Sunday , January 21 2018
Home > Audio (page 3)

Audio

भाउजुलाई नन्दद्वारा लेखिएको पत्र-

नेपाली समाजमा नन्द र भाउजुको सम्बन्धले निकै ठूलो महत्व राख्ने गर्दछ । पराईघरबाट आउने र पराई घर जानुपर्ने बाध्यता हाम्रो नेपाली समाजमा चल्दै आएकोछ । आफन्तलाई त्यागेर पराइलाई आफन्त बनाउनुपर्ने बाध्यता महिलामा आइपर्दछ | यस्तो अवस्थामा एउटा नारी जसले समाजमा विभिन्न किसिमको भूमीका निर्वाह गर्नुपर्दछ र उसले समय र परिस्थिति …

Read More »

इमान्दार केटी

दिउँसोको खाना खाँदै थिए म्यासेन्जर बज्यो । म्यासेज हेरे नमस्ते हजुर आरामै लेखिएको थियो । मैले जवाफ फर्काए हजुर नमस्ते सन्चै छु, अनि तपाँइ नि ? फेसबुकमा दुइ बर्ष अघिदेखि हामीहरु साथी बनेका थियौ । एक अर्कोको फोटो स्टट्यासमा कहिलेकाहि लाइक कमेन्ट मात्रै हुन्थ्यो । बोलचाल कहिल्यै भएको थिएन । …

Read More »

नेपाली मूलका शंकर गैरे बेलायतको पहिलो मेयर

लण्डन, दुइ दशकभन्दा बढी बेलायतमा बसोबास गर्दै आएका एक नेपाली पहिलोपटक मेयर बन्न सफल भएका छन् । संयुक्त अधिराज्य बेलायतको स्वान्ली टाउन काउन्सिल केन्टका लागि बुधबार भएको निर्वाचनमा गुल्मी रूपाकोटका शंकर गैरे मेयर बन्न सफल भएका हुन् । यसअघि सोही काउन्सिलको उपमेयर रहेका गैरे बेलायतमा मेयर बन्ने पहिलो नेपाली बनेका …

Read More »

धुर्मुस र सुन्तलीलाई सरगम भट्टराईको पत्र

सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला । प्रिय धुर्मु/सुन्तु श्रद्धाका सलामीहरु अनि धेरै धेरै माया ! हिजो तिमीहरु दुबैले डोकोभरी ढुंगा बोकेको टेलिभिजनमा देख्दा यस्तो लाग्यो म पनि नेपालमै भएको भए तिमीहरुको पवित्र काममा कति ऊर्जा दिँदै होस्टेमा हैँसे मिलाउने थिएँ होला ! तिमीहरुले बोकेको डोको उठाईदिएर बोझ हल्का …

Read More »

मातातिर्थ औंशीको महत्व – अनु अधिकारी

वैशाख कृष्ण अमावस्या हिन्दू संस्कृतिमा आमाको मुख हेर्ने दिनका रूपमा परिचित छ। यो दिनलाई अर्काे शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थऔंसी आदि पनि भनिन्छ। उक्त दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आपनो शक्तिअनुसारका खाद्यपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्। नौ महिनासम्म शिशुलाई गर्भमा धारण …

Read More »

रुने लत पर्यो मलाई-जल्पना दाहाल

रुनु राम्रो कुरा त होइन तर म त धेरै धेरै रुन्छु परिवार, साथी-भाइ सम्झी रहेको हुन्छु सुखमै र सम्म्पन्नतामै पनि म त रॊइरहेको हुन्छु Christmas र Halloween ले मेरो दशैं तिहार बढारेर लग्छ म त Christmas कै झिलिमिलीलाइ तिहार सम्झेको हुन्छु Halloween मा Candy दिंदै भैलिनिको रमाइलो लिन्छु मैले मेरा …

Read More »

निवर्तमान राष्ट्रपति राम बरण यादवलाई अमेरिकाबाट पत्र

श्री महामहिम निवर्तमान राष्ट्रपतिज्यू, नमस्कार ! तपाईं नेपालमा गणतन्त्र स्थापना पछिको पहिलो राष्ट्रपति, झण्डै दुई सय पचास वर्षसम्मको राजतन्त्र फालेपछिको देशमा साधारण जनताको सन्तानको पहिलो प्रतिनिधि राष्ट्रपति । तपाईं त अझ तराईको ग़रीब बस्तिको बीचबाट संघर्ष गर्दै राज्यको सर्वोच्च पदमा पुगेको जनताको छोरा । हामी गर्व गर्छौं, एउटा आम जनताको …

Read More »

जीवन-गाथा हरिबंस आचार्य

अनु अधिकारी, नेपाली हाँस्यब्यंग्य क्षेत्रमा एक सफल व्यक्तिको रुपमा हरिवंस आचार्यको छुट्टै पहिचान छ । विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउंदै आउने व्यक्तिहरुको जीवनका आरोह अवरोह र दिनचर्यालाई समेट्ने प्रयासले गोर्खा रेडियोले कार्यक्रम जीवनगाथा प्रस्तुत गर्दै आएकोछ । सामग्रीहरुलाई साभार गरेर भएपनि संसारभरि छरिएर स्रोताहरुसमक्ष्य पुर्याउने प्रयासले गोर्खा अनलाइन रेडियो मार्फत …

Read More »

जीवन गाथा -सुगम पोख्रेल

अनु अधिकारी, नेपाली सांगीतिक धरातलको गायन क्षेत्रमा एक सफल व्यक्तिको रुपमा गायक सुगम पोखरेलको छुट्टै पहिचान छ । विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउंदै आउने व्यक्तिहरुको जीवनका आरोह अवरोह र दिनचर्यालाई समेट्ने प्रयासले गोर्खा रेडियोले कार्यक्रम जीवनगाथा प्रस्तुत गर्दै आएकोछ । सामग्रीहरुलाई साभार गरेर भएपनि संसारभरि छरिएर स्रोताहरुसमक्ष्य पुर्याउने प्रयासले गोर्खा …

Read More »

गोर्खा रेडियो शुभकामना साँझ २०७३ मा गोर्खा रेडियोको तर्फबाट स्वागत तथा शुभकामना

लन्डन, अप्रिल ९ तारिख शनिवारका दिन लन्डनस्थित फेल्थाम कम्युनिटि कलेजको एक हलमा गोर्खा अनलाइन रेडियोको तर्फबाट “गोर्खा रेडियो शुभकामना साँझ २०७३” को आयोजना गरिएको थियो ” । बेलायतका लागि नेपालका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतीथ्यमा सञ्चालित उक्त कार्यक्रममा अतिथिको रुपमा श्रीमती रिता क्षेत्री, एनआरएनका संस्थापक सचिव तथा नेपाल ब्रिटेन …

Read More »

फिल्मिखबर – अनु अधिकारी

हलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिने कार्यक्रम फिल्मीखबर गोर्खा रेडियोद्वारा साप्ताहिक रुपमा प्रसारण गरिने कार्यक्रम हो । विभिन्न मुलुकमा रहने स्रोताहरुको अनुरोधलाई मध्यनजर गर्दै गोर्खा रेडियोमा प्रत्येक दिन प्रशारण गरिनेछ भने तपाइंले चाहेको बेलामा तलको प्ले बटनमा क्लिक गरेर सुन्न सक्नुहुनेछ । …

Read More »

बेलायती राजकुमार ह्यारीलाई पत्र

डियर प्रिन्स ह्यारी, नमस्ते, हाउ आर यु देयर ईन दि ल्यान्ड अफ अर्थक्वीक ? परदेशमा काम गर्दा गर्दै टेलिभिजनमा देखेँ तिमीलाई । तिमी त कोहि नपुगेको भूकम्पपीडितको च्यातिएका त्रिपाल मुनि पुग्यौ रे, भत्किएका घर मुनि गयौ रे, अनि आँखामा आँसु टिलपिल गर्दै गरेका चेलीहरुसंगै बसेर दु:ख साट्यौ रे ! म …

Read More »

“गोर्खा रेडियो शुभकामना साँझ २०७३” को आयोजना गरिंदै

लन्डन, विक्रम सम्बत २०७३ सालको नेपाली नयाँ वर्षको सुखद उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले गोर्खा रेडियोको संयोजनमा यही अप्रिल ९ तारिख २०१६ शनिवारका दिन लण्डनको फेल्थामस्थित फेल्थाम कम्युनिटी कलेजको एक हलमा विशेष कार्यक्रम गरिने भएकोछ । संसारभरि छरिएर रहेका नेपालीहरुलाई लक्षित गरी लन्डनबाट हाल परिक्षणको रुपमा संचालन गरिंदै आएको गोर्खा …

Read More »

फागुकाे रंगीन लहरहरू लण्डनमा पनि

फाइल फोटो – होली २०१४ लण्डन । अाज नेपालमा धुमधामका साथ फागु पर्व अर्थात् होली पर्व मनाइँदै छ । हाेली पर्व नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि …

Read More »

फिल्मी खबर – अनु अधिकारी

हलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिने कार्यक्रम फिल्मीखबर गोर्खा रेडियोद्वारा साप्ताहिक रुपमा प्रसारण गरिने कार्यक्रम हो । विभिन्न मुलुकमा रहने स्रोताहरुको अनुरोधलाई मध्यनजर गर्दै गोर्खा रेडियोमा प्रत्येक दिन प्रशारण गरिनेछ भने तपाइंले चाहेको बेलामा तलको प्ले बटनमा क्लिक गरेर सुन्न सक्नुहुनेछ ।

Read More »

स्वास्नी र रिमोट

स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए आफुले चाहेको बेला अन गर्थे नचाहेको बेलामा अफ गरिदिन्थे मनपरेको कुरागर्दा सुनी दिन्थे डुल्ने र किन्ने कुरा गर्दा बन्द गरी दिन्थे स्वास्नी यदी रिमोटबाट चल्ने भईदिएको भए आधा रातमा साथीभाइ र पार्टीबाट फर्किदा रिसले मुर्मुराएर उनी झर्किदा म्यूट थिची दिन्थे अनि कचकच नसुनी सुति …

Read More »