Wednesday , December 13 2017
Home > Blog (page 3)

Blog

प्रधान न्यायधिस पराजुलीलाई लन्डन दूतावासमा विशेष स्वागत

लन्डन । हाल बेलायतको भ्रमणमा आएका नेपालका प्रधान न्यायधिश गोपाल पराजुलीको सम्मानमा नेपाली दूतावास लण्डनले एक विषेश स्वागत समारोहको साथमा रात्री भोज सम्पन्न गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रवार आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई बेलायतका लागि नेपाली राजदूत दूर्गा बहादुर सुवेदीले स्वागत गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली …

Read More »

हवलि कम्युनिटी गार्डेनको ग्रान्ड ओपनिङ्ग

फार्नबरो २३ सेप्टेम्बेर २०१७, फार्नबरोस्थित हवलि एरियामा नेपाली र स्थानीय समूदायको पहलमा स्थापित हवलि सामूदायिक करेसाबारी ( हवलि कम्युनिटी गार्डेन )को ग्रान्ड ओपनिङ्ग सम्पन्न भएको छ। रशमोर बरो काउन्सिलका उपमेएर स्टिभ, ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलबासे र हवलि कम्युनिटी गार्डेनका अध्यक्ष वेटी होल्टद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको उक्त …

Read More »

विजया दशमीको कार्यक्रमका लागि नेपाली कलाकार बेलायतमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लन्डन, बेलायतस्थित श्रीसिद्दार्थ एवं नेपलिज इन्टरटेनमेन्ट यूकेको संयुक्त आयोजानाम हुन लागेको “विजय दशमी शुभकामना साँझ”का लागि अहिलेका चर्चित संगीतकार कालीप्रसाद बास्कोटा, गायक हेमन्त राना र नायिका शुष्मा कार्की लन्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा दशैंको अवसर पारेर गरिने कार्यक्रममा सहभागी हुनको लागि कलाकारहरू …

Read More »

एनआरएनए यूकेको अध्यक्ष्यमा योग कुमार फगामी विजयी

LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस । लन्डन । सेप्टेम्बर ९ तारिख शनिवारका दिन बेलायतमा सम्पन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनमा अध्यक्ष्य पदमा योग कुमार फगामी विजयी भएकाछन । फगामीले १२९८ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत प्राप्त गरेका …

Read More »

एनआरएनए यूकेको निर्वाचन सम्पन्न, ७८.४ प्रतिशत मत खस्यो

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन सम्पन्न भएको छ । सेप्टेम्बर ९ तारिख शनिवारका दिन सम्पन्न निर्वाचनमा ७८.४ प्रतिशत मतदान भएको छ । लन्डनस्थित हयारो, प्लमस्टिड, अल्डरसट एवं लेस्टर लगायतका चार स्थानहरुमा बिहान ८ बजेदेखि सांझ ८ बजेसम्म भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन …

Read More »

बिजया दशमीको टीका थाप्ने शुभ साइत

गोर्खा रेडियो, वि.स. २०७४ तदनुसार सन् २०१७ सालको विजया दशमीको टीका थप्ने शुभ साइतको बारेमा नेपाल पंचांग निर्णायक समितिले समय निर्धारित गरेको छ । यसपटकको दशैं आश्विन १४ गते अर्थात सेप्टेम्बर महिनाको ३० तारिख शनिवारका दिन पर्न गएको छ । पञ्चांग निर्णायक समितिले दिएको जानकारी अनुसार यस वर्षको दशैंको टीका …

Read More »

एनआरएनए यूकेका पूर्व अध्यक्ष्य योगेन क्षेत्री विरुद्ध बेलायतका पत्रकारहरु एकजुट

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लन्डन, बेलायतमा कार्यरत पत्रकारहरुमाथि एनआरएनए यूकेका पूर्व अध्यक्ष्य एवं आइसीसी सदस्य योगेन क्षेत्रीले सामाजीक संजाल मार्फत प्रयोग गरेको असभ्य, अशिष्ट, अशोभनीय र धाकधम्कीपूर्ण लान्छनाको विरुद्ध नेपाल पत्रकार महासंघ बेलायतले गम्भीर ध्यानाकर्षण गर्दै बुधबार साँझ एक विज्ञप्ति प्रकाशित गरेको छ । कुनै पनि समाचारमा चित्त …

Read More »

विश्व हिन्दू मन्दिर लण्डनमा धार्मिक सांस्कृतिक समारोहकासाथ दशैं मनाइंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) ॐ श्रीनवदुर्गायै नम: । लन्डन, बडा दशैं २०१७ को पावन अवसरमा यही आउँदो असोज ५ गते तदनुसार २१ सेप्टेम्बर २०१७ बिहीवार घटस्थापनाका दिनदेखि ३० सेप्टेम्बर २०१७ दशमीका दिनसम्म विविध धार्मिक सांस्कृतिक समारोह गरी मनाउन लागिएको छ । घटस्थापना विशेष पूजा गरी जमरा राख्ने, दैनिक …

Read More »

