Thursday , January 18 2018
Home > Audio > बेलायतका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री नेपाल फर्कदै

बेलायतका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री नेपाल फर्कदै

13124899_10153048851342465_4426084093861891632_nलन्डन, बेलायतका लागि नेपाली कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री आफ्नो ४ वर्षे कार्यकाल पूरा गरि नेपाल फर्कदैछन । आफ्नो कार्यकालमा नेपाल र बेलायतबीचको सम्बन्धका साथै बेलायतवासी नेपालीहरुबीचमा पनि क्षेत्रीले निकै सह्रानीय कार्य गरेकाछन । नेपालमा आएको महाभूकम्प पश्चात विदेशी दाताहरुसंगको सहकार्य र बेलायतमा रहेका नेपाली संघसंस्था र ब्यक्तिबीचमा गरेको पहल र त्यसको सफल प्रतिफलको लागि कार्यबाहक राजदूत क्षेत्रीको भूमिका प्रशंसनीय रहेकोछ । दूतावास र बेलायतवासी नेपाली तथा यहाँका संघसंस्थाहरुसंगको सम्बन्धलाई निकट बनाउन क्षेत्रीको भूमीका त्यत्तिकै महत्वपूर्ण रहेकोछ । धेरैजसो बेलायतवासी नेपालीहरुले क्षेत्रीलाई बेलायतमा नै देख्न रुचाएकाछन भने अवसर मिलेको खण्डमा कार्यबाहक राजदूत क्षेत्रीको पनि बेलायत नै पहिलो प्रथामिकता रहेको छ । यसै अवसरमा सम्झनास्वरूप गोर्खा रेडियोद्वारा तयार पारिएको कार्यबाहक राजदूत तेजबहादुर क्षेत्रीको जीवनीको बारेमा संक्षिप्त जानकारी सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

Check Also

बेलायतमा ग्लोबल आइएमइ बैकको सम्पर्क कार्यालयको उद्घाटन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, यही जनवरी २१ तारिखका दिन गभर्नर …