Thursday , January 18 2018
Home > Blog > भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लन्डनमा भव्य बिरोध प्रदर्शन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लन्डनमा भव्य बिरोध प्रदर्शन

लन्डन, आज नोभेम्बर १२ तारेखका दिन आफ्नो ३ दिने भ्रमणको शिलशिलामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लान्दन आइपुगेकाछन | तर उनलाई स्वागत गर्ने मात्र होइन बिरोध प्रदर्शन गर्नको लागि भारतीय नागरिक समेत बेलायतको संसद भवननिर तयार भएकाछन् | तेस्तै गरि नेपालमा गरिएको नाकाबन्दीको बिरोधमा थुप्रै बेलायतबासी नेपालीहरुको पनि सहभागिता रहेकोछ | फोटो फिचर
image

image

image

image

image

Check Also

बेलायतमा ग्लोबल आइएमइ बैकको सम्पर्क कार्यालयको उद्घाटन गरिंदै

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस) गोर्खा अनलाइन रेडियो, यही जनवरी २१ तारिखका दिन गभर्नर …