Wednesday , August 23 2017
Home > Blog > मुना थापा मगर र ज्ञान राजको “रुन्छ मेरो मन”

मुना थापा मगर र ज्ञान राजको “रुन्छ मेरो मन”

गोर्खा रेडियो,
मुना थापा मगर र ज्ञान राज पौडेलको स्वरको “रुन्छ मेरो मन” बोलको लोकदोहोरी गीत सार्थक डिजिटल प्रा.लि.ले भर्खरै मात्र आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ | “वर्षौं बिते, बिते दिन महिना, केही गरे नि म तिम्रो भइन” मार्मिक शब्दहरुद्वारा सजिएको उक्त गीतलाई यम थापा मगरले लय, शब्द अनि एरेन्ज गरेका हुन् | त्यस्तै गरी म्यूजिक भीडीयोमा रामचन्द्र बोहोरा र सपना पन्तले अभिनय गरेका छन् | प्रविन थापाको निर्देशन, शक्ति प्रज्वल घिमिरेको छायांकन तथा सम्पादन रहेको यस म्यूजिक भीडीयोमा व्ह्वाइट मिडिया प्रा.लि. को पोष्ट प्रोडक्सन रहेको छ |

म्यूजिक भीडीयो हेर्नुहोस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

एनआरएन यूकेको मतदाता सूची सार्वजनिक- नामावली सूचीसहित

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) लण्डन । आउदो ९ सेप्टेम्वरमा हुने मतदानको लागि पूर्वनिर्धारित ...