Saturday , February 24 2018
Home > Blog > Notice > सहयोगको लागि हार्दिक अनुरोध

सहयोगको लागि हार्दिक अनुरोध

14563365_1439647922719949_6453834243127573955_nभोजपुर जिल्ला बाँसिखोरा गा.बि.स वडा न. ३ मा बुवा तिर्थ बा. बि.क र आमा सरिता बि.क को कोख बाट जन्म भएकी बर्ष १२ कि समिता बि.क. (रेखा) को दुबै मृगौला ले बिगत १ महिना देखि काम गर्न छोडेको र निज को आर्थिक स्थिती निकै नै कम्जोर भएकोले उपचारको अभावमा मृत्युको शय्यामा मृत्यु लाई पर्खिएर बस्नु परेको हुँदा सहयोगको भावना राख्नु हुने देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुले ले निजको बुवा तिर्थ बा. बि. क. लाइ सम्पर्क गरि यी बालिका को जीवन रक्षा गरिदिनु हुन अनुरोध गर्दछौ।
सम्पर्क टेलिफोन नम्बर
९८६१३११५२७(9861311527)
९८१२३१८०५१(9812318051)
14724495_1439647952719946_5206195660237534430_n

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

एनआरएन उपाध्यक्ष पन्तलाई अमेरीकामा रिसेप्सन्

न्यूयोर्क । गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तको सम्मानमा न्यूयोर्कमा बिषेश रिसेप्सनको आयोजना गरियो …