Home > Blog > Entertainment (page 2)

Entertainment

शाब्दिक समारम्भमा पोखिए नवीन प्यासी

सरु पौडेल,काठमाण्डौ–हातेमालो साहित्य संगम केन्द्रीय कार्यालय, काठमाडौँको आयोजनामा भएको शाब्दिक समारम्भमा युवा कवि नवीन प्यासीले विशेष प्रस्तुती दिएका थिए ।चर्चित युवा कवि नविन प्यासीको विभिन्न भाव समेटिएको विभिन्न कविताहरुले राजधानीमा पृथक साहित्यिक माहौल सिर्जना गर्यो । उक्त कार्यक्रममा उपस्थित सर्जकहरुले पनि आ–आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरेका थिए । भोगाइका अनुभूतिहरुले …

Read More »

अति मार्मिक पुरानो लोकभाका (भिडियो)

प्रो समिर थापामगर आदिबासी जनजाति सम्पर्क मंच निकै मार्मिक लोकभाका ,, स्याउली पलाई छ , नरौन् निरमाया सुख कलाई छ …. दुर्गागुरुङ र प्रिजुंग गुरुङ , गाउघरको बतावाण मा छायांकन गरिएको …..—————————————————————————— प्रो समिर थापामगर आदिबासी जनजाति सम्पर्क मंच Posted by समिर थापा मगर on Tuesday, August 2, 2016

Read More »

‘नाईं नभन्नु ल ५’ मा केकी

नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नु ल’ श्रृंखलाको पाँचौं फिल्म ‘नाईं नभन्नु ल ५’ को शनिवार शुभारम्भ पूजा गरिएको छ । मैतीदेवी मन्दिरमा निर्माण टिम र कलाकारको उपस्थितिमा फिल्मको पूजाआजा गरिएको हो । चैत १२ गतेबाट छायांकन सुरु हुने फिल्मलाई निर्देशक विकास राज आचार्यले निर्माण र निर्देशन …

Read More »

सुवर्णलताको अन्तरसंवाद कार्यक्रम सम्पन्न

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) सरु पौडेल,काठमाण्डौ –मालिका केसरीद्वारा लिखित सुवर्णलता उपन्यासको प्रकाशन सांग्लिा बुक्सले गरेको हो । शनिबार पर्यटन बोर्डको हलमा सुवर्णलताको अन्तरसंवाद सम्पन्न भएको थियो । आख्यानकार अमर नयौपाने, समालोचक डा.राम प्रसाद ज्ञवाली र प्रा. राम लोहनीले उपन्यासको समालोचना गर्नुभएको थियो । साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको उक्त …

Read More »

गीत संगीतको क्षेत्रमा नया आयाम मिन बिष्टको थ्रीडी म्यूजिक

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, अनु अधिकारी “ईश्वरले तिमीलाई फुर्सदमा हो कि प्रेमले बनाको” बोलको गीतलाई मिन बिस्टले थ्रीडी मा प्रस्तुत गरेका छन् । उक्त गीतमा लक्ष्मी प्रसाद घिमिरेको शब्द अनि दीपा लामा र राम धिमालको स्वर रहेको छ । उक्त गित सुन्नको लागी स्रोताहरुले …

Read More »

विभिन्न मेला महोत्सवहरुमा मायालु खोज्दै गायिका कला पंगेनी

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, नेपाली लोकदोहोरीको क्षेत्रमा एक दशक भन्दा बढी कृयाशील रहेर आफूलाई सफल लोकदोहोरी गायीकाको रूपमा स्थापित गराउन सफल गायीका हुन कला पंगेनी । यतिबेला उनि नेपालका विभिन्न स्थानमा हुने महोत्सव, औद्योगिक व्यापार मेलामा लगायत स्कुलहरुमा हुने स्वर्ण महोत्सवमा पनि व्यस्त रहँदै …

Read More »

विदेशिएका युवाको कथामा आधारित चलचित्र ‘उल्झन’ को रेडकार्पेट बेलायतमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, लन्डन, रहर अनि बाध्यतावस अनेकौं सपना बोकेर प्रदेश लागेका यूवाहरुको कथा,व्यथा, भोगाई र त्यसबाट परिवारमा परेको उल्झनलाई आधार मानेर तयार पारिएको नेपाली कथानक चलचित्र ‘उल्झन’ को रेड कार्पेट शो बेलायतमा हुने भएको छ । बेलायतमा बसोवास गर्दै आएका नायक ध्रुव …

Read More »

लन्डनमा पनि नेपाली चलचित्र ‘कृ’ को प्रदर्शन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा निकै चर्चामा पुगेका युवा नायक अनमोल केसीद्वारा अभिनित चलचित्र ‘कृ’ यहि आउँदो फेब्रुअरी २५ तारिखका दिन लन्डनस्थित अल्डरसटको प्रिन्सेस हलमा प्रदर्शनी गरिने भएको छ । उक्त चलचित्रलाई नेपाली कला र संस्कृतिको विकास र कलाकारहरुको हितको …

Read More »

