Thursday , January 18 2018
Home > Audio > भाउजुलाई नन्दद्वारा लेखिएको पत्र-

भाउजुलाई नन्दद्वारा लेखिएको पत्र-

नेपाली समाजमा नन्द र भाउजुको सम्बन्धले निकै ठूलो महत्व राख्ने गर्दछ । पराईघरबाट आउने र पराई घर जानुपर्ने बाध्यता हाम्रो नेपाली समाजमा चल्दै आएकोछ । आफन्तलाई त्यागेर पराइलाई आफन्त बनाउनुपर्ने बाध्यता महिलामा आइपर्दछ | यस्तो अवस्थामा एउटा नारी जसले समाजमा विभिन्न किसिमको भूमीका निर्वाह गर्नुपर्दछ र उसले समय र परिस्थिति अनुरुप आफूलाई परिमार्जित गर्दै लानुपर्ने हुन जान्छ । यिनै कुराहरुलाई समेटेर तयार पारिएको एउटा पत्र जसलाई म नेपाली भन्ने फेसबुक पेजबाट साभार गरि गोर्खा रेडियोमा प्रस्तुत गरेकाछौं । प्रस्तोता – अनु अधिकारी
सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला ।

Check Also

“छिन छिन बज्ने चुरा लिएर पशुपति शर्मा र सम्झना भण्डारी

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा रेडियो यूके, “छिन छीन बझ्ने चुरा मुटु भित्र …