Home > Blog > Entertainment (page 4)

Entertainment

गोर्खा रेडियो शुभकामना साँझ २०७३ भव्यताकासाथ सम्पन्न

लन्डन, अप्रिल ९ तारिख शनिवारका दिन लन्डनस्थित फेल्थाम कम्युनिटि कलेजको एक हलमा गोर्खा अनलाइन रेडियोको तर्फबाट “गोर्खा रेडियो शुभकामना साँझ २०७३” को आयोजना गरिएको थियो ” । बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतीथ्यमा सञ्चालित उक्त कार्यक्रममा अतिथिको रुपमा श्रीमती रिता क्षेत्री, एनआरएनका संस्थापक सचिव तथा नेपाल ब्रिटेन …

Read More »

बेलायतमा “समय दृष्य ” नाटक मन्चन हुँदै

लन्डन, आउँदो अप्रिल २३ तारिख शनिवारका दिन बेलायतको रेडिंगस्थित साउथ रेडिंग युथ एण्ड कम्युनिटी सेन्टरमा नाटक “समय दृश्य ” मन्चन हुने भएकोछ । नेपालि जनजीवन र परिवेशमा आधारित यथार्थ परक उक्त नाटकलाई भक्त श्यान्तनले लेखेका हुन् भने सनम वैरागले निर्देशन गरेकाछन । बेलायतमा रहेका कलाकार तथा प्राविधिकहरुको ठूलो समूहलाई समेटेर …

Read More »

फागुकाे रंगीन लहरहरू लण्डनमा पनि

फाइल फोटो – होली २०१४ लण्डन । अाज नेपालमा धुमधामका साथ फागु पर्व अर्थात् होली पर्व मनाइँदै छ । हाेली पर्व नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि …

Read More »

प्रियेंका, हेमन्त र शिव परियारको नयाँ वर्ष २०७३ धमाका बेलायतमा,

लन्डन, नेपालीहरुले बि.स. २०७२ साललाई बिदाइ गरेर नयाँ वर्ष २०७३ लाइ स्वागत गर्न अब केहि हप्तामात्र बाँकी रहेकोछ । नेपाल र नेपालीहरुको इतिहाँसमै बि.स.२०७२ शुरुदेखि नै अत्यन्त पीडादायी रह्यो । वर्षको शुरुकै महिनामा विनाशकारी भूकम्प आएर देश र जनतालाइ नै नराम्रोसंग असर पार्यो । यस्तो दुखद समयलाई बिदाइ गरेर नयाँ …

Read More »

के साँच्चै देलिन् त ज्योतिले एकचोटि ?

लन्डन, नेपाली चलचित्रहरुमा गरिने अङ्ग प्रदर्शनको बारेमा निकै पहिलादेखि नै चर्चा परिचर्चाहरु नचलेका भने होइनन् । तर हिजोआज म्युजिक भीडीयोहरुका दृश्यहरु पनि चलचित्रका भन्दा कम छैनन् । वर्तमान नेपाली सांगीतिक धरातलमा निकै उर्जावान भूमिकामा गायिका ज्योति मगरलाई पाउन सकिन्छ । त्यसो त ज्योति मगर एउटा त्यस्तो नाम हो जसको पछि …

Read More »

फिल्मी खबर – अनु अधिकारी

गोर्खा रेडियोको नियमित साप्ताहिक कार्यक्रम फिल्मीखबरमा हलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिनेछ । अनु अधिकारीको साथमा कार्यक्रम फिल्मीखबर सुन्नको लागि तलको प्ले बटनमा क्लिक गरेर सुन्न सक्नुहुनेछ ।

Read More »

गोर्खा रेडियो शुभकामना विशेष -अनु अधिकारी

गोर्खा रेडियोद्वारा संचालित नियमित साप्ताहिक कार्यक्रम शुभकामनामा तपाईहरु पनि आफू तथा आफना आफन्तहरुलाई कुनै पनि शुभकामना तथा बधाई दिन चाहनुहुन्छ भने हामीलाई लेखि पठाउनुहोला । हाम्रो फेसबुक पेजमा पनि शन्देश लेख्न सक्नुहुन्छ भने हाम्रो इमेल एड्रेस [email protected] मा पनि शन्देशहरु पठाउन सक्नुहुनेछ । सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला …

Read More »

के खुलेकै हो त नेपालमा ग्याँस पाइपलाइनको आवेदन ?

लन्डन, नेपालका वर्तमान प्रधानमन्त्री केपी ओलीले घरघरमा ग्याँसको पाइपलाइन जडान गर्ने बक्तव्य दिएपछि उक्त कुराको जताततै चर्चा चलिरहेकोछ । समाचारमा होस् या त कार्टुनमा नै किन नहोस सो प्रसंगले ब्यापक स्थान लिंदै आएकोछ । हाल बेलायतमा बसोबास गर्दै आएका बिदुर अधिकारीले पनि यस प्रसंगमा हात बाँधेर बस्न चाहेनन्, उनले हत्त …

Read More »