बेलायतका लागि नेपाली राजदूतद्वारा आईएमओमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लण्डन । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका स्थायी प्रतिनिधि डा. दुर्गाबहादुर सुवेदीले गत ३१ अगष्ट विहान, संगठनको लण्डनस्थित प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच संगठनका महासचिव काइट्याक लिमसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेको प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । उक्त …

Read More »

क्षेत्रीको नेतृत्वमा बेलायतमा पूर्व राष्ट्रिय खेलाडी संघको गठन

LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस । लन्डन । पूर्व राष्ट्रिय बक्सिङ खेलाडी सिद्धार्थ विक्रम क्षेत्रीको नेतृत्वमा बेलायतमा पहिलोपटक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्व खेलाडी संघको बेलायत च्याप्टर गठन भएको छ । बेलायतमा रहेका पूर्व राष्ट्रिय खेलाडीहरुलाई समेट्ने गरी चाडै नै कमिटीको गठन गर्ने क्षेत्रीले बताएकाछन । खेलाडी संघ …

Read More »

रशमूर काउन्सिल च्याम्बरद्वारा रशमूर नेपाली कम्युनिटीका सल्लाहकारहरुलाई स्वागत

LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस । फान्ब्रो, ३१ अगष्ट २०१७ ग्रेटर रशमूर नेपाली कम्युनिटीले नव मनोतित सल्लाहाकारहरुलाई रशमूर बरो काउन्सिलको च्याम्बरमा स्वागत तथा सम्मान गरेको छ । संस्थाका महासचिव मान गुरुङद्वारा संचालित एवं अध्यक्ष जीव बेलबासेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राम धन राइले स्वागत मन्तव्य दिएका …

Read More »

कला पंगेनी र गोबिन्द चापागाईंको “मन बिगार्ने रानी” सार्वजनिक

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) “मन बिगार्ने रानी, हिँड्दा खेरी फूलले नि रिस गर्ला सुन्दरताकी खानी” लोक तथा दोहोरी गायिका कला पंगेनी र गोबिन्द चापागाईंको आवाजमा रहेको “मन बिगार्ने रानी” पन्चेबाजा गीतको म्यूजिक भीडीयो सार्वजनिक भएको छ । विशेषगरी बैवाहिक समारोहमा प्रयोग हुँदै आएको पन्चेबाजाको महत्व हिजोआज स्वदेशमा मात्र …

Read More »

नेपाल प्रेस यूनियन बेलायत शाखाको प्रथम अधिवेशन नोभेम्बरमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लन्डन, नेपाल प्रेस युनियन बेलायत (यूके) शाखाको अधिवेशन आगामी नोभेम्बर १ तारिखका दिन हुने भएको छ । यही २५ अगष्ट शुक्रबारका दिन नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीको तथा नेपाल प्रेस यूनियन बेलायत शाखाका संयोजक बिपिन निरौला लगायतको उपस्थितिमा दुवैजनाको संयुक्त हस्ताक्षर सहितको …

Read More »

एनआरएन यूकेको चुनावी प्रतिस्पर्धाको अन्तिम नामावली

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लण्डन । आगामी ९ सेप्टेम्बरमा हुन लागेको गैरआवासीय नेपाली संघ यूकेको सातौं राष्ट्रिय अधिवेशनमा नयां कार्यसमिति निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावलीको टुंगो लागेको छ । जसमा ५३ जनाको उमेद्वारी दर्ता भएका छन् । निर्वाचन समितिले सोमवार दिउँसो सम्म तोकेको अवधीभित्र कुनै पनि उम्मेदवारले फिर्ता …

Read More »

स्वामी आनन्द अरुणद्वारा लण्डनमा ध्यान शिविर संचालन गरिंदै-विशेष अन्तर्वार्ता

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लन्डन । ओशो तपोवन युकेका संस्थापक स्वामी आनन्द अरुण सेप्टेम्बर १ तारिखदेखि ४ तारिखसम्म बेजिङस्टोकस्थित बेजिङस्टोक कन्ट्री होटल एण्ड स्पामा तीन दिवसीय ध्यान शिविर सन्चालन गर्नको लागि सोमबार बेलुका युके आइपुग्नुभएको छ । स्वामी आनन्दलाई हिथ्रो विमानस्थलमा बेलायतस्थित ओशो सन्यासी तथा तिनका परिवारले स्वागत …

Read More »

सीमा गौतमद्वारा एनआरएन स्विजरल्याण्डको अध्यक्षमा उम्मेदवारी

गोर्खा रेडियो, आगामी सेप्टेम्बर ३ तारिखका दिन हुन गइरहेको गैरआवासीय नेपाली संघको निर्वाचनले विश्वभरी नै चर्चा परिचर्चा पाइरहेको छ । उमेदवारहरुले पनि आफ्नो पक्ष्य मजबुत बनाउनको लागि कुनै कसर बाँकी राखेका छैनन् । त्यस्तैगरी गैरआवासीय नेपाली संघ स्विजरल्याण्डको अध्यक्षमा सीमा गौतमले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । करिब १७ वर्ष …

Read More »