6 to be shown again in UK

लन्डन । नेपालमा सर्वाधिक चर्चा अनि सफलता कमाएको नेपालि हास्य चलचित्र वडा नम्बर ६ बेलायतमा पुन प्रदर्शन हुने भएकोछ । विजया दशमी तथा दिपावलीको अवसर पारेर गत नहिना अक्टुबर २४ तारिखका दिन अल्डरसटको एम्पाएर हलमा भएको सफल प्रदर्शनी पछि दर्शकहरुको अत्यधिक माग भएका कारण यहि नोभेम्बर २२ तारिखमा लण्डनको ग्रीनफोर्ड …

Read More »

जुनी जुनी हर जुनी तिमि मेरै बन…

काँडा पन्छाई बाटो भरि फूलै फूल  छरिदिने उदास यो मनमा  खुसि नै खुसि भरिदिने यो जुनीमा सक्दिन म तिम्रो तिम्रो हुन जुनी जुनी हर जुनी तिमि मेरै बन….. लन्डन, बेलायतमा बस्दै आएका गीतकार नृपेश उप्रेतीको जुनी जुनी बोलको यस गीतमा सुमधुर स्वरकी धनी अन्जु पन्तको स्वर तथा अर्जुन पोखरेलको संगीत …

Read More »

नेपालको पहिलो महिला राष्ट्रपतिमा विद्यादेवी भण्डारी

नेपालको पहिलो महिला राष्ट्रपतिमा नेकपा एमालेकी नेतृ विद्यादेवी  भण्डारी निर्वाचित भएकीछन । आज भएको राष्ट्रपति निर्वाचनमा भण्डारीको पक्ष्यमा ४ सय २७ मत खसेकोछ । त्यस्तैगरी नेपाली कांग्रेसका उमेद्वार कुलबहादुर गुरुंगको पक्ष्यमा २ सय १४ मत खसेकोछ । आजको मतदानमा जम्मा ५ सय ४९ मत खसेको थियो । विस्तृत जानकारीको लागि …

Read More »

गुरूङकाे निधनप्रति पत्रकार महासंघ यूकेद्वारा श्रद्दान्जली व्यक्त

नेपाल पत्रकार महासंघ युके शाखाले एभरेष्ट टाइम्स साप्ताहिककाे अनलाइन संस्करण एभरेष्ट टाइम्स डटनेटमा कार्यरत पत्रकार हरिमान गुरूङकाे असामयिक निधनले अाफू स्तब्ध भएकाे जनाएकाे छ । शाखाका तर्फबाट महासचिव श्याम लुइँटेलले अाज एक शाेक बक्तब्य जारी गर्दै अत्यन्त मिलनसार, मृदुभाषी र बहुप्रतिभाका धनी गुरुङको निधनबाट एभरेष्ट टाइम्स परिवार तथा युकेको नेपाली …

Read More »

बेलायतमा फोटोपत्रकार बेपत्ता

लन्डन, नेपालको पोखरामा घर भइ हाल बेलायतको अल्डरसटमा बस्दै आएका फोटो पत्रकार हरिमान गुरुङ गत शनिवार रातिदेखि वेपत्ता भएकाछन  । उनि बेलायतबाट प्रकाशित एभेरेष्ट टाइम्समा विगत ३ बर्षदेखी फोटोपत्रकारको रुपमा काम गर्दै आएका थिए  । गत शनिवारका दिन अल्डरसटको एम्पाएर हाउसमा नेपाली कथानक चलचित्र वडा नम्बर ६ हेर्न आएका गुरुङ …

Read More »

बेलाएतका दर्शकलाई पनि हँसायो वडा नम्बर ६ ले

नेपालमा सर्वाधिक चर्चा अनि सफलता कमाएको नेपालि हास्य चलचित्र वडा नम्बर ६ बडा दशैं तथा दीपावलिको अवसर पारेर यहिं अक्टुबर २४ शनिवारका दिन बेलायतस्थित अल्डरशटको एम्पायर हलमा प्रदर्शन गरिएको थियो । उक्त चलचित्रलाई नेप्लिज इन्टरटेन्टमेन्टका तर्फबाट बिरेन खड्का र अनिल मल्लले बेलायतमा ल्याएका हुन् । सुन्नको लागि तल क्लिक गर्नुहोला, फोटो- एभेरेष्ट …

Read More »