Thursday , January 18 2018
Home > Blog > लोक गायक खुमन अधिकारीले “लजाई लजाई” गाए आधुनिक गीत

लोक गायक खुमन अधिकारीले “लजाई लजाई” गाए आधुनिक गीत

LISTEN GURKHA RADIO / गोर्खा रेडियो सुन्नुहोस ।

गोर्खा रेडियो यूके, लोक दोहोरी क्षेत्रमा निकै लोकप्रिय अनि सफलता हात पार्दै आएका अहिलेका चर्चित गायक खुमन अधिकारीले “लजाई लजाई” बोलको पहिलो आधुनिक गीत सार्वजनिक भएको छ । श्याम रोक्काको शब्द अनि शंकर अधिकारी घायलको संगीत तथा पुस्कर सुनुवारको संगीत संयोजन रहेको उक्त गीत गायक खुमन अधिकारीको पहिलो आधुनिक गीत हो । गीतको म्यूजिक भीडीयोमा स्टुडियो भित्रकै गीत रेकर्ड गर्दाको परिवेशलाई समेटिएको छ । केशव अधिकारीको छायांकन रहेको यस गीतको भीडीयोलाई प्रेम शर्माले सम्पादन गरेका हुन् भने एनएचएस मिडिया ग्रुप प्रा.लि.ले बजारमा ल्याएको छ ।

“लजाई लजाई” गीतको भीडियो हेर्नुहोस ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

बेलायतमा ग्लोबल आइएमइ बैकको सम्पर्क कार्यालयको उद्घाटन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, यही जनवरी २१ तारिखका दिन गभर्नर …