Wednesday , December 13 2017
Home > Blog > नेपालमा ५ दशमलव ५ रेक्टरको भूकम्प

नेपालमा ५ दशमलव ५ रेक्टरको भूकम्प

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो,
आज बुधबार नेपाली समय अनुसार राती ९ बजेर ५ मिनेट जाँदा दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ लगायत भारतको उत्तराखण्डका विभिन्न क्षेत्रमा धक्का सहसुस गरिएको छ । ५ दशमल ५ रेक्टर स्केल मापन रहेको भूकम्पको केन्द्रविन्दु भारत उत्तराखण्डको रुद्रप्रयाग भएको जानकारी प्राप्त भएको छ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

अन्तर्राष्ट्रिय सामुद्रिक संगठनको महासभामा राजदूत सुवेदीद्वारा सम्वोधन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा रेडियो, लन्डन । अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आइएमओ) को …