Home > Audio (page 4)

Audio

स्वास्नी र रिमोट

स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए आफुले चाहेको बेला अन गर्थे नचाहेको बेलामा अफ गरिदिन्थे मनपरेको कुरागर्दा सुनी दिन्थे डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थे स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए आधा रातमा साथीभाइ र पार्टीबाट फर्किदा रिसले मुर्मुराएर उनी झर्किदा म्यूट थिची दिन्थे अनि कचकच नसुनी सुति …

Read More »

कार्यक्रम शुभकामना -अनु अधिकारी

गोर्खा रेडियोद्वारा संचालित कार्यक्रम शुभकामना जस अन्तर्गत तपाईंहरुबाट प्राप्त शुभकामना शन्देशहरुलाई प्रसारण गर्नेछौं, सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला

Read More »

किन घात गरेउ ?

थाहा थियो नि म टुटेकी थिएँ, अनि तिम्रो सहारामा उठेकी थिएँ । हात दियौ तिमीले साथ दियौ तिमीले, कहिले नछोड्ने बाचा दियौ तिमीले । कालो अन्धकार मेरो जिबनमा खुसिको ज्योती देखाउदै हौसला दियौ तिमीले, विश्वास गरे तिम्रो, भर परे तिम्रो, मेरो भगवान भन्दै पुजा गरे तिम्रो । खुसि थिएँ तिम्रो …

Read More »

हार्ट एट्याकबाट जोगिने उपाए

हार्ट एट्याकका कारण संसारभरी थुप्रै मानिसहरुले ज्यान गुमाइरहेकाछन । यो थाहै नपाइ एक्कासी हुने रोग हो जसबाट बचनको लागि निकै सावधानी अपनाउनुपर्ने हुन्छ । यदि तपाईंहरु एक्लै भएको खण्डमा हार्ट एट्याक भएको खण्डमा के गरें भन्ने बारेमा छोटो जानकारी तयार पारिएकोछ, तलको भीडीयोमा हेर्नुहोला ।

Read More »

कार्यक्रम शुभकामना -अनु अधिकारी

गोर्खा रेडियोद्वारा संचालित कार्यक्रम शुभकामना जस अन्तर्गत तपाईंहरुबाट प्राप्त शुभकामना शन्देशहरुलाई प्रसारण गर्नेछौं, सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला

Read More »

श्रीमतीको सहयोग बिना अघि बढ्न सकिदैन – (गायक) आनन्द कार्की

नेपाली सांगीतिक धरातलमा लगभग तीन दशकको सेरोफेरोमा पनि आफूलाई अग्र स्थानमा राख्दै आएका सदावहार गायक आनन्द कार्की यसबेला बेलायतका बिभिन्न स्थानहरुका सांस्कृतिक कार्यक्रमहरुमा व्यस्त देखिन्छन् । बि.स. २०४२ सालबाट गजलमार्फत सागीतिक यात्रामा प्रवेश गरेका गायक कार्कीले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी तीन हजारभन्दा बढी गीत गाइसकेकाछन् । नेपाली …

Read More »

स्वस्थानी व्रतकथा

हिन्दू नेपाली नारिहरुद्वारा परापूर्व कालदेखि मनाउंदै आएको पर्वमध्य श्री स्वस्थानी व्रतकथा पनि एउटा महत्वपूर्ण पर्वको रुपमा रहँदै आएकोछ । विशेष गरि विवाहित महिलाहरुद्वारा आफ्नो पतिको सुस्वास्थ्य र दिर्घायु अनि अविवाहित महिलाहरुद्वारा आफ्नो भावी पतिको सफलताको प्रार्थना स्वरूप यो व्रत बस्दै आएको पाइन्छ । स्वस्थानी व्रतकथालाइ गोर्खा रेडियोबाट प्रत्यक दिन प्रसारण …

Read More »

फिल्मी खबर – अनु अधिकारी

गोर्खा रेडियोको नियमित साप्ताहिक कार्यक्रम फिल्मीखबरमा हलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिनेछ । अनु अधिकारीको साथमा कार्यक्रम फिल्मीखबर सुन्नको लागि तलको प्ले बटनमा क्लिक गरेर सुन्न सक्नुहुनेछ ।

Read More »

कार्यक्रम शुभकामना -अनु अधिकारी

गोर्खा रेडियोद्वारा संचालित कार्यक्रम शुभकामना जस अन्तर्गत तपाईंहरुबाट प्राप्त शुभकामना शन्देशहरुलाई प्रसारण गर्नेछौं, सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला |

