Sunday , January 21 2018
Home > Blog > रेवत राई र मेलिनाको “तिम्रो घरको “ म्यूजिक भीडियो सार्वजनिक

रेवत राई र मेलिनाको “तिम्रो घरको “ म्यूजिक भीडियो सार्वजनिक

गोर्खा रेडियो, तिम्रो घरको पल्लो घरमा डेरा सर्ने मेरो चाहना, बरन्डामा बसेर नगर पढ्ने बहाना, अहिलेका युवा गायक रेवत राईद्वारा गाइएको अलग उपहार-१ नामक एल्बममा समावेश गरिएको “तिम्रो घरको” बोलको गीतको म्यूजिक भीडियो ई-मिडिया हबको युट्युब च्यानलले भर्खरै मात्र सार्वजनिक गरेको छ । एल्बम “अलग उपहार-१” गायक रेवत राई र मेलिना राईको संयुक्त गीति एल्बम हो जुन यस अघि नै सार्वजनिक भैसकेको छ । रेवत राई र मेलिना राईको स्वर, वसन्त सापकोटाको संगीत अनि नवरा”ज राईको शब्दले सजिएका यस गीतमा माया प्रेमका भावनाहरू उनीएका छन् । म्यूजिक भीडीयोमा पुस्पल र नम्रताको अभिनय रहेको छ भने अर्जुन अधिकारीले निर्देशन गरेका छन् । त्यस्तै गरी उत्सव दाहालको छायांकन तथा निशान घिमिरेको सम्पादन रहेको छ ।

म्यूजिक भीडियो हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला |

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

मन्टेश्वरी किन्डरवोर्ल्डको १० दिने विन्टर क्याम्प सम्पन्न -फोटो फिचर

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) अनु अधिकारी सिग्देल यहि पुष १९ गतेदेखि संचालन भएको …