Saturday , February 24 2018
Home > Videos > गोरी भन्दा काली मन पर्यो रे गायक सत्यराज आचार्यलाई

गोरी भन्दा काली मन पर्यो रे गायक सत्यराज आचार्यलाई

लन्डन, गायक सत्यराज आचार्यको भर्खरै मात्र एउटा गजलको म्युजिक भीडीयो सार्वजनिक भएकोछ । मधुशाला एल्बममा रहेको उक्त गित “गोरी भन्दा मलाइ त काली मन पर्यो” को शव्द संगीत तथा रचना सत्यराज आचार्यको नै रहेकोछ भने यसलाई बिन्दबासिनी म्युजिक प्रा. लि. ले बजारमा ल्याएकोछ ।

गोरी भन्दा मलाई त काली मन पर्यो,
अलि सोझी अलि अलि जाली मन पर्यो,

भीडीयो हेर्नको लागि तल प्ले गर्नुहोला ।

Check Also

दुई तर्फी मायाको पीडामा गायक हिमाल सगर

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा रेडियो यूके, “माया त दुइ तर्फी नै थियो …