Thursday , January 18 2018
Home > Audio > फिल्मी खबर – अनु अधिकारी

फिल्मी खबर – अनु अधिकारी

13062480_10154134273889282_1668455966158527234_nहलिवुड,बलिवुड अनि कलिवुड संग सम्बन्धित बिभिन्न चलचित्र र चलचित्रसँग सम्बन्धित व्यक्तिहरुको बारेमा प्रस्तुत गरिने कार्यक्रम फिल्मीखबर गोर्खा रेडियोद्वारा साप्ताहिक रुपमा प्रसारण गरिने कार्यक्रम हो । बिहेपछी पनि रीमा विश्वकर्मा आफ्नो पेशामा निरन्तरता,महंगा नायक अनमोल के.सी., नमस्ते नेपाल चाल्चित्र चाडै आउंदै, दर्पण छयां-२ पनि आउने अनि साथमा बलिवुड र हलिवुड सम्बन्धि जानकारी जस्ता विविध जानकारी यसपटकको फिल्मी खबरमा सुन्न सक्नुहुनेछ । बिभिन्न मुलुकमा रहने स्रोताहरुको अनुरोधलाई मध्यनजर गर्दै गोर्खा रेडियोमा प्रत्येक दिन विभिन्न समयमा प्रशारण गरिनेछ भने तपाइंले चाहेको बेलामा तलको प्ले बटनमा क्लिक गरेर सुन्न सक्नुहुनेछ ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला

Check Also

बेलायतमा ग्लोबल आइएमइ बैकको सम्पर्क कार्यालयको उद्घाटन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, यही जनवरी २१ तारिखका दिन गभर्नर …