Wednesday , December 13 2017
Home > Blog > शिव परियारको “पिलायो साथीले” अब रिमिक्स भर्सनमा

शिव परियारको “पिलायो साथीले” अब रिमिक्स भर्सनमा


गोर्खा रेडियो, नेपाली सांगीतिक धरातलमा लामो समयदेखि लोकप्रिय बन्दै आएका गायक शिव परियारको निकै चर्चित गीत “ पिलायो साथीले” बोलको गीत भर्खरै मात्र रिमिक्स भर्सनमा सार्वजनिक भएको छ । उनको पछिल्लो एल्बम शिवालयमा समेटिएको उक्त गीतको शब्द निहारीका लक्ष्मी शाहीको रहेको छ भने तारा प्रकाश लिम्बुले संगीत दिएका हुन् । शिव परियारको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस रिमिक्स गीतको म्यूजिक भीडीयोमा पुष्प खड्का र तनुजा गुरुंगले अभिनय गरेका छन् ।

म्यूजिक भीडियो हेर्न तलको भीडियो प्ले गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

गुल्मी समाज यूकेद्वारा च्यारिटी डिनर सम्पन्न ६ लाख रुपैयाँ सकलन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, गुल्मी जिल्ला समाज यूकेले विश्व …