Sunday , January 21 2018
Home > Audio (page 2)

Audio

अनुभूती : नर्सले डाक्टरको सेवा गर्ने कि बिरामीको ? अडियो सहित

त्यो दिन म निकै खुशी भएकी थिएँ । मैले बल्ल-बल्ल एउटा निजी अस्पतालमा जागिर पाएकी थिएँ । जागिर सुरु गर्ने कौतुहलताले भित्रैदेखि रोमान्चित बनाइरहेको थियो । नर्सिङ पास गरेपछि जागिरको खोजीमा काठमाडौंका हरेक अस्पताल चहारेकी मलाई यस्तो महसुस हुनु स्वभाविकै पनि थियो । जब म उत्सुक हुँदैं अस्पताल गएँ । …

Read More »

प्रचण्डज्यू संबिधानमा कार्यकारी आँटेर आउनुस ! अडियो सहित

– सरगम भट्टराई संबिधानमा कार्यकारी आँटेर आउनुस, देशभक्तिको नयाँ डोरी बाटेर आउनुस यस्तो तालले फाप्दैन यहाँ संघियता, सहमतीका नयाँ चिरा काटेर आउनुस, राष्ट्रप्रेम जस्तो ठूलो केहि छैन कुरा, घात गर्ने छिमेकीलाई छाँटेर आउनुस, भोकै छन मान्छेहरु ओतको त के कुरा ? भन्दिन म अरु जस्तै ढाँटेर आउनुस , जनतालाई भँड्याएर …

Read More »

किन गरे त सुमन खरेलले कुर्सि बहिस्कार ?

लन्डन, नेपालको राजनैतिक खिचातानी र कुर्सिको होडबाजी देखेर बरिष्ठ संचारकर्मी सुमन खरेलले पनि कान्तिपुर टेलिभिजन मार्फत संचालन हुँदै आएको आफ्नो कार्यक्रम “सुमनसंगको” एक कार्यक्रममा देशमा भएको परिस्थितिलाई मध्यनजर गर्दै कुर्सि बहिस्कार गरेको भन्दै कार्यक्रम मार्फत नेपालका नेताहरुलाई एन्टिबायोटिकको ईन्जेक्शन दिने प्रयास गरेका छन् । तर बन्दूक र बारुद पचाएर आएका …

Read More »

MCC Vs NEPAL -2016

सुन्नको लागि प्ले बटनमा क्लिक गर्नुहोला । गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।

Read More »

फिल्मी खबर – अनु अधिकारी

हलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिने कार्यक्रम फिल्मीखबर गोर्खा रेडियोद्वारा साप्ताहिक रुपमा प्रसारण गरिने कार्यक्रम हो । विभिन्न मुलुकमा रहने स्रोताहरुको अनुरोधलाई मध्यनजर गर्दै गोर्खा रेडियोमा प्रत्येक दिन विभिन्न समयमा प्रशारण गरिनेछ भने तपाइंले चाहेको बेलामा तलको प्ले बटनमा क्लिक गरेर सुन्न …

Read More »

कमेडी किंग कपिल शर्मा

विभिन्न चर्चित ब्यक्तिहरुको जीवनीमा आधारित कार्यक्रम जीवनगाथामा आज भारतीय कमेडी किंगका रुपमा परिचित कपिल शर्माको बारेमा जानकारी गराउन गैरहेकाछौं । कपिल शर्मा भारतीय कमेडी क्षेत्रका एक सफल अनि चर्चित व्यक्ति हुन् । एउटा सिरियस भूमिकाबाट क्यारियर शुरु गरेका कपिल पछि गएर हाँस्य अभिनेता बन्न पुगे । सन् २०१३ मा फोर्ब्स …

Read More »

बेलायतका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री नेपाल फर्कदै

लन्डन, बेलायतका लागि नेपाली कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री आफ्नो ४ वर्षे कार्यकाल पूरा गरि नेपाल फर्कदैछन । आफ्नो कार्यकालमा नेपाल र बेलायतबीचको सम्बन्धका साथै बेलायतवासी नेपालीहरुबीचमा पनि क्षेत्रीले निकै सह्रानीय कार्य गरेकाछन । नेपालमा आएको महाभूकम्प पश्चात विदेशी दाताहरुसंगको सहकार्य र बेलायतमा रहेका नेपाली संघसंस्था र ब्यक्तिबीचमा गरेको पहल र …

Read More »

मेरो चोखो मायाको प्रतिफल – राम ढुंगाना

सामान्य दिनहरु भन्दा उनको याद आज अलि धेरै नै आइरहेको थियो । ठ्याक्कै चार बर्ष अगाडि आजकै दिन त भेट भएको थियो उनीसंग । भित्तामा उनको मन्द मुस्कान सहितको उज्यालो अनुहारको फोटो झुन्डिरहेको छ । हाम्रो मायाको चिनो यहि एउटा फोटो मात्र बाँकि छ म संग । यदि त्यो फोटोमा …

Read More »

तपाईं कत्तिको घुर्नुहुन्छ ? होस् पुर्याउनुहोस्

तपाईं असाध्य घुरुवा त होइन ? हो भने होस गर्नुहोस् है । तपाईं जतिबेला पनि यमदूतको काखमा पुग्न सक्नुहुन्छ । निकै घुर्ने मानिसको आयु छोटिन सक्ने वैज्ञानिकहरुले जनाएका छन् । अत्यधिक घुर्ने मानिसमा मुटु रोगको खतरा भएको उनीहरुको भनाइ छ । अझ घोप्टो परेर सुत्नेहरु त झनै जोखिममा हुन्छन् । …

Read More »

फिल्मी खबर – अनु अधिकारी

हलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिने कार्यक्रम फिल्मीखबर गोर्खा रेडियोद्वारा साप्ताहिक रुपमा प्रसारण गरिने कार्यक्रम हो । बिहेपछी पनि रीमा विश्वकर्मा आफ्नो पेशामा निरन्तरता,महंगा नायक अनमोल के.सी., नमस्ते नेपाल चाल्चित्र चाडै आउंदै, दर्पण छयां-२ पनि आउने अनि साथमा बलिवुड र हलिवुड सम्बन्धि …

Read More »

नम्बर ९९९ – गजेन कटुवाल

९९९ नम्बरलाई काम्दै गरेको औलाले थिच्ने काम सक्नासाथ उताबाट आवाज आयो, कुन सेवा यहालाई चाहिएको हो ? (प्रतिउतर अंग्रेजीमा थियो ) एम्बुलेन्स , दमकल वा पुलिस ? त्यसपछि उनको आवाज निस्तब्ध । “ए सुन त मलाई त सासै फेर्न पो गाहे हुन थाल्यो, लौ न के गर्ने होला“ हिजो बेलुकी …

Read More »

कार्यक्रम शुभकामना -अनु अधिकारी

गोर्खा रेडियोद्वारा संचालित कार्यक्रम शुभकामना शंदेशमा, तपाईंहरुबाट प्राप्त शुभकामना शन्देशहरुलाई प्रसारण गर्नेछौं जस्तै जन्मदिन, बिबाह,वर्षगांठ लगायत कुनै पनि खुशियालीको लागि शुभकामना ब्यक्त गर्न चाहनुहुन्छ भने तपाईंहरुको शन्देश हामीलाई लेखेर पठाउन सक्नुहुनेछ सम्भाव्यता हेरी हामि कार्यक्रम मार्फत प्रसारण गर्नेछौं । शन्देश पठाउन यहाँ क्लिक गर्नुहोला । सुन्नको लागि तलको प्ले बटनमा …

Read More »

गोर्खा अनलाईन रेडियो कसरि सुन्न सकिन्छ ?

विभिन्न किसिमका गित संगीत अनि जानकारीमूलक प्रस्तुतिहरु सुन्न चाहनुहुन्छ भने तपाईंको एक मात्र साथी गोर्खा रेडियो अवश्य सुन्नुहोस । आवाजको माध्यमबाट तपाईं विश्वभरी रहनुभएका स्रोताहरुसमक्ष्य सजिलै पुग्नको लागि हामीले विभिन्न माध्यमहरु उपलब्ध गराउंदै आएकाछौं । हाम्रो पात्रोको एप्लिकेशन, नेपाली एफएमको एप्लिकेशन, ट्युनइन, आई नेपाली रेडियो,गोर्खा रेडियो जस्ता विभिन्न माध्यमको सहायताले …

Read More »

किशोरीको पत्र प्रधानमन्त्रीलाई

सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला । लेखक-गङ्गा खड्का प्रस्तोता-अनु अधिकारी सम्मानीय प्रधानमन्त्री ज्यु, सञ्चै हुनुहुन्छ होला । तपाई सञ्चै भएको कुरा त हामीले प्रत्येक दिनको समाचारबाट थाहा पाउँछौं । तर हाम्रो अवस्था जानकारी गराउन हजुरलाई सम्बोधन गरेर यो पत्र लेख्दैछु । मेरो नाम गंगा खड्का हो । मेरो …

Read More »

गोर्खा रेडियो शुभकामना संदेश – अनु अधिकारी

गोर्खा रेडियोद्वारा संचालित कार्यक्रम शुभकामना संदेश अन्तर्गत स्रोताहरु प्राप्त शुभकामना शन्देशहरुलाई प्रसारण गर्नेछौं । यदि तपाईंहरु पनि तपाईं तथा तपाईंका आफन्तलाई कुनै पनि किसिमको शुभकामनाहरु दिन चाहनुहुन्छ भने हामीलाई लेखेर पठाउन सक्नुहुनेछ हामी गोर्खा रेडियोको शुभकामना संदेश कारुक्रम अन्तरगत प्रशारण गर्नेछौं । संदेश पठाउनको लागि यहाँ क्लिक गर्नुहोला र कार्यक्रम …

Read More »

फिल्मी खबर – अनु अधिकारी

हलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिने कार्यक्रम फिल्मीखबर गोर्खा रेडियोद्वारा साप्ताहिक रुपमा प्रसारण गरिने कार्यक्रम हो । विभिन्न मुलुकमा रहने स्रोताहरुको अनुरोधलाई मध्यनजर गर्दै गोर्खा रेडियोमा प्रत्येक दिन विभिन्न समयमा प्रशारण गरिनेछ भने तपाइंले चाहेको बेलामा तलको प्ले बटनमा क्लिक गरेर सुन्न …

Read More »