फेसबुकमा सिंगल छु, तर अर्कैको भैसकेकी छु – गायिका कला पंगेनी

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, वि.स. २०४२ सालमा स्याङ्जा जिल्लाको मालुंगा भन्ने गाउँमा जन्मेर हुर्केकी र निकै लामो संघर्ष र कडा परिश्रमका बावजुद लोक दोहोरीको क्षेत्रमा स्थापित भएकी गायिका कला पंगेनीले गीत संगीतको क्षेत्रमा थुप्रै तीता मीठा अनुभवहरू बटुलिसकेकी छन् । स्कुलमा पढ्दादेखि नै स्टेजमा …

Read More »

सोनिका रोकाया हट अवतारमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) ‘वाउ नेपाल’ युट्युब च्यानलमा कार्यक्रम प्रस्तोताका रुपमा परिचित सोनिका रोकाया एउटा म्युजिक भिडियोमा हट अवतारमा देखिएकी छिन् ।‘चाहने’ बोलको भिडियोमा उनी पहिलो पटक मोडलका रुपमा उदाएकी हुन् । भिडियोमा सोनिकासँगै एलिजा श्रेष्ठ, पि डलर एम र आरजे एसआईको अभिनय रहेको छ । आरजे एसआईको …

Read More »

हाँस्य कलाकार जितु नेपाल सहितको टोलीद्वारा लन्डनमा “नेपाली साँझ-३” गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लन्डन, एलाइट इन्टरटेनमेन्ट यूकेको आयोजनामा हुन लागेको नेपाली साँझ-३ को लागि हाँस्यकलाकार जितु नेपाल (मुन्द्रे) लगायत नेपाल आइडल टप टेन कलाकारहरू बुधबार लण्डन आइपुगेका छन् । कलाकारहरुलाई स्वागत गर्न इन्द्र घोताने,चित्र थापा (लाटो मगर),मनोज गुरुङ, निरा पीजी मगर, हेम गुरूङ विमानस्थल पुगेका थिए । …

Read More »

यौन सम्पर्कले मानवजीवनमा पुर्याउने फाइदाहरु

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) मानव जीवनको एउटा महत्वपूर्ण क्रियाकलाप अन्तर्गत यौनलाई पनि अपरिहार्य कुराका रुपमा परिभाषित गर्ने गरिन्छ । यौन जीवन राम्रो भएमा मान्छे खुशी हुन सक्छ भन्ने विभिन्न अध्ययनहरुको ठहर छ । यौन सम्बन्ध केवल यौन सुख, भावनात्मक सामिप्यता तथा सफल दाम्पत्य जीवनका लागि मात्र आवश्यक नभएर …

Read More »

नेपाल आइडलको अन्तिम शो लन्डनको रेडिङ र प्लमस्टिडमा

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लन्डन, नेपालमा पहिलोपल्ट आयोजन गरिएको नेपाल आइडलका बिजेता टोलीहरू नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेनभित्र पर्न सफल प्रमिला राईको टोलीले बेलायतका विभिन्न स्थानहरुमा भव्यताकासाथ कार्यक्रम गरेकाछन । कार्यक्रमको आयोजना पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनल र …

Read More »

वाइन पारखी महिलाहरुको लागि आयो लेडिज ब्याग

गोर्खा रेडियो, वाइन पारखी महिलाहरुको लागि खुसीको खबर आएको छ, अर्थात वाइन बोकेर हिड्न मिल्ने खालको लेडिज ब्याग अर्थात हाते ब्यागको निर्माण भएको छ । द बेल्ला विटा नामक उक्त लेडिज ब्यागमा झन्डै डेढ लिटर राख्न सकिन्छ भने वाइन खन्याउनको लागि एउटा धारो पनि राखिएको छ । महिलाहरुको फेसनलाई मध्यनजर …

Read More »

गोर्खा रेडियोद्वारा “नेप्लिज न्यू इयर धमाका- २०७४” को आयोजना गरिंदै

लन्डन, नेपाली नयाँ वर्ष वि.स. २०७४ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्ने उद्देश्यले गोर्खा अनलाइन रेडियोको संयोजनमा गोर्खा इन्टरटेनमेन्ट यूकेले सन् २०१७ अप्रिल १६ तारिख आइतवारका दिन लन्डनस्थित फेल्थम कम्यूनिटी कलेजमा “नेप्लिज न्यू इयर धमाका-२०७४” को आयोजना गर्ने भएको छ । विश्वका १ सय दश देशहरुबाट सुनिदै आएको तथा २२ …

Read More »

भोलि शनिवार बिदा छ आज शुक्रबार हिड घुम्न जाउँ

फुर्सद हुन्न जागिर खाएसी, चांडझैं लाग्छ शनिबार आएसी सधैं कामको काम, भोलि शनिवार बिदा छ आज शुक्रबार हिड घुम्न जाउँ – देवी घर्ती र अमित सापकोटाको स्वरमा सजिएको “भोलि शनिबार” बोलको लोक गीतले साताभरि काम गरेर छुट्टीको प्रतिक्षा गरिरहेका जो कोहीलाई, अनि माया प्रेमको बन्दनमा परेका मायालु जोडीहरूको त झनै …

Read More »