Wednesday , December 13 2017
Home > Photo Gallery > बेलायत स्थित नेपाली दूतावास झिलिमिली

बेलायत स्थित नेपाली दूतावास झिलिमिली

लन्डन, तिहारको तेस्रो दिन आज लक्ष्मी पूजा, सबैले आ-आफ्नो घर आँगन सरसफाई गरि सिंगारेर झिलिमिली पारेर लक्ष्मीलाई स्वागत गर्ने प्रचलन छ |यसरी झिलिमिली पारेको खण्डमा लक्ष्मीको बास हुनेछ भन्ने अवधारणा रहँदै आएकोछ | बेलायत स्थित नेपाली दूतावासमा पनि झिलिमिली पारेर लक्ष्मीलाई भव्यताका स्वागत गरिएकोछ | फोटो फिचर-

Check Also

यस्तै रहेछ यहाँको चलन …

भारतले नाकाबन्दी गरेपनि नेपालीको मुखबंदी त हुदैन “खाने मुखलाई जुंगाले छेक्दैन, स्वाभिमान नेपाली कसैदेखी झुक्दैन” …