Read More »

फिल्मी खबर – अनु अधिकारी

हलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिने कार्यक्रम फिल्मीखबर सुन्नको लागि तलको प्ले बटनमा क्लिक गरेर सुन्न सक्नुहुनेछ ।

Read More »

गैरआवासीय नेपाली संघका अध्यक्ष घलेद्वारा गोर्खालीलाई आश्वासन

लन्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बेलायती सेनाबाट निवृत्त भएका पूर्वगोर्खाको एकतामा जोड दिएका छन् । घलेले गैरआवासीय नेपाली संघ यूकेले आयोजना गरेको पूर्वगोर्खासँगको अन्तरक्रियामा अध्यक्ष घलेले एकतामा जोड दिएका हुन् । पूर्वगोर्खाको समस्या एउटै भएता पनि विश्वासको वातावरण बन्न नसक्दा आफ्ना मागलाई प्रस्तुत गर्ने तरिका फरक–फरक भएकाले …

Read More »

लण्डनमा पनि मनाइयो अन्तर्राष्ट्रिय टोपी दिवस

लन्डन/ नेपाल र नेपालीको रास्ट्रियता झल्काउने ढाका टोपीलार्इ अंग्रेजी नयाँ बर्षको पहिलो दिन अर्थात जनवरी १ तारिखलाई टोपी दिवस मनाउने प्रचलन निकै बढ्दै गइरहेकोछ । सामाजिक संजालमार्फत सबैले टोपी दिवसलाई सफल पार्नको लागि ‘नेपाली पोशाक लगाअाैं, राष्ट्रियता जोगाअाैं’ भन्ने नारा सहित नेपाललगायत विभिन्न मुलुकमा यसको ब्यापक चर्चा चलेको थियो । …

Read More »

एनआरएन ओभरड्यू भैसकेकोछ – शेष घले

गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष्य शेष घले तथा श्रीमती जमुना घले यहि सोमबारका दिन बेलायतको अल्डरसटमा आयोजित एक च्यारिटी डिनरमा उपस्थिति भएका थिए । काठमाण्डौमा निर्माण गर्न लागिएको एनआरएनको मुख्य भवनको लागि रकम जम्मा गर्ने शिलशिलामा उनिहरु बेलायत आएका हुन् । एनआरएन यूकेका अध्यक्ष्य मुछेत्र गुरुंगको सभापतित्वमा संचालन गरिएको …

Read More »

सन् २०१६ सालको शुभकामना – गोर्खा रेडियो

नयाँ वर्ष सन् २०१६ को उपलक्ष्यमा सम्पूर्ण स्रोता लगायत देश विदेशमा बस्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उत्तरोत्तर प्रगतिको कामना गर्दै यहाँहरुका इच्छा आकांक्षाहरु पूरा हुदै जाउन, आँटेका कार्यहरु सफल हुदै जाउन , यही नै शुभकामना गर्न चाहन्छौं । गोर्खा रेडियो परिवार, स्रोतहरुबाट प्राप्त शुभकाना सन्देशहरु सुन्नको लागि तलको प्ले बटनमा …

Read More »

कार्यक्रम शुभकामना – अनु अधिकारी

गोर्खा रेडियोद्वारा संचालित कार्यक्रम शुभकामनामा स्रोताहरुबाट प्राप्त शुभकामनाहरु जस्तै जन्मदिनको शुभकामना,बिबाह,बर्षगांठ, लगायतका कुनै पनि किसिमका बधाई तथा शुभकामा सन्देशहरु प्रस्तुत गरिनेछ । यसपटक पनि हामीलाई केहि जन्मदिनका शुभकामना सन्देशहरु प्राप्त भएकाछन। सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

Read More »

नेपाल क्रिकेट एसोसिएसनकि पहिलो महिला प्रमुख – भावना घिमिरे

विभिन्न ब्यक्तिहरुको जीवनका आरोह अवरोहहरुलाई समेटेर गोर्खा रेडियोद्वारा प्रसारण गरिने एउटा अलग्गै कार्यक्रमको नाम हो जीवन गाथा । यसपटक हामीले नेपाल क्रिकेट एशोसिएशनको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको बारेमा चर्चा गर्न गैरहेका छौं । देश बिदेशका विभिन्न ठाउँहरुबाट प्रशस्त अनुभव बटुलेकी भावनालाइ नेपालमा आफूले निकै चुनौतीका साथ् काम …

Read More »