Wednesday , December 13 2017
Home > Blog > Notice > पत्रकार विश्वासदीप तिगेलालाई पितृशोक

पत्रकार विश्वासदीप तिगेलालाई पितृशोक

tigelaलण्डन । आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ युके शाखाका सदस्य विश्वासदीप तिगेलालाई पितृशोक परेको छ । तिगेलाका पिता मिलबहादुर तिगेला लिम्बुको ७७ वर्षको उमेरमा उपचारका क्रममा आइतबार बिहान काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको परिवारले जनाएको छ । लिम्बुका श्रीमती, चार छोरा, तीन छोरी छन् । नेपाल पत्रकार महासंघ युके शाखाले आजै एक शोक वक्तब्य प्रकाशित गरी सदस्य तिगेला र उहाँको परिवारप्रति समवेदना व्यक्त गरेको छ भने स्वर्गीय लिम्बुको आत्माको चिरशान्तिका लागि कामना गरेको छ ।

Check Also

नेपालीहरुको महान पर्वहरुको अवसरमा राजदूतद्वारा शुभकामना शन्देश

हार्दिक मंगलमय शुभकामना नेपालीहरुको महान पर्व विजया दशमी, दीपावली,नेपाल संवत, छठ, माघीकाको, शुभ अवसरमा बेलायत, …