Thursday , January 18 2018
Home > Featured > गायक हिमाल सागरको मुटुमाथि छुरा

गायक हिमाल सागरको मुटुमाथि छुरा

चर्चित युवा गायक हिमाल सागरद्वारा गाइएको एउटा गित ” मुटुमाथि छुरा रोपी” बोलको आधुनिक गीतको 12938122_1361418603885272_6507115725557206578_nम्युजिक भीडीयोलाई भर्खरै मात्र एशियन म्युजिकले युट्युब मार्फत सार्वजनिक गरेकोछ । माया प्रेममा हुने मिलन बिछोडका कुराहरुलाई समेटेर मिलन ढकालले लेखेका शव्दहरुलाई गायक हिमाल सागरको मधुरम स्वरले सजाएकाछन ।

मुटुमाथि छुरा रोपी, अनि दुखेपछी सोद्योउ
आँशु बग्दा नहेरेर, आँशु सुकेपछी सोद्योउ
साथ् साथै हिड्दा पनि नबोलेरै छुट्यौ,
माया गर्छ्योउ भनि पराईले लुटेपछी सोद्योउ
फूलको रसलाई पापी भंवराले लुटेपछी सोद्योउ,
तिमि त भिज्योउ भनि असिनाले कुटेपछी सोद्योउ

अक्टुवर २४ नामक एल्वममा रहेको उक्त गीतको म्युजिक भीडियोमा कलाकारहरु प्रकाश पाठक, सीमा हितंगा र प्रकाश स्याङ्बो रहेकाछन । हाल बहराइनको व्यस्त जीवन बिताइरहेका प्रकाश पाठक, प्रकाश स्याङ्बो र गजुमेरले म्युजिक भीडीयोमा महत्वपूर्ण योगदान गरेकाछन ।

म्युजिक भीडीयो हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला ।

Check Also

बेलायतमा ग्लोबल आइएमइ बैकको सम्पर्क कार्यालयको उद्घाटन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, यही जनवरी २१ तारिखका दिन गभर्नर …