Wednesday , December 13 2017
Home > Audio > फिल्मी खबर – अनु अधिकारी

फिल्मी खबर – अनु अधिकारी


गोर्खा रेडियो, हलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिने कार्यक्रम फिल्मीखबर गोर्खा रेडियोद्वारा साप्ताहिक रुपमा प्रसारण गरिने कार्यक्रम हो । विभिन्न मुलुकमा रहने स्रोताहरुको अनुरोधलाई मध्यनजर गर्दै गोर्खा रेडियोमा प्रत्येक दिन विभिन्न समयमा प्रशारण गरिनेछ भने तपाइंले चाहेको बेलामा गोर्खा रेडियोको वेबसाइट मार्फत तलको प्ले बटनमा क्लिक गरेर सुन्न सक्नुहुनेछ । यदि तपाईंहरु गोर्खा रेडियो मोबाइलमा सुन्न चाहनुहुन्छ भने स्मार्ट फोन एप्लिकेशनहरु नेपाली एफएम, हाम्रो पात्रो,नेपाली एफएम रेडियो,आइनेपाली रेडियो, ट्युनइन लगायतका विभिन्न एप्लिकेशन मार्फत सुन्न सक्नुहुनेछ ।

फिल्मी खबर सुन्नलाई तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

गुल्मी समाज यूकेद्वारा च्यारिटी डिनर सम्पन्न ६ लाख रुपैयाँ सकलन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, गुल्मी जिल्ला समाज यूकेले विश्व …