Home > Audio > गोर्खा रेडियो शुभकामना संदेश – अनु अधिकारी

गोर्खा रेडियो शुभकामना संदेश – अनु अधिकारी

12041954_10153648933079282_1905773951_n copyगोर्खा रेडियोद्वारा संचालित कार्यक्रम शुभकामना संदेश अन्तर्गत स्रोताहरु प्राप्त शुभकामना शन्देशहरुलाई प्रसारण गर्नेछौं । यदि तपाईंहरु पनि तपाईं तथा तपाईंका आफन्तलाई कुनै पनि किसिमको शुभकामनाहरु दिन चाहनुहुन्छ भने हामीलाई लेखेर पठाउन सक्नुहुनेछ हामी गोर्खा रेडियोको शुभकामना संदेश कारुक्रम अन्तरगत प्रशारण गर्नेछौं । संदेश पठाउनको लागि यहाँ क्लिक गर्नुहोला र कार्यक्रम सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

यदि तपाईंहरु गोर्खा रेडियो मोबाइलमा सुन्न चाहनुहुन्छ भने आइओएस को लागि यहाँ क्लिक गर्नुहोला र जुनसुकै माध्यमबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला

Check Also

न्यूयोर्कका नेपाली चेलीको कथा

गोर्खा रेडियो, आफ्नो देशबाट बाध्यतावस विदेश पलायन हुँदा र विदेशमा पुगेपछी विशेष गरि नेपाली चेलीहरुले …