Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
गोर्खा रेडियो यूके,“मैले दुख भोगिराको यो भाग्यमा लेखेरै हो यो जिन्दगी तिमीसंगे बाँच्ने आशा देखेरै हो” भर्खरै मात्र सार्थक डिजिटलद्वारा प्रस्तुत आधुनिक नेपाली गीतको म्यूजिक भीडियो सार्वजनिक भएको छ । ‘मैले दुख’ बोल रहेको यस गीतमा रामजी दैलेखीको स्वर तथा संगीत,दिपक डोटेलको शब्द रहेको छ । दिपक डोटेल र बिना तामांगको जोडदार अभिनय रहेको यस म्यूजिक भीडीयोको निर्देशन दिपक डोटेलले गरेका छन् भने बिमल भट्टराइको छायांकन रहेको छ । मिलन बिछोडको भावनाले भरिएका शब्द रहेको यस गीतको म्यूजिक भीडियो हेर्नुहोला ।
गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोला र ANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ ।