Home > Audio (page 5)

Audio

उपप्रधान तथा पररास्ट्र मन्त्री कमल थापाको बेलायत भ्रमण र परिणाम

उपप्रधान तथा पररास्ट्र मन्त्री कमल थापाले हालैमात्र बेलायतको भ्रमण गरेर स्वदेश फिर्ता भैसकेकाछन । उनको यो भ्रमणले के कस्ता सफलता असफलताहरु हात पारेकोछ त ? नेपाल फर्किनु अघि बेलायत स्थित विभिन्न संघसंस्था लगायतका प्रतिनिधि समक्ष्य बेलायतस्थित नेपाली दूतावासमा भएको एक कार्यक्रमका अवसरमा दिएको अन्तरक्रिया कार्यक्रमको पूर्ण विवरण यसप्रकार छ, सुन्नुहोला …

Read More »

सुनिता दुलाल र उनका बारेमा केहि सत्य तथ्य – अनु अधिकारी

नेपाली गित संगीतको दुनियाँमा गायिका सुनिता दुलालको नाम नसुन्ने ब्यक्ति सायदै कम होलान । बिशेष गरि तीजका गीतहरुबाट बढि चर्चामा आएकी सुनिता दुलाल अहिलेसम्म अबिबाहित नै छन् । प्राय गीतहरुमा आफैले मोडलिंग गर्ने गरेकी सुनिताको शारीरिक सौन्दर्यतामा पनि कुनै शंका छैन । शायद उनको सौन्दर्यता र सुमधुर स्वरकी धनि भएका …

Read More »

फिल्मी खबर -अनु अधिकारी

विभिन्न चलचित्र सम्बन्धि विषयबस्तुहरुसंग सम्बन्धित रमाइला अनि जानकारीमूलक प्रसंगहरुको संगालो कार्यक्रम फिल्मी खबर सुन्न नभुल्नुहोला । सुन्नको लागी प्ले बटनमा क्लिक गर्नुहोला ।

Read More »

दिपेन्द्र झालाई खुल्ला पत्र – नरेन्द्र बस्नेत

मित्र दिपेन्द्रजी, तपाईले केही दिनअघि सेतोपाटीमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षका नाममा खुल्लापत्र लेखेको एक साता पनि नबित्दै सर्लाहीमा अनुगमनमा खटिएको आयोगको गाडी आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले जलाए। आयोगका काम कारबाहीको उछितो काटिएको सो पत्र र आयोगको गाडीमाथि आगजनी अनि कर्मचारीमाथि भएको दुव्र्यवहारलाई केवल संयोग मात्रै मानौं। यद्यपि चितुवा कराए लगत्तै …

Read More »

फिल्मी खबर – अनु अधिकारी

गोर्खा रेडियोको बिशेष प्रस्तुति हलिवुड, बलिवुड अनि कलिवुड संग सम्बन्धित रमाइला अनि रोचक तथ्यहरुको बारेमा जानकारी राख्न चाहनुहुन्छ भने साप्ताहिक रुपमा प्रस्तुत गरिने कार्यक्रम फिल्मी खबर सुन्न नभुल्नुहोला,गोर्खा अनलाइन रेडियोमा पनि प्रशारण गरिनेछ भने हाम्रो वेबसाइटमा पनि राखिनेछ जसले गर्दा तपाईंको फुर्सदको समय मिलाएर सुन्न सक्नुहुनेछ । सुन्नको लागि तलको …

Read More »

स्वर सम्राट स्व. नारायण गोपालको सम्झनामा – अनु अधिकारी

स्वर सम्राट स्व. नारायणगोपाल नेपाली भाषाका पहिलो पुस्ताका गायक हुन् जसले गायनलाई पेशाको रूपमा अङ्गाले। उनले करीव १ सय ३६ वटा नेपाली गीतहरू गाएका छन् । उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन् । पहिलो पुस्ताका गायक भएपनि उनि पछिल्लो पुस्ताका नजरमा पनि त्यत्तिकै चर्चित र लोकप्रिय …

Read More »

बेलायतमा डेन्टल नर्स बन्नेको लागि सुनौलो अवसर

लन्डन । अंग्रजी भाषा शिक्षण तथा परीक्षाहरु गराईरहेको फर्वाड एकेडेमिक टिम लिमिटेडले आउंदो जनवरी २०१६ बाट रोजगारी प्राप्त गर्न सजिलो पर्ने कैयन भोकेसनल कोर्सहरुमा निशुल्क पठनपाठन शुरु गर्न लागेको छ । जसमा अहिलेको युगमा अति माग रहेको ब्युटी कोर्स तथा डेन्टल नर्सिंग कोर्सहरु रहेको एकेडेमिकका डाइरेक्टर संगीता मरहट्टाले बताएकी छिन् …

Read More »

अर्गानिकको रहस्य

बीसौं शताब्दीसम्म संसारका सबै बालीहरू अर्गानिक थिए। दोस्रो विश्वयुद्धपछि मात्र किसानहरूले सिन्थेटिक कीटनाशक विषादी र रसायनको प्रयोग गर्न थालेका हुन्। त्यसपछि अर्गानिक खेती आज भएजस्तो बजारीकरणमा परिवर्तन भएको हो। आधुनिक युगको खेतीले बाली कायम राख्न र खेतबारीका जनावरलाई स्वस्थ राख्नका लागि मिसिएको रसायन प्रयोग गर्छन्। दुर्भाग्यवश, यी रसायनहरूले पानी, वायु …

Read More »

कार्यक्रम शुभकामना – अनु अधिकारी

कार्यक्रम शुभकामना अन्तर्गत यसपटकको कार्यक्रममा बिशेष गरि बैबाहिक जीवनको बर्षगाँठको उपलक्ष्यमा प्राप्त शुभकामनाहरु प्रस्तुत गरिएकोछ | सुन्नलाई तलको प्ले बटनमा क्लिक गर्नुहोला |

Read More »

फिल्मी खबर -अनु अधिकारी

अनु अधिकारीको प्रस्तुति हलिवुड, बलिवुड अनि कलिवुड संग सम्बन्धित रमाइला अनि रोचक जानकारीहरुको बारेमा जानकारी राख्न चाहनुहुन्छ भने तलको बटनमा प्ले गर्नुहोला |

Read More »

एल्बम निकाल्नु आम्दानीको लागि होइन आत्मसन्तुष्टिको लागि मात्र -नृपेश उप्रेती

लन्डन, पछिल्लो समयमा निकै चर्चा कमाएको गजल “आफ्नो जिन्दगि आफैलाई भारी भारी भाकोछ” भन्ने बोलको गीतका गीतकार नृपेश उप्रेतीले चर्चित गायक शिव परियार र प्रमोद खरेललाई एकै ठाउँमा उभियाएर सांगीतिक क्षेत्रमा एउटा नौलो आयाम थपेका थिए । त्यस्तै गरि अन्जु पन्तको स्वरमा रहेको “काँडा पन्छाई बाटो भरि फूलै फूल छरिदिने …

Read More »

एक नारीको जिवन भित्रका ब्यथाहरु

भनिन्छ नारी भनेको सृष्टिकर्ता हुन् अनि नारी बिना संसार चल्दैन तर वास्तविक ब्यबहारमा नारीलाइ कस्ता कस्ता बाध्यता र समस्या झेल्नुपर्ने हुन्छ त भन्ने बिषयमा प्रस्तुत गरिएको एउटा नारीभित्रको दर्दनाक कथा सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।समसामयिक बिषय र जानकारीमूलक प्रसंगहरुलाई बिभिन्न माध्यमबाट साभार गरेर भएपनि जनचेतना जगाउने हाम्रो …

Read More »

थाहै नपाइ लाग्ने रोग थाइराइड बाट यसरी जोगिनुस

सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला :- थाइराइड भनेको एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनीन (टी–४) हर्मोन उत्पादन गर्छ । सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइडको खास काम भनेको …

Read More »

फूड पोइजन भनेको के हो र कसरि हुन्छ ?

हामीले खाना खाँदा कहिलेकाहिं फूड पोइजन हुने गर्दछ, के हो त फूड पोइजन भनेको सुन्नुहोस अनु अधिकारीको प्रस्तुति । सुन्नलाई तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

Read More »

मिलन र बोछोडले सजिएको एउटा दर्दनाक प्रेम कहानी

प्रेम मानव जिबनको एउटा त्यस्तो चिज हो जसले संसारलाई बाँधेर राखेको हुन्छ । यसका बिभिन्न रुपहरु हुने गर्दछन जुन् सबैमा फरक फरक किसिमले लागू हुने गर्दछ । प्रेममा मिलन र बिछोडको दुइओटा पाटाहरु हुन्छन मिलन र बिछोड, जसका कारण आँशु र हाँसोको जन्म हुन पुग्छ । यिनै मिलन र बिछोडले …

Read More »

यसरी कम गर्न सकिन्‍छ कोलेस्ट्रोल, विकलचन्‍द्र आचार्य

सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला । कोलेस्ट्रोल हाम्रो शरीरमा पाइने एक किसिमको बोसो हो। हामी धेरैलाई थाहा नहुन पनि सक्छ, रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा आर्टरीहरूलाई साँघुरो गवा बन्द गराउन सक्छ। यदि मुटुमा रगतको आपूर्ति गर्ने आर्टरी बन्द भएमा हृदयाघात हुन सक्छ र दिमागमा रगतको आपूर्ति गर्ने आर्टरी …

Read More »