Thursday , January 18 2018
Home > Audio > गोर्खा अनलाईन रेडियो कसरि सुन्न सकिन्छ ?

गोर्खा अनलाईन रेडियो कसरि सुन्न सकिन्छ ?

Untitled-1 copyविभिन्न किसिमका गित संगीत अनि जानकारीमूलक प्रस्तुतिहरु सुन्न चाहनुहुन्छ भने तपाईंको एक मात्र साथी गोर्खा रेडियो अवश्य सुन्नुहोस । आवाजको माध्यमबाट तपाईं विश्वभरी रहनुभएका स्रोताहरुसमक्ष्य सजिलै पुग्नको लागि हामीले विभिन्न माध्यमहरु उपलब्ध गराउंदै आएकाछौं । हाम्रो पात्रोको एप्लिकेशन, नेपाली एफएमको एप्लिकेशन, ट्युनइन, आई नेपाली रेडियो,गोर्खा रेडियो जस्ता विभिन्न माध्यमको सहायताले हामीलाई तपाईंले चाहेको बखतमा सजिलै संग सुन्न सक्नुहुनेछ । गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला

Check Also

बेलायतमा ग्लोबल आइएमइ बैकको सम्पर्क कार्यालयको उद्घाटन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, यही जनवरी २१ तारिखका दिन गभर्नर …