Tuesday , November 21 2017
Home > Blog > एनआरएन यूकेको मतदाता सूची सार्वजनिक- नामावली सूचीसहित

एनआरएन यूकेको मतदाता सूची सार्वजनिक- नामावली सूचीसहित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)


लण्डन । आउदो ९ सेप्टेम्वरमा हुने मतदानको लागि पूर्वनिर्धारित कार्यतालिका अनुरुप निर्वाचन समितिले गैरआवासीय नेपाली संघ यूकेको निर्वाचनका लागि पहिलो चरणको मतदाताको नामावली आज प्रकाशन गरेको छ । १४ अगष्ट भित्र एनआरएन यूकेमा रित पूर्व प्राप्त सदस्यहरुलाई कार्यसमितिले मतदाता नामावली अन्तिम रुप दिएर शनिवारनै निर्वाचन समितिलाई हस्तान्तरण गरेको एनआरएन यूकेले जनाएको छ कुल ३ हजार ६ सय २५ सदस्य मध्य ३ हजार ४ सय ४३ को नामावली आधिकारीक रुपमा स्वीकृत भएको छ । नाम छुटेका वा प्रकृया नपुगेर रोकिएका सदस्यहरुले आइतवार दिउँसो ३ बजे भित्र दाबी विरोधको सूचना निर्वाचन समिति समक्ष पेश गरि सक्नु पर्ने छ । मतदाताको अन्तिम नामावली आइतवार साँझ ८ बजे प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ । आफ्नो नाम हेर्नको लागि यहाँ क्लिक गर्नुहोला

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

पर्वत वेलफेएर सोसाइटी यूकेद्वारा आचार्य र गिरि सम्मानित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लन्डन– गत आइतबारका दिन लन्डनस्थित अल्डरसटको एम्पाएर हलमा पर्वत …