Wednesday , December 13 2017
Home > Blog > Entertainment > गायक बलदीप अर्मजाको “सालैजो…” म्युजिक भीडीयो रिलिज

गायक बलदीप अर्मजाको “सालैजो…” म्युजिक भीडीयो रिलिज

12208586_537223193111044_956953630344355798_nगायक बलदीप अर्मजाको पछिल्लो ” कतिमा मिठो मायाको भाका…” सालैजो गीतको म्युजिक भीडीयो रिलिज भएको छ । पुन डिजिटल पोखराले वितरणमा ल्याएको यो भीडीयोमा स्वर- बलदीप अर्मजा / गीता पाईजा पुन, शब्द / संगीत – आर. के. गुरुङ, सह नृत्य – शर्मिला पुन, मोडल – आशिष पुन / शोभा फगामी पुन, छायाँकन – सन्तोष पिठाकोठे मगर, सम्पादन – छबि राना मगर / सन्तोष पिठाकोठे मगर, पोष्ट प्रोडक्सन – म्याक्सन फोर डी. स्टुडियो तथा निर्देशन आशिष पुन ले गरेका छन् ।

म्यूजिक भीडीयो हेर्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

गुल्मी समाज यूकेद्वारा च्यारिटी डिनर सम्पन्न ६ लाख रुपैयाँ सकलन

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो यूके, गुल्मी जिल्ला समाज यूकेले विश